top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

मण्डेलाको जन्म शताब्दि समारोहमा ओबामाको सम्बोधन

जोहानेस्बर्ग, १ साउन । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति एवम् महान प्रजातन्त्रवादी नेता नेल्सन मण्डेलाको जन्म शताब्दि समारोहलाई मङ्गलबार सम्बोधन गर्ने...

पुटिनकै पक्षमा किन उभिए ट्रम्प ? चुनावमा रुसले हस्तक्षेप नगरेको बताएपछि चर्को अालोचना

साउन १ गते, २०७५ - १६:२७ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमा रुसको बचाउ गरेका छन्। आफ्ना...

दमनको बदला लिंदै माओवादी, छत्तीसगढमा प्रहरीमाथि हमला, २ को मृत्यु

छत्तीसगढ । माओवादी बिरोधी अपरेशनका लागि गाउँ पसेको सुरक्षाकर्मीमाथि भारतीय कम्युनिष्ट पार्टी माओवादीका जनसेनाले आक्रमण गरेका छन् । पिटिआई समाचार एजेन्सीका अनुसार, छत्तीसगढको कांकेरमा आइतबार...

बस र ट्याङ्कर ठोक्किदा ११ को मृत्यु

असार २८ गते, २०७५ - १७:५९ तेहरान। इरानको पश्चिमी क्षेत्रमा बुधबार भएको सडक दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । इन्धन बोकेको ट्याङ्कर...

जापानमा भारी वर्षाले १ सयको मृत्यु, ५० भन्दा बढी वेपत्ता

जापानमा बाढी र पहिरोमा परेर जापानमा कम्तिमा एक सय जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी वेपत्ता छन् । १५ लाख बढीलाई आफ्नो घर...

ब्रह्माण्ड ध्वस्त हुँदैछ भनी भविष्यवाणी गर्ने नेतालाई मृत्युदण्ड

असार २२ गते, २०७५ - १६:२२ जापान । पृथ्वी ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने एक जना व्यक्तिलाई मृत्युदण्ड दिइएको छ । ब्रह्माण्ड समाप्त हुँदैछ भनी...

ट्रम्पले नियुक्त गरेका अमेरिकी वातावरण संरक्षण प्रमुखद्वारा राजीनामा

असार २२ गते, २०७५ - १४:२८ एकपछि अर्को काम विवादमा तानिएसँगै संयुक्त राज्य अमेरिकाको वातावरण संरक्षण निकायका प्रमुख स्कट प्रुइटले पदबाट राजीनामा दिएका छन्। प्रुइटलाई...

बर्षेनी ७० हजारको ज्यान जाने रक्तस्राव रोक्ने नयाँ औषधि

शिशुहरूको जन्म हुनुअघि आमाहरूको रक्तस्राव रोक्न दिइने नयाँ औषधिले हजारौँ महिलाको ज्यान जोगाउन सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार बच्चा जन्माउने...

बर्षेनी ७० हजारको ज्यान जाने रक्तस्राव रोक्ने नयाँ औषधि

असार १४ गते, २०७५ - १५:४९ शिशुहरूको जन्म हुनुअघि आमाहरूको रक्तस्राव रोक्न दिइने नयाँ औषधिले हजारौँ महिलाको ज्यान जोगाउन सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ।...

यात्रा प्रतिबन्ध सम्बन्धी ट्रम्पको योजना सदर

असार १३ गते, २०७५ - १३:०६ संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले मुसलमान बाहुल्य भएका छवटा सहित विभिन्न आठवटा देशका यात्रुहरु विरुद्ध राष्ट्रपति ट्रम्पले लगाएका प्रतिबन्धहरुलाई...

भारतबाट माल्दिभ्स निर्यात हुने खाद्यपदार्थ ‘कटौती’

असार ११ गते, २०७५ - २३:०८ भारतले माल्दिभ्स निर्यात हुने खाद्य पदार्थहरूको परिमाणमा कटौती गरेको छ । यसलाई माल्दिभ्समा चीनको बढ्दो प्रभाव एवम् भारत र...

ट्रम्प भन्छन्-अमेरिका आप्रवासी शिविर बन्दैन

आप्रवासनप्रति आफ्नो प्रशासनले लिइरहेको नीतिको पक्षमा उभिएका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई आफूले ‘आप्रवासीहरूको शिविर’ बन्न नदिने बताएका छन् । ह्वाइट हाउसमा उनले भने, “संयुक्त राज्य...

बजारी क्षेत्रमा आत्मघाती विष्फोट हुँदा ३१ को मृत्यु

असार ४ गते, २०७५ - २०:४५ शङ्कास्पद बोकोहराम जिहादी समूहले उत्तरपूर्वी नाइजेरियाको एक बजारी क्षेत्रमा गराएको दुई विष्फोटमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ...

कोरियाली प्रायद्वीपको आणविक निशस्त्रीकरणका लागि ट्रम्प किम सम्मेलन ‘कोशेढुङ्गा’: राष्ट्रसंघ प्रमुख

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका, २९ जेठ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच...

ट्रम्प र किम जोङद्वारा संयुक्त दस्तावेजमा हस्ताक्षर

जेठ २९ गते, २०७५ - १७:३२ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ-उनले संयुक्त दस्तावेजमा हस्ताक्षर गरेका छन् । ऐतिहासिक...