top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

नियमन आयोग पूर्णतामा ऊर्जा मन्त्रालयकै अल्झन

भीम गौतम मंगलबार, कार्तिक ६, २०७५ कानुनी रूपमा नेपाल विद्युत् नियमन आयोग स्वतः सक्रिय भएको डेढ महिनापछि एक वर्ष पुग्दैछ । तर, नियमन आयोगका पदाधिकारी...

एक वर्षमा १२ किमि सडक र ८ पुल

मेगराज खड्का मंगलबार, आश्विन ३०, २०७५ रुकुमपूर्व भूमे गाउँपालिकाले एक आर्थिक वर्षमा १२ किलो मिटर बराबरको सडक र ८ वटा आरसिसि पुल निर्माण गरेको छ...

पावर ट्रान्सफर्मर अब नेपालमै

भीम गौतम शुक्रवार, आश्विन २६, २०७५ विद्युत् ट्रान्सफर्मर विदेशमा निर्यात गर्दै आएको नेपाल इकरात इन्जिनियरिङ कम्पनी (निक)ले पावर ट्रान्सफर्मर उत्पादन सुरु गरेको छ । हालसम्म...

पुल निर्माण ढिलाइमा कांग्रेसको चासो

कारोबार संवाददाता शुक्रवार, आश्विन २६, २०७५ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले खुर्कोट सडकमा मोटरेबल पुल निर्माणमा भएको ढिलाइमा चासो व्यक्त गरेको छ । कांग्रेसका केन्द्रीय...

भैरवकुण्ड जलविद्युत् आयोजना सञ्चालनमा

कारोबार संवाददाता शुक्रवार, आश्विन २६, २०७५ सिन्धुपाल्चोकको लार्चामा सञ्चालन भएको भैरवकुण्ड हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित ३ मेघावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत् आयोजना सञ्चालनमा आएको छ...

माइखोलाको उत्पादन केन्द्रीय प्रसारणमा

कारोबार संवाददाता शुक्रवार, आश्विन २६, २०७५ विद्युत् उत्पादनमा समेत महत्वपूर्ण स्थान ओगट्दै आएको इलामले नयाँ हाइड्रोको उत्पादनसँगै केन्द्रीय प्रसारण लाइनमा आठ मेगावाट विद्युत् थपेको छ...

दु्रतमार्ग निर्माण अन्योलमा

रासस बिहिवार, आश्विन २५, २०७५ धनगढीको हसनपुरदेखि दीपायलसम्मको ‘फास्ट ट्रयाक’ (दु्रतमार्ग)सडक आयोजना निर्माण कार्य अन्योलमा परेको छ । सडक विभागअन्तर्गत काम हुँदै आएको सो आयोजना...

प्यूठान–रोल्पा सडक स्तरोन्नति गरिने

कारोबार संवाददाता सोमवार, आश्विन २२, २०७५ प्यूठानको विजुवार जुम्रीदेखि रोल्पाको सुलिचौर जोड्ने सडक स्तरोन्नतिको विस्तृत परियोजना अध्ययन (डीपीआर) सुरु भएको छ । प्यूठानको मुख्य बजार...

कर्णालीमा चीनले लगानी गर्छ : मुख्यमन्त्री शाही

सागर परियार आइतवार, आश्विन २१, २०७५ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहिले कर्णालीको विकास र समृद्धिका लागि चीन सरकार लगानी गर्न आतुर रहेको बताएका छन् ।...

डोल्पालीको सडक सपना पूरा

कारोबार संवाददाता शुक्रवार, आश्विन १९, २०७५ जाजरकोट–डोल्पा सडक खण्डको धाउनी फूलपाती सडक खण्डको निर्माणकार्य सम्पन्न भएको छ । तरपरे भीर खण्डको ट्रयाक खोलेर ढुवानीको साधन...

चिनी उद्योगको बिजुलीबाट प्राप्त आम्दानीको ५% किसानलाई

भीम गौतम शुक्रवार, आश्विन १९, २०७५ नेपाल विद्युत् प्राधिकरणले चिनी उद्योगबाट उत्पादित विद्युत्को ५ प्रतिशत आम्दानी किसानलाई दिनेगरी ती उद्योगसँग विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने...

तमोर पनि बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई

भीम गौतम बिहिवार, आश्विन १८, २०७५ सरकारले चालू वर्षको बजेटमा प्रस्ताव गरेको तमोर चिसाङ सिँचाइ आयोजनालाई असर पर्ने गरी ७ सय ६२ मेगावाटको तमोर जलाशययुक्त...

भत्किएको सडकलाई टालटुल पारेरै चित बुझाइयो

दिपक बोहरा बिहिवार, आश्विन १८, २०७५ नमुना सहरको रूपमा विकास भइरहेको फिदिम बजार क्षेत्रको भत्किएको सडकलाई सामान्य टालटुल गरी स्थानीयको गुनासो मथ्थर पार्ने प्रयास गरिएको...

जोडियो मेची–कोसी

कारोबार संवाददाता बिहिवार, आश्विन १८, २०७५ “सदरमुकाम–गाउँपालिका केन्द्र आवतजावत गर्न कि गाडी कुर्नुपथ्र्याे कि हिँड्नुपथ्र्याे,” मेरिङ्देन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले भने, “दोभान पुल...

पक्की सडक र विद्युत्को पर्खाइमा सप्तमीबासी

दिपक बोहरा बिहिवार, आश्विन १८, २०७५ पाँचथरको दक्षिणी भेगमा इलामको हुस्सु र पाँचथरको हावा सधै लडाइँ गरिरहेको जस्तो दृष्य देख्न सकिने एक स्थान हो सप्तमी...