top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

अमेरिकाले रोक्यो सहयोग

वासिंगटन / एजेन्सी– अमेरिकाले प्यालेस्टिनीलाई गर्दै आएको सहयोगको आधा रकम रोक्का गरेको घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघको एउटा निकायलाई अमेरिकाले उपलब्ध गराउँदै आएको भनिएको...

बेननलाई बृहत् जुरीमा बयान दिन निर्देशन

वासिंगटन / एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वरणनीतिकार स्टिभ बेननलाई सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपबारे बृहत् जुरीसमक्ष बयान दिन आदेश दिइएको छ...

सात जना बौद्धमार्गी मारिए

रखाइन / एजेन्सी– म्यानमारको हिंसाग्रस्त रखाइन राज्यमा प्रहरीले बौद्धमार्गी प्रदर्शनकारीमाथि गोली चलाउँदा ७ जनाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा अन्य केही घाइते भएका र...

‘ट्रम्पको स्वास्थ्य ठीक’

एजेन्सी / वासिंगटन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य अवस्थाबारे पटकपटक विवाद उठिरहेका बेला ह्वाइट हाउसका चिकित्सकले उनको स्वास्थ्य जाँच गरिएको र कुनै असामान्य लक्षण नदेखिएको...

उत्तर–दक्षिण कोरिया वार्ता , एउटै कोरियाली झन्डा बोक्ने ऐतिहासिक समझदारी

एजेन्सी / सोल उत्तर कोरिया र दक्षिण कोरियाबीच आगामी फेब्रुअरीमा हुने विन्टर ओलम्पिकमा दुवै देशले एउटै ‘एकीकृत कोरिया’ को झन्डा बोकेर मार्चपास गर्ने समझदारी बनेको...

अमेरिकाद्वारा प्यालेस्टिनी सहयोग रोक्का

संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनीहरूलाई गरी आएको सहयोगको आधा रकम रोक्का गरेको घोषणा गरेको समाचारमा जनाइएको छ । संयुक्त राष्ट्रसंघको एउटा निकायलाई अमेरिकाले उपलब्ध गराउँदै आएको...

आमाबाबुद्वारा बन्धक बनाइएका १३ जना मुक्त बन्धक बनाउने दम्पत्ति पक्राउ , मुक्त गरिएका २ देखि २९ वर्षसम्मका

एजेन्सी / लस एन्जलस अमेरिकाको क्यालिफोर्नियामा आफ्नै १३ जना छोराछोरीलाई सांग्लोले बाँधेर र ताला लगाएर बन्धक बनाएर राख्ने बाबुआमालाई गिरफ्तार गरी बन्धकलाई मुक्त गरिएको छ...

इन्डोनेसियामा लागूऔषध तस्करीको अभियोगमा एक नेपालीको गोली हानी हत्या

काठमाडौं, ३ माघ । इन्डोनेसिया प्रहरीले लागू औषध तस्करीको सूचनाका आधारमा अपरेशन चलाउँदा एक नेपालीको गोली लागेर मृत्यु भएको छ । इन्डोनेसिया प्रहरीले गोली हानेर...

रनवेबाट चिप्लिँदा विमान समुद्रको किनारमा

इस्तानबुल/एजेन्सी– टर्कीमा एउटा यात्रुवाहक विमान रनवेबाट चिप्लिएर समुद्रको किनारमा पुगेको छ । सो क्रममा विमानमा रहेका यात्रुहरूबीच विमानभित्रै त्रासको अवस्था सिर्जना भएको थियो । पेगासस...

आईएसका १७ लडाकु मारिए

जलालाबाद / एजेन्सी– पूर्वी अफगान प्रान्त नान्गाहारमा अफगान सेनाले गरेको हवाई कारबाहीमा इस्लामिक स्टेट्स (आईएस) समूहका कम्तीमा पनि १७ जना लडाकु मारिएका छन् । विशेष...

शान्ति वार्तामा सहभागी थिएनौं : तालिबान

काबुल / एजेन्सी– आफगानिस्तानको तालिबान लडाकु समूहले हालै टर्कीमा भएको भनिएको एक शान्ति वार्तामा आफूहरू सहभागी नभएको स्पष्ट पारेको छ । वार्तामा सहभागी भएको भनेर...

भेनेजुएला सरकार र विपक्षीबीच वार्ता

सान्टियागो / एजेन्सी– भेनेजुएलाको सरकार र विपक्षीबीच अर्काे चरणको वार्ता डोमिनिक रिपब्लिकमा यही १८ जनवरीमा हुने भएको छ । सरकारका कार्यक्रमप्रति तीव्र असहमति राख्दै आएका...

सामाजिक पुनःसंरचनाको घोषणा

ट्युनिस / एजेन्सी– ट्युनिसिया सरकारले एक साता लामो आन्दोलनपछि शनिबार  गरेको छ । स्वास्थ्य सेवासम्बन्धी बजेट बढाउने र सरकारका विभिन्न सेवामा सुधार गरी सामाजिक पुनःसंरचना…

इजरायली प्रधानमन्त्री भारतमा

नयाँ दिल्ली / एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु ६ दिने औपचारिक भ्रमणका लागि आइतबार भारत आएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ६ महिनाअघि इजरायल...

चारभन्दा बढी बच्चा जन्माए प्रोत्साहन भत्ता

एजेन्सी / नयाँ दिल्ली भारतको उत्तर–पूर्वी राज्य मिजोरमको एक गिर्जाघरले चार वा सोभन्दा बढी बच्चा जन्माउने मिजो जनजातिका दम्पतीलाई प्रोत्साहन रकम दिने घोषणा गरेको छ...