top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

अमेरिकी रबैयाप्रति उत्तर कोरियाको आलोचना, सम्बन्ध बिगारेको आरोप

अमेरिकी प्रतिबन्धप्रति उत्तर कोरियाले कडा आलोचना गरेको छ । उत्तर कोरियाको विदेशमन्त्रालयले जारी गरेकोे वक्तब्यमा कयौं सौहार्दपूर्ण वार्ता र व्यवहारका बाबजुद प्रतिवन्ध लगाएर अमेरिकाले सम्बन्ध...

अस्पतालमा आगलागी हुँदा नौ जनाको मृत्यु

 ताइवान : ताइवानको राजधानी ताइपेईस्थित एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको अग्नी नियन्त्रकहरूले पुष्टी गरेका छन् । ताइवानी सरकारी समाचार संस्थाले दिएको......

भारतीय र पाकिस्तानी कैदी रिहा

नयाँ दिल्ली : पाकिस्तानी अधिकारीहरुले ३० भारतीय कैदीलाई रिहा गरेको एक दिनपछि नै भारतले पनि सात पाकिस्तानी कैदीलाई मुक्त गरेको भारतीय सरकारी अधिकारीहरुले जानकारी...

कमल हसन राजनीतिमा आउने तयारी गर्दै

मुम्बइ : भारतीय फिल्म स्टार कमल हसन राजनीतिमा आउने तयारी गर्नु भएको छ । झण्डै आधा शताब्दीदेखि फिल्म क्षेत्रमा सक्रिय हसनले झण्डै २०० ओटा फिल्ममा......

रुसमा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

२४ साउन, काठमाडौं : अमेरिकाले रुसमाथि प्रतिबन्धको तयारी गरेको छ । बेलायतमा गत मार्चमा पूर्वजासुस सेर्गेइ स्क्रिपाल र उनकी छोरीलाई विषबाट भएको आक्रमणमा रुसको संलग्नता...

बङ्गलादेशमा सरकारले काटिदियो मोबाइल इन्टरनेट

ढाका, २० साउन :बङ्गलादेशमा भइरहेको विद्यार्थीहरुको व्यापक प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि त्यसलाई निस्तेज पार्न आइतबारदेखि सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको अधिकारीहरुले जनाएका...

जिम्बाबेको राष्ट्रपतिमा मान्गाग्वा विजयी

हरारे : जिम्बाबेको राष्ट्रपतिमा सत्तारुढ जानु–पिएफ पार्टीबाट उम्मेदवार रहेका वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी हुनुभएको छ । पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकालपछि भएको...

इन्डोनेसिया र चीनमा भूकम्प

जाकार्ता : इन्डोनेसियाको पूर्वी भागमा पर्ने मालुकु प्रान्तमा शुक्रबार ६।१ म्याग्निच्युडको भूकम्प गएको छ । इन्डोनेसियाको मौसम विज्ञान विभागले भूकम्पबाट सुनामी आउने खतरा नरहेको...

दुई कोरियाबीच तनाब कम गर्न सैनिक तहमा छलफल

सिओल : उत्तर र दक्षिण कोरियाबीच गत अप्रिलको शिखर बैठकमा भएको सम्झौता कार्यान्वयन गर्नेगरी उच्च सैनिक तहमा सीमावर्ती सहर पानमुनजोममा आज वार्ता भएको छ...

कम्बोडियाको निर्वाचनमा विश्वसनीयताको अभाव भएको इयूको भनाइ

ब्रसेल्स : युरोपेली संघ (इयु)ले कम्बोडियामा भएको निर्वाचनमा विश्वसनीयताको अभाव भएको जनाएको छ । नागरिकको चाहना प्रकट नभएको र अहिलेका शासकको प्रभावमा निर्वाचनप्रतिको विश्वसनीयतामा कमी......

चेतावनीपछि अब ट्रम्पले भने, ‘इरानका राष्ट्रपतिसँग जुनसुकै बेला भेट्न तयार छु’

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका राष्ट्रपति हसन रुहानीसँग भेटघाटको प्रस्ताव राखेका छन् । ट्रम्पले ‘बिना कुनै पूर्वशर्त’ र ‘जुनसुकै बेला’ रुहानीसँग भेटवार्ताका लागि प्रस्ताव राखेका......

पाकिस्तानमा मतदान केन्द्रमा आत्मघाती विस्फोट, ३१ जनाको मृत्यु

९ साउन, काठमाडौं : पाकिस्तानमा कडा सुरक्षा बीच आम निर्वाचन हुँदै गर्दा बलुचिस्तान प्रान्तको क्वेटा शहरको एक मतदान केन्द्र नजिकै आत्मघाती विस्फोट भएको छ...

अमेरिकाको मिसौरीमा डुङ्गा दुर्घटना, ११ को मृत्यु, पाँच बेपत्ता

वासिङ्टन, ४ साउन : अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हुदा त्यसमा रहेका कम्तीमा पनि ११ जनाको ज्यान गएको...

दक्षिणी सिरियाली द्वन्द्वबाट विस्थापित हुने झन बढे

अम्मान, ४ साउन : गएको सात वर्षभन्दा लामो समयदेखि हिंसा जारी रहेको सिरियाको दक्षिणी क्षेत्रमा भएको द्वन्द्वका कारण नागरिक विस्थापित हुने क्रम झनै बढेको छ...

क्रोएसियाली राष्ट्रपतिको विश्वभर प्रशंसा

विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२...