top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

जनकपुर सरसफाई अभियानमा मुख्यमन्त्रीले झाडु लगाए

प्रदेश नं.को अस्थाई राजधानी रहेको जनकपुरधाममा त्यहाँका मुख्यमन्त्री लालबाबु राउत सरसफाई अभियानमा सहभागि भई आज उनले सडकमा झाडु लगाएका छन […] ...

खानेपानी आयोजना संञ्चालन हुँदै

पुर्वि इलाममा साना शहरी खानेपानी तथा सरसफाई आयोजना संञ्चालनमा आउने भएको छ । उक्त आयोजना एशियाली विकास वैंक एडिबीको ८५ […] ...

बिरामीका लागि निशुल्क बस संञ्चालनमा

बुटवलमा बिरामीहरुका लागि छुट्टै एसी बस संञ्चालनमा आएको छ । रोट्र्याक्ट क्लब अफ सेन्ट्रल बुटवलले गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई यो […] ...

झरनाको फेदमा स्विमिङ पुल निर्माण गर्ने योजना

तेह्रथुमको फेदाप गाउँपालिका ४ र ५ को सिमानामा रहेको ह्यात्लुङ झरनाको फेदमा स्विमिङ पुल निर्माण हुने भएको छ । ३६५ […] ...

३० करोडको लगानीमा चितवन गार्डेन रिर्सोट बन्दै

चितवनको भरतपुर महानगरपालिका ७ स्थित एयरपोर्ट नजिक ३० करोडको लगानीमा “चितवन गार्डेन रिर्सोट” को निर्माण कार्य भैरहेको छ । करिब […] ...

दुवै विमानस्थलको निर्माण कार्य तिव्र

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तिव्र भैईरहेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । […] ...

२ करोडमा निर्मित कृषि फार्म

दाङको तुलसीपुर ८ मा २ करोड भन्दा बढिको लगानीमा निर्माण भएको शिवमाया बहुउद्येश्यीय कृषि फार्मको उद्घाटन गरिएको हो । हिजो […] ...

चौथो लुम्बिनी शान्ति म्याराथुन हुने

गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा रहेको विभिन्न बौद्ध सम्पदाको संरक्षण र प्रवद्र्धज गर्ने उद्ययेस्यका साथ यहि फागुन पुर्णिमाका दिन चौथो लुम्बिनी शान्ति […] ...

संरक्षणमा आफै जुटे स्थानियवासि

डडेलधुरा स्थित अमरगढी नगरपालिका ७ मा धार्मिक इतिहास बोकेको शिवकुटी स्थलको संरक्षण गर्न स्थानिय बासिहरु आफै लागेका छन । शिवकुटि […] ...

२५ लाखको सहयोगमा विद्यालयको भवन निर्माण

कञ्चनपुरको शुक्लफाँटा नगरपालीका १० झलारीमा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा क्याम्पसको भवन निर्माण भईरहेको छ । २५ लाख रुपैँयाको सहयोगमा चारकोठे […] ...

बर्दियामा कुष्ठरोगी दुई हजार ६२६ जना

बर्दियामा ‘कुष्ठरोग मुक्त समाज निर्माण, बालबालिकामा शून्य अपांगता हाम्रो अभियान’ भन्ने मूलनाराका साथ मनाइरहेको ६५ आँै विश्व कुष्ठरोग दिवशका अवसरमा […] ...

बिहीबारदेखि मौसममा सुधार

पश्चिमी वायुको कारणले गर्दा आज देशका धेरै जसो क्षेत्रमा वर्षा भएको छ । उक्त वायुको प्रभावले माथिल्लो हिमाली भेगका सबै […] ...

पाँच करोडको लागतमा वडाकार्यालयको भवन निर्माण गर्दै

दाङ जिल्ला अन्र्तगत घोराई उपमहानगरपालिकामा ११ वटा वडा कार्यालय निर्माण तथा मर्मत हुने भएका छन । वडामा आपm्नै कार्यालय  नहुँदा […] ...

वडाध्यक्ष प्रहरीको नियन्त्रणमा

कैलाली जिल्लाकोधनगढी क्षेत्रमा निर्माणभैरहेको ‘छ लेन’ सडकको चौडाइ घटाउन नपाईने भनि माग गर्दै आज धनगढी बन्द गरिएको छ । त्यँहा […] ...

ठुला भन्दा साना उद्योग दर्तामा वृद्धि

आजभोलि मझौला तथा साना उद्योग दर्ता गरेर गाउमै व्यवसाय गर्ने उद्यमिको संख्यामा निकै वृद्धि भएको पाइन्छ । गत आवमा उत्पादन, […] ...