top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

रसुवागढी र साञ्जेनको साढे दुई अर्बको आइपिओ बिक्री हुँदै

रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले शुक्रबारदेखि एकै पटक उक्त परिमाणको सीमित साधारण शेयर बिक्री गर्ने भएका हुन् । दुवै कम्पनीले कर्मचारी सञ्चय कोषमा कोषकट्टी गर्दै...

पोखरा फाइनान्सको हकप्रदमा आवेदन दिने अन्तिम अाज दिन, कतै तपार्इ छुट्नु भयाे की? छिटो गर्नुहोस्

पाेखरा-  पोखरा फाइनान्स लिमिटेडको १५ प्रतिशत हकप्रदमा आवेदन गर्ने दिने समय अाज सकिदै छ । कम्पनीले पुस ३० गते आईतबारदेखि  फागुन ६ गतेसम्म  एक सय रुपैयाँ...

खुसीकाे खबर, घट्याे सुनकाे भाउ, हेर्नुस् अाज कति छ मुल्य?

काठमाडाैँ- फागुनकाे सुरू देखि नै बढेकाे सुनकाे भाउ अाज भने घटेकाे छ ।  नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार अाज छापावालमा सुनमा ताेलाकाे सय रूपैयाँ घटेकाे छ भने...

मर्मतका लागि मध्यमस्र्याङ्दी आयोजना १० दिन बन्द गरिँदै

काठमाडौँ- सत्तरी मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना मर्मतका लागि दश दिन बन्द हुने भएको छ । आयोजनाको बाँधको बायाँतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिएको संरचनामा निरन्तर पहिरो खस्ने...

मौरीपालनबाट वार्षिक रु ६ लाख आम्दानी

रुकुम- कुनै बेला घर खर्च जुटाउन नसकेर विदेश जाने आकाँक्षा पालेर बसेका रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ पोखराका ओमप्रकाश खड्काले अहिले मौरीपालनबाट राम्रो आम्दानी गरिरहनुभएको छ । ...

सन नेपाल लाइफले ६० करोडको आईपीओ निष्काशन गर्ने

काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६० करोड रुपैयाँको आईपीओ जारी गर्ने प्रस्ताव पारित पारित भएको छ । संचालक समितिको उक्त प्रस्तावलाई कम्पनीको प्रथम बार्षिक सााधारण...

खाने हाेइन त जागिर ? वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १३१ जनालार्इ अवसर

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनले खुला तथा समावेशी गरी १३१ जना कर्मचरीको लागि भर्ना खुलाएको छ । लोक सेवा आयोगबाट सहमति प्रदान भए...

खाने हाेइन त जागिर ? वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १३१ जनालार्इ अवसर

लोक सेवा आयोगबाट सहमति प्रदान भए बमोजिम अस्पताल अन्तर्गत अधिकृतस्तर र सहायकस्तरका विभिन्न पदहरुमा खुला परिक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले विभिन्न योग्यता पुगेका उमेदवारले अवेदनको...

जलविद्युत् उत्पादनका लागि चिनियाँ कम्पनीलाई स्वीकृति

काठमाडौँ-  उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा रु २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ ।  औद्योगिक...

माछापालनमा किसानको आकर्षण बढ्दै

भीमदत्तनगर- पछिल्ला वर्षहरुमा कञ्चनपुरमा व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दै गइरहेको छ । किसानमा माछापालनसँगै प्राविधिक ज्ञानको स्तर पनि बढिरहेको छ ।  जिल्ला कृषि विकास कार्यालयका मत्स्य...

सिएफसीको शाखा बौद्धमा खुल्यो

काठमाडौं- छिटो र गुणस्तरीय सेवाका कारण छोटो समयमै रेष्टुरेन्ट व्यवसायमा नाम कमाउन सफल सेन्ट्रल फुड क्याफे (सिएफसी) को नयाँ शाखा पर्यटकीय केन्द्र बौद्धमा खुलेको छ ।...

नक्कली नेपाली तथा भारतीय रुपैयाँसहित दुई युवक पक्राउ

प्रहरीले एक हजार दरको १५ वटा नक्कली नेपाली रुपैयाँ र दुई हजार दरको तीनवटा नक्कली भारतीय रुपैयाँसहित नरहा गाउँपालिका–२ निवासी ३२ वर्षीय रोशनकुमार यादव र...

फस्र्ट माइक्रोको फागुन १८ बाट हकप्रद

काठमाडौं- फस्र्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्थाले फागुन १८ गतेबाट हकप्रद सेयर जारी गर्दैछ । कम्पनीले माघ ८ गतेसम्म सेयर कारोबारमा सहभागि भएर स्वामित्व कायम भएका लगानीकर्ताहरुले...

तातोपानी नाकाबाट ११८ किलोग्राम सुन बरामद

मेलम्ची- सिन्धुपाल्चोकबाट छ वर्षमा ११८ किलोग्राम ११ तोला ९३ लाल अवैध सुन प्रहरीले बरामद गरेको छ । तातोपानी नाकाबाट अवैध रुपमा सुन तस्करी गरी लैजाने क्रममा पछिल्लो...

सुनकाे भाउ फेरि बढ्याे

काठमाडौं - अाज तेजावी सुनमा ताेलामा २०० सयले बढेकाे छ ।  साताको दाेस्राे दिन नेपाली बजारमा छापावाला सुन ५७ हजारमा कारोबार भईरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले जनाए...