top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

खानेपानी आयोजनाबाट डेढ सय घरधुरी लाभान्वित

म्याग्दी, २५ माघ : म्याग्दीको मालिका गाउँपालिका–७ बिम र ४ ओखरबोटमा निर्माण भएको खानेपानी आयोजनाबाट १५० घरधुरी लाभान्वित भएका छन् । गाउँपालिकामार्फत सञ्चालित पश्चिम नेपाल...

बैंकिङ कारोवार गर्न नागरिकलाई झन्झट

बेझाड, २४ माघ  : पाल्पाका दश वटै स्थानीय तहमा बैंकको पहुँच पुगेको छ । तर पनि सहजसँग नागरिकले अझै पनि बैंकिङ सेवाको सुविधा उपभोग गर्न...

२ महिनापछि ‘स्मार्ट लाइसेन्स’ वितरण बन्द हुने अवस्थामा

काठमाडौं,माघ २४ – सरकारले वैकल्पिक व्यवस्था नगरे ६० दिनपछि विद्युतीय सवारीचालक अनुमतिपत्र ‘स्मार्ट लाइसेन्स’को स्टक समाप्त हुने भएको छ । अहिले विभाग र मातहतका कार्यालयमा...

जग्गा उपलब्ध गराउनुुस् लगानी म गर्छु : आयुर्वेद शिरोमणि बालकृष्ण

वालिङ, २३ माघ : आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजले नेपालमा लगानीका लागि आफू तयार रहेको बताउनुभएको छ जन्म जिल्ला स्याङ्जाको वालिङमा आयोजित स्वागत तथा सम्मान...

बढेको ब्याजविरुद्ध व्यवसायी

सुर्खेत, २३ माघ : बैंकले बढाएको ब्याजको विरोधमा सुर्खेतका व्यवसायी आन्दोलनमा उत्रिने भएका छन् । सुर्खेत उद्योग वाणिज्य सङ्घले ब्याजदर सच्याउन तयार नभए बिहीबारदेखि बैंक...

ल भैँसीपालक महिला उद्यमी वकी

नारायणी रजौरे दाङ, २३ माघ : तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४१ वर्षीया वकी डाँगी व्यावसायिकरूपमा भँैसीपालन गरेर छोटो समयमा एक सफल उद्यमीका रूपमा आफूलाई चिनाउन सफल...

वाणिज्य सन्धिमा बहस गर्दै दुवै देशका अधिकारी

काठमाडौँ, २३ माघ : नेपाल र भारतका उच्च सरकारी अधिकारीबीच नेपाल–भारत वाणिज्य सन्धिका विविध पक्षमा यही माघ २५ र २६ गते गहन छलफल हँुदैछ ।...

कुँवरलाई आर्थिक सहयोग

काठमाडौँ, २३ माघ  : नेपाली समाज नागानो केन जापान परिवारले करेन्ट लागेर दुवै हात र एक खुट्टा गुमाएका बाँकेका बुद्धिमान गरेको छ । रोजगारीको सिलसिलामा भारतमा...

शेयर बजार सात बिन्दुले घट्यो

काठमाडौँ, २३ माघ : धितोपत्र बजारमा आज शेयरको मूल्य पुनःघटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.३८ बिन्दुले घटेर एक हजार...

सात सय स्थानीय तहमा बैंक वित्तीय संस्था

काठमाडौँ, २३ माघ  : कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ७०३ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा स्थापना भएका छन् । सरकारले सबै स्थानीय तहमा...

एनसेलले सरकारलाई दिनु पर्ने कर विवाद अन्तिम सुनुवाइमा

काठमाडौं ,माघ २३ – गत सातादेखि सर्वोच्च अदालतमा विचाराधीन एनसेलको कर विवाद मुद्दामा एक पक्षबाहेक अधिकांशले सेयर बेचेर भागिसकेको कम्पनी टेलियासोनेरादे नै कर तिर्नुपर्ने बहस...

बहराइनसँगको व्यापारिक सम्बन्ध दरिलो बन्दै–राजदूत सुन्दास

काठमाडौँ, २२ माघ : बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनको प्रतिनिधि परिषद्का सभामुख फौजिया विन्त अब्दुल्ला जइनलसँग शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमार दुई देशबीच...

पुनःनिर्माणको सिकाइ आदानप्रदान गर्न ज्ञवाली पाकिस्तानमा

काठमाडौँ, २२ माघ : नेपाल र पाकिस्तानको पुनःनिर्माणको सिकाइ आदानप्रदान गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली सोमबार राति पाकिस्तान प्रस्थान गर्नुभएको छ......

सम्पत्तिमा ग्रामीण महिलाको पहुँच न्यून

शुरबहादुर सिंह सुर्खेत, २२ माघ : यस क्षेत्रका अधिकांश ग्रामीण महिलाहरु अहिले पनि घरायसी कामको जिम्मेवारीमै सीमित छन् । मेलापात, पाटीपौवा, धारापँधेरा र बालबालिकाको भरणपोषणसमेत...

अनुगमन गर्न मालपाेत कार्यालयमा मन्त्री पुगिन्

काठमाडौं,माघ २२ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोल कार्यालय चालबिलको छड्के जाँच गरेकी छन् । सोमबार बिहान साढे १० बजे चाबहिल...