top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

गोली लागि घाइते बनेका प्यालेष्टिनी पत्रकारको निधन

१३ वैशाख, गाजा सिटी, प्यालेष्टिनी अधिनस्थ क्षेत्र । दुई हप्ता पहिले इजरायली सुरक्षा फौजको गोली लागि घाइते बनेका एक प्यालेष्टिनी पत्रकारको उपचारका क्रममा बुधबार निधन...

धर्मगुरू आशाराम बलात्कार काण्डमा दोषी ठहर

१३ वैशाख, जोधपुर, भारत ।  उत्तरी भारतको एउटा विशेष अदालतले धर्मगुरू आशारामलाई १६ वर्षीया बालिकाको बलात्कार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीस...

दक्षिण कोरियामा जन्मदर घट्दो

१३ वैशाख, सोल  । दक्षिण कोरियामा बालबालिका जन्माउने क्रम घट्दै गएको हालै सार्वजनिक एक विवरणले देखाएको छ । बुधबार सार्वजनिक गरिएको फेबु्रअरी महिनाको विवरणअनुसार जन्मदर...

भारतमा सत्र बालबालिकाको मृत्यु

१३ वैशाख, नयाँदिल्ली  । भारतमा एउटा रेलले विद्यार्र्थी बोकेको एउटा बसलाई ठक्कर दिँदा कम्तीमा ११ बालबालिकाको मृत्यु भएको छ भने अरु सात जना घाइते भएका...

चर्च आक्रमणमा परी सोह्रको मृत्यु

१२ वैशाख लागोस, नाइजेरिया । नाइजेरियाको मध्यउत्तरतर्फ पर्ने बेन्यु राज्यमा रहेको एउटा चर्चमा भएको आक्रमण परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । राज्य सरकारका...

विश्वव्यापी वित्तीय सुधार गर्नुपर्ने समय

१२ वैशाख, न्यु योर्क । सन् २०१५ मा संयुक्त राष्ट्र सङ्घका सदस्य मुलुक एक भएर आर्थिक तथा सामाजिक विकासका सबै आयाम समेट्ने १७ वटा दिगो...

किमसँग भेट्नु अघि ट्रम्पलाई मुनले भेट्ने

१२ वैशाख, सोल । उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटघाट हुनु अगाबै दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले राष्ट्रपति...

इरानसँग नयाँ पारमाणिक सम्झौता हुन सक्ने राष्ट्रपति द्वयको दाबी

१२ वैशाख, वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका फ्रान्सेली समकक्षी एम्यानुएल माक्रोनले इरानको पारमाणविक कार्यक्रमबारे एउटा नयाँ सम्झौता हुन सक्ने मङ्गलबार बताएका छन्...

धर्मगुरू आशाराम बलात्कार काण्डमा दोषी ठहर

१२ वैशाख, जोधपुर, भारत ।उत्तरी भारतको एउटा विशेष अदालतले धर्मगुरू आशारामलाई १६ वर्षीया बालिकाको बलात्कार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीस मधुसुधन...

राना प्लाजा भवन भत्किँदा ज्यान गुमाएका बङ्गलादेशी नागरिकको सम्झना

१२ वैशाख, ढाका, बङ्गलादेश ।  पाँच बर्ष पहिले बङ्गलादेशको एक कपडा उद्योगमा भएको दुखद घटनामा परी मृत्यु भएका एक हजार १३६ जनाको स्मरणमा गरिएको कार्यक्रममा...

विश्व स्वास्थ्य संगठनद्वारा सिरियामा स्वास्थ्य क्षेत्रमा लगानी बढाउन आग्रह

१२ वैशाख, जेनेभा, स्वीट्जरल्याण । सिन्ह्वा सिरियामा मानवीय सङ्कट बढीरहँदा मङ्गलबार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्वास्थ्य क्षेत्रमा थप लगानी गर्नुपर्ने बताएको छ । सिरिया र...

परमाणु सम्झौताबाट हटेर देखाउन रूहानीको अमेरिकालाई चेतावनी

१२ वैशाख, वासिङ्टन, संयुक्त राज्य अमेरिका । इरानका राष्ट्रपति हशन रूहानीले अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट पछि हटेर देखाउन भन्दै संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिएका छन्...

चिनियाँ होटलमा आगजनी, १८ को मृत्यु

१२ वैशाख, गोङझाओ, चीन ।  चीनको एक मधुशाला (वार)मा आगजनी हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मङ्गलबार मध्यरातमा भएको आगलागी करिब...

निकारागुवामा भएको आन्दोलनमा मृत्यु हुनेको संख्या २७ पुग्यो

११ वैशाख मानागुवा । निकारागुवामा राष्ट्रपतिविरुद्ध भएको आन्दोलनका क्रममा भएका हिंसामा परी मृत्यु हुनेको संख्या कम्तीमा २७ पुगेको छ । निकारागुवामा विगत एक हप्तादेखि राष्ट्रपति...

चिनियाँ पर्यटकको मृत्युप्रति किमद्वारा गहिरो दुःख व्यक्त

११ वैशाख बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटनामा परी भएको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेका...