top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

आँधीका कारण दुई लाख ६० हजार प्रभावित

३ भदौ, झेन्झाउ। चीनको हेनान प्रान्तमा रुम्बीया नाम दिइएको भएका छन् । यस बर्षको यो अठारौँ शक्तिशाली आँधी रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । हेनान प्रान्तमा......

फिजी र इन्डोनेसियामा भूकम्प, क्षतिको विवरण आउन बाँकी

३ भदौ, सिड्नी । फिजीमा आइतबार ८.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भूगर्भ मापन केन्द्रले जमिनको सतहबाट भूकम्पको केन्द्र ५६३ किलोमिटर तल रहेकाले सुनामीको...

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी आननको निधन

२ भदौ,संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी आननको स्वीट्जरल्याण्डको एक अस्पतालमा निधन भएको छ। संयुक्त राष्ट्रसंघका भूतपूर्व महासचिव कोफी आननको स्वीट्जरल्याण्डको एक अस्पतालमा उपचारका... ...

विकासको कायापलट गर्ने महान अभियानमा सरकार जुटेको छ : प्रधानमन्त्री ओली

२ भदौ, लहान : प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको कायापलट गर्ने महान अभियानमा सरकार जुटेको बताउनुभएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझियामा आज...

पाकिस्तानको प्रधानमन्त्रीमा इमरान खान निर्वाचित

१ भाद्र, काठमाडौं : पाकिस्तानको संसदले नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानलाई चयन गरेको छ। टेलिभिजनहरूबाट प्रत्यक्ष प्रसारण भएको निर्वाचनपछि सभामुख असद क्विजेरले भने, ‘इमरान खानले...

इटालीमा पुल दुर्घटना, खोजी र उद्धार जारी

३० साउन, जेनोआ, इटाली । इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोआमा सवारी साधन आवतजावत गर्ने एउटा पुल भत्किँदा भएको दुर्घटनाको खोज तथा उद्धारको कार्य बुधबार राति पनि...

सैनिक शिविरमा आक्रमण, ४५ को मृत्यु

३० साउन, काबुल । अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको सैन्य शिविरमा गएराति भएको तालिबान आक्रमणमा परी ४५ सैनिकको मृत्यु भएको छ । बाघलान प्रान्तको बाघलान–ए–मार्काजी जिल्लामा रहेको...

इतिहासमै पहिलोपटक सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण

२७ साउन, काठमाडौं । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वाकाँक्षी एवं ऐतिहासिक अभियान सफल...

इन्डोनेसियाको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ३८० भन्दाबढी

२६ साउन, ताराम, इन्डोनेसिया। इन्डोनेसियाको लोम्बोक द्वीपमा एक हप्ता अगाडि गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८७ पुगेको छ ।   भूकम्पको कारण हजारौ विस्थापित...

बालिका बलात्कारकाण्डले गयो मन्त्रीको जागिर

२३ साउन, काठमाडौं । भारतको उत्तरी राज्य बिहारको मुजफ्फुरपुर एक बालिका गृहमा भएको बलात्कारकाण्डका कारण विवादमा परेकी एक मन्त्रीले पदबाट राजीनामा दिएकी छन् । मुजफ्फरपुर बलात्कारकाण्डका...

इरानविरुद्ध अमेरिकी प्रतिबन्ध

२३ साउन,  वासिङटन : अमेरिकाले इरानमाथि एकपक्षीय प्रतिबन्ध लगाउने घोषणा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मे महिनामा ऐतिहासिक, बहुपक्षीय आणविक सम्झौताबाट बाहिरिने घोषणा गरेपछि कठोर...

छत्तिसगढमा १४ माओवादी विद्रोही मारिए

२१ साउन, सुक्मा (छत्तीसगढ)। भारतको छत्तीसगढको सुक्मा नजिक सोमबार सुरक्षा कारबाहीमा १४ जना नक्सलवादी माओवादी विद्रोही मारिएका छन् । सुरक्षाकर्मीले घटनास्थलबाट १६ थान हातहतियार समेत बरामद...

मेक्सिकोमा विमान दुर्घटना, सबै जीवितै

१६ साउन, डुराङ्गो, मेक्सिको । उत्तरी मेक्सिकोमा मूसलधारे वर्षा भइरहेको समयमा उड्न लाग्दा यात्रुबाहक एक विमान धावनमार्ग नजिकैको जमिनमा दुर्घटनाग्रस्त भएको छ । तर, विमानमा...

मुगावेद्वारा निर्वाचनको पूर्व सन्ध्यामा राष्ट्रवासीका नाममा सम्वोधन

१३ साउन, हरारे, जिम्बाव्वे  (रासस÷एपी) : जिम्बाव्वेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट हटेपछि पहिलोपटक निर्वाचन शुरु हुनुभन्दा २४ घण्टा पहिले आइतबार राष्ट्रका नाममा सम्बोधन गर्नुभएको...

पाकिस्तान चुनावः इमरान खानको पार्टी सबैभन्दा ठूलो, त्रिशंकु संसद बन्यो

११ साउन, इस्लामाबाद । पाकिस्तान चुनाव आयोगले आमनिर्वाचनको नतिजा आज सार्वजनिक गरेको छ । मतगणनाको परिणाम अनुसार पूर्व क्रिकेटर इमरान खानको पार्टी तेहरिक–ए–इन्साफले ११४ स्थान...