top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

सडक दुर्घटनामा ४२ जनाको मृत्यु

कार्तिक ३० – जिम्बाबेमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ । जिम्बाबेका प्रहरी अधिकारीहरुले बसभित्र राखिएको ग्यास सिलिन्डर विस्फोट भएका...

नेपालको रक्षा बजेटभन्दा भारतीय गोर्खा सैनिकले पेन्सन बढी बुझ्छन

  काठमाडौं । नेपालको वार्षिक रक्षा बजेटभन्दा नेपालमा रहेका भारतीय भूतपूर्व गोर्खा सैनिकको वार्षिक पेन्सन बजेटको आकार ठूलो रहेको छ । पछिल्लो तथ्याङ्कअनुसार भारतले नेपालको...

टेक्सासमा एक जनालाई मृत्युदण्ड दिइयो

वासिङ्टन, २९ कात्तिक ।संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा श्रीमति र दुई साना छोराछोरीको हत्यामा दोषी पाइएका एकजना मेक्सिकाली पुरुषलाई मृत्युदण्ड दिइएको छ । स्थानीय अधिकारीहरुका अनुसार,...

जनजाति महासङ्घको बेल्जियम शाखाको अध्यक्षमा तामाङ

काठमाडौँ, २९ कात्तिक नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा तामाङ र महासचिवमा नन्दराज घले निर्वाचित हुनुभएको छ । बेल्जियमको लुभेनमा आज भएको...

क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

अमेरिका, कार्तिक २८ – अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता...

यमनमा अमेरिकी ड्रोन आक्रमण, सर्वसाधारण नै बढी मारिए

यमन, कार्तिक २८ – संयुक्तराज्य अमेरिकाले यमनमा सक्रिय अल–कायदा समूहलाई दबाउने उद्देश्य राखेर ड्रोन (मानवरहीत विमान) युद्ध छेडेको १६ वर्ष पुगिसकेको छ । तर यो...

स्मार्टफोन मोबाइलको भविष्य, अझ स्मार्ट बनाउने होडबाजी

वासिङ्टन, कार्तिक २८ –  एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसकाे उत्तर सजिलाे छैन, तर...

मेसेडोनियाका पूर्व प्रधानमन्त्री ग्रुएस्कीद्वारा हङ्गेरीमा शरण माग्दै

स्कोपये, कार्तिक २७ – प्रहरीको खोजीको सूचीमा रहेका मेसेडोनियाका पूर्व प्रधानमन्त्री निकोला ग्रुएस्कीले आफु हङ्गेरीमा रहेको र राजनीतिक शरणका लागि हङ्गेरी सरकारसँग अनुरोध गरिरहेको जानकार......

श्रीलङ्काको अदालत संसद पुनः स्थापनाको पक्षमा

कोलम्बो, कार्तिक २७ – श्रीलङ्काको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विघटन गरेको संसदलाई मङ्गलबार पुनः स्थापना गरिदिएको छ । अदालतले राष्ट्रपतिद्वारा अर्को बर्ष हुनेगरी घ......

अमेरिकी लेखक एवं कलाकार स्टान लीको निधन

लस एन्जलस, २७ कात्तिक – अमेरिकी लेखक एवं कलाकार स्टान लीको ९५ वर्षको उमेरमा निधन भएको छ । उहाँ विश्व प्रसिद्ध सुपरहिरो स्पाइडर–म्यान, दि हल्क...

अमेरिका–जापान व्यापार सम्झौता “नमुना” हुन्छ – पेन्स

टोकियो, २७ कात्तिक -अमेरिकी उपराष्ट्रपति माइक पेन्सले जापान र संयुक्तराज्य अमेरिकाबीच हुने नयाँ द्विपक्षीय व्यापार सम्झौता उदाहरणीय किसिमको हुने बताउनुभएको छ । जापानी प्रधानमन्त्री शिन्जो...

अमेरिकामा डेमोक्रेटिक पार्टीको लहर आउने हल्ला : हात्ती आयो, हात्ती आयो फुस्सा

  कात्तिक २६, २०७५,न्यान्सी पेलोसीको नेतृत्वमा रहेको डेमोक्रेटिक पार्टीले तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा पाएको विजयलाई निकै बढाईचढाई प्रस्तुत गरेको भएपनि अमेरिकामा ‘नीलो लहर’ आएक......

श्रीलंकामा झन् चर्कियो राजनीतिक संकट, राष्ट्रपतिद्वारा संसद भंग

  कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शुक्रबार मध्यरातबाट संसद विगठन गर्ने सूचनामा हस्ताक्षर गरेको राष्ट्रपति निकट स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । श्रीलंकाम......

क्यालिफोर्नियामा नाइटक्लबमा गोली प्रहार हुँदा १२ जनाको मृत्यु

आउजेण्ड ओक्स, संयुक्त राज्य अमेरिका, २२ कात्तिक ः संयुक्त राज्य अमेरिकाका लस एन्जल्सस्थित एउटा रात्रिक्लवमा गोली प्रहार हुँदा एक प्रहरी अधिकारीसहित कम्तिमा १२ जनाको ज्यान...

भूमध्यसागर क्षेत्रमा दुई हजार शरणार्थीको डुबेर मृत्यु’

    जेनेभा, २० कात्तिक  ः सन् २०१८ को जनवरीदेखि गतहप्तासम्म भूमध्यसमगर क्षेत्रमा यूरोप जाने क्रममा डुबेर मृत्यु हुने शरणार्थीको सङ्ख्या दुई हजार पुगेको राष्ट्रसङ्घले...