top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

लक्ष्मी बैंकको मुनाफा ८० करोड नाघ्यो

बैंकिङ खबर । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा लक्ष्मी बैंकले ८० करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको...

ओम डेभलपमेन्ट बैंकको मुनाफा २६ करोड ६२ लाख

बैंकिङ खबर । ओम डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २६ करोड ६२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत...

एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ्ग सेवा बनेपाको महेन्द्रज्योति देउरालीमा

एनआईसी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथसाथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा...

गरिमा विकास बैंकले कमायो २८ करोड मुनाफा

बैंकिङ खबर । गरिमा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २८ करोड १५ लाख रुपैयाँ खुद मुनाफा  आर्जन गरेको छ । बैंकले गत...

३ दिने आर्थिक पत्रकारिता तालिम सम्पन्न

बैंकिङ खबर । आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीन दिने पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल आर्थिक पत्रकार संघ(नाफिज) र मिडिया इन्टरनेसनलको...

ज्योति विकास बैंकको नयाँ शाखा काठमाडौँको कालीमाटीमा

ज्योति विकास बैंक लिमिटेडले काठमाडौँको कालीमाटीमा नयाँ शाखा विस्तार गरेको छ । वैशाख ५ गते बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी तथा बैंकका...

एनआईसी एशिया बैंकको कार्ड प्रयोगमा ०७५ साल भरी छुटैछुट

एनआईसी एशिया बैंकले आफ्नो डेबिट एवं क्रेडिट कार्ड मार्फत रकम भुक्तानी गर्दा खरिद मूल्यको ५% देखी ५०% सम्म छुटको सुविधा उपलब्ध गराउने भएको छ ।...

नेपाल क्लियरिङ हाउस र कृषि विकास बैंकबीच सम्झौता

नेपाल क्लियरिङ हाउस लिमिटेड र कृषि विकास बैंक लिमिटेडबीच पुनः connectIPS सञ्चालन गर्ने सम्झौता भएको छ । क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह...

सिद्धार्थ बैंकद्वारा श्री कृष्ण प्रणामी मन्दिरलाई आर्थिक सहयोग

सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा जिरौना, चितवनमा नव निर्मित श्री कृष्ण प्रणामी मन्दिर निर्माण सहयोगार्थ नगद एक लाख पाँच हजार रुपैयाँ बराबरको...

एनआईसी एशिया क्यापिटल निःशुल्क “लगानी सचेतना अभियान”मा सक्रिय

लगानीका नयाँ अवसर र जोखिमका बारेमा नयाँ लगानीकर्तालाई अवगत गर्ने उद्देश्यका साथ एनआईसी एशिया क्यापिटलले “लगानी सचेतना अभियान“ संचालन गर्दै आएको छ । सो अभियानले...

लक्ष्मी केयर्सले सम्पन्न गर्यो १०औँ माउन्टेन बाइक र्याली 

लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा प्रवद्र्धित गैर नाफामूलक संस्था लक्ष्मी केयर्सले १० औं वार्षिक लक्ष्मी केयर्स माउन्टेन बाइक र्याली सम्पन्न गरेको छ । समाजमा सकारात्मक प्रभाव पार्ने...

पोखरा फाइनान्सको नयाँ शाखा बेंसीशहरमा

पोखरा लेखनाथको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले लमजुङको वेंसीशहर बजारमा नयाँ शाखा समुद्घाटन गरी सञ्चालनमा ल्याएको छ । राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा...

ज्योति विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता 

ज्योति विकास बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट का.मु प्रमुख कार्यकारी...

बैंकिङ् खबरको कानूनी सल्लाहकारमा अधिकारी 

बैंकिङ् खबर डटकमको कानूनी सल्लाहकारमा अधिवक्ता पुरुषोत्तम अधिकारी नियुक्त भएका छन् । लामो समयदेखि कानूनी क्षेत्रमा रहँदै आएका यूवा अधिबक्ता अधिकारीलाई कानूनी सल्लाहकारमा नियुक्त गर्ने...

प्रोग्रेशिभ फाइनान्सको एक्सटेन्सन काउन्टर ललितपूरको पुलचोकमा

प्रोग्रेशिभ फाइनान्स लिमिटेडले ललितपुर महानगरपालिका– २०, पुलचोकमा एक्सटेन्सन काउन्टरको विधिवत  सुरुवात गरेको छ । मंगलबार (चैत्र २० गते) प्रोग्रेशिभ फाइनान्सका अध्यक्ष किशोर कुमार महर्जनको सभापतीत्वमा...