top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

अमेरिकाद्वारा प्यालेस्टाइनलाई दिँदै आएको सहयोग रोक्का

अमेरिका । ट्रम्प प्रशासनले प्यालेस्टिनीहरूलाई मद्दत गरिरहेको संयुक्त राष्ट्रसंघको एउटा निकायलाई अमेरिकाले उपलब्ध गराउँदै आएको सहयोगको आधा रकम रोक्का गरेको छ। संयुक्त राष्ट्रसंघका एक अधिकारीले...

सिरियाको पूर्वी गुटामा क्लोरिन ग्यास आक्रमण,थुप्रै घाइते

सिरिया । सिरियाको राजधानी दमासकसको बाहिरी इलाकास्थित घेराबन्दीमा रहेको विद्रोही नियन्त्रित क्षेत्रमा क्लोरिन ग्यास हमला गरिएको छ। आक्रमणमा थुप्रै घाइते भएका छन् । दैनिक बमबारी...

कानुनमा सुधार गरेपछि इरानमा हजारौँ मृत्यदण्डबाट जोगिन सक्ने

तेहरान । इरानको कानुनमा भएको सुधारका कारण त्यहाँ लागूऔषधसम्बन्धी अपराधमा दोषी ठहर भई मृत्युदण्ड सुनाइएका हजारौँ बन्दीहरूको ज्यान जोगिन सक्ने देखिएको छ। लागुऔषधसम्बन्धी केही अपराधमा...

परमाणु सम्झौता नतोड्न ट्रम्पलाई इयुको आग्रह

  युरोपेली संघ (इयु)ले संयुक्त राज्य अमेरिकालाई इरानसंगको परमाणु सम्झौताबाट पछाडी नहट्न आग्रह गरेको छ। त्यस्तो सम्झौता क्षेत्रीय सुरक्षाका लागि निकै महत्वपूर्ण भएको इयुको भनाइ...

उत्तर र दक्षिण कोरिया उच्चस्तरीय वार्ता ,दक्षिण कोरियामा हुने ओलम्पिक खेलमा उत्तरले भाग लिने, अमेरिका र राष्ट्रसङ्घद्वारा स्वागत

  सोल । उत्तर र दक्षिण कोरियाबीचको उच्चस्तरीय अन्तर कोरियाली वार्ता मङ्गलबार दक्षिण कोरियामा सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । दक्षिण कोरियाको राष्ट्रिय एकीकरण...

महाथिर मोहम्मदको पुन :  प्रधानमन्त्री बन्ने इच्छा

मलेसिया । लामो समयसम्म शासन गरेका मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद पुनः एकचोटि प्रधानमन्त्री पदको आकाङ्क्षा राख्दै निर्वाचनमा सहभागी हुने भएका छन्। अहिले उनी ९२ वर्षका...

उत्तर कोरियाद्वारा दक्षिण कोरियाको वार्ता प्रस्ताव स्वीकार

प्योङयोङ । दक्षिण कोरियाका अधिकारीहरुले उत्तर कोरियाले सोलसँग अर्को हप्ता वार्ता गर्न सहमति जनाउँदै एउटा पत्र पठाएको जानकारी दिएका छन्। उक्त वार्ता आउँदो मंगलवार हुनेछ।...

दुई कोरियाबीच दुई वर्षपछि हटलाइन सम्पर्क सुरु

प्योङयाङ । उत्तर र दक्षिण कोरियाले झण्डै दुई वर्षपछि पहिलो पटक आपसमा प्रत्यक्ष सञ्चार सम्पर्क स्थापित गरेका छन्। सीमावर्ती गाउँ पान्मुन्जोममा रेडक्रसले स्थापना गरेको तर...

इरानबारे आपत्‌कालीन बैठक डाक्न माग

अमेरिका  ।  इरानमा भइरहेको विरोध प्रदर्शन सम्बन्धमा आपत्‌कालीन बैठक डाक्न संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्र संघलाई आग्रह गर्ने राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले बताएकी...

आणविक आतङ्कै आतङ्कमा बित्यो सन् २०१७

अमेरिका ।उत्तर कोरियासँग वार्ता हुन नसक्दा सन् २०१७ मा आणविक होडबाजी निकै बढ्यो । यो होडबाजीले विश्वशान्तिलाई नै चुनौती दियो । विश्व समुदायको आग्रहलाई उत्तर...

इरानमा श्रृंखलाबद्ध हिंसात्मक झडप

तेहरान । इरानी शहरहरुमा भएका सरकार विरोधी केही प्रदर्शनहरु थप हिंसात्मक बन्दै गएको सामाजिक सञ्जालमा राखिएका भिडिओहरुमा देखिएको छ। पश्चिमी इरानको डोरुडमा प्रदर्शनकारीहरुमाथि गोली प्रहार...

लाइबेरियामा पूर्व फुटबल खेलाडी विआ राष्ट्रपति निर्वाचित

लाइबेरियाको राष्ट्रपतिमा पूर्व फुटबल खेलाडी जर्ज विआ निर्वाचित हुनुभएको छ । विआले ६१ प्रतिशत मत ल्याउनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी तथा उपराष्ट्रपति जोसेफ बोआकाइले ३८...

भारतमा एक महिनामा ६६० जना बेपत्ता

नयाँदिल्ली । धेरै जनाको ज्यान लिनेगरी एक महिना अगाडि आएको चक्रवातपछि भारतमा अहिलेसम्म ६६० जनाभन्दा धेरै माझी हराइरहेका छन् । श्रीलङ्कासँगको सिमानामा पर्ने भारतीय क्षेत्रहरूबाट...

क्षेप्यास्त्र निर्माण गर्ने दुई उत्तर कोरियालीमाथि अमेरिकी प्रतिबन्ध

अमेरिका । अमेरिकाले दुई उत्तर कोरियाली अधिकारीहरुले आणविक क्षेप्यास्त्र निर्माणको नेतृत्व गरेको भन्दै उनीहरुमाथि प्रतिबन्धहरु लगाएको छ। यी दुवै अधिकारीहरुको नाम गत साता संयुक्त राष्ट्रसंघको...

रुसका विपक्षी नेता नभाल्नीद्वारा राष्ट्रपतीय चुनाव बहिष्कार गर्न आह्वान

मस्को । रुसका विपक्षी नेता एलेक्से नभाल्नीले अर्को वर्ष हुने राष्ट्रपतीय चुनावमा आफूलाई भ्लादिमिर पुटिनविरुद्ध उठ्न वञ्चित गरिएपछि उक्त चुनाव बहिष्कार गर्न आह्वान गरेका छन्।...