top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

कोरियाली भाषा परीक्षामा पास भएकाहरुकाे स्वास्थ्य परीक्षण आजबाट, कहाँ-कहाँ जाने ?

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण काेरिया जाने कामदारहरुकाे स्वास्थ्य परीक्षण अाजबाट सुरु भएकाे छ । सन् २०१९ का लागि लिइएकाे इपिएस भाषा परीक्षामा...

सहकारीले अब उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्छ : मन्त्री अर्याल

भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीले पैसा थुपार्ने कार्यमा मात्रै नलागी उत्पादनमूलक कार्यमा पनि लाग्नुपर्ने बताउनुभएको छ । अाइतबार मध्यपुरथिमिस्थित...

दुई ब्रोकर कम्पनी नेप्सेकाे कारबाहीमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले २ वटा ब्रोकर कम्पनीलाई निलम्बन गरेको छ । पुँजी बजारकाे नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले उनीहरुलार्इ कारबाही...

पर्वतका ११ लघु जलविद्युत् आयोजना अलपत्र

पर्वत । जिल्लाका दुर्गम भेगमा रहेका अँध्यारा बस्तीमा उज्यालो पु¥याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघु जलविद्युत् आयोजना अहिले अलपत्र छन् । विगत...

दुई धितोपत्र दलाल कम्पनीलाई शेयर कारोबारमा रोक

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्जले लगाएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार ती कम्पनीलाई कारोबार गर्न रोक लगाइएको हो । एबिसी सेक्युरिटिज प्रालि (ब्रोकर) ...

दोहोरो अङ्कले शेयर बजार गिरावट

काठमाडौँ । शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको...

उद्योग क्षेत्रमा लगानी गर्ने क्रम बढ्दै

काठमाडौँ । मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको गएको छ । सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई पूरा गर्नका लागि पछिल्लो समय उद्योग ...

दिवंगत छोरीको स्मृतिमा अामाद्वारा विद्यालयमा अक्षयकोष स्थापना

म्याग्दी  । रघुगङ्गा गाउँपालिका–७ चिमखोलास्थित अमर माविमा एक महिलाले दिवङ्गत छोरीको स्मृतिमा रु तीन लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको छ । अष्ट्रेलियाको सिड्नीमा २०७४ भदौ १...

‘व्यापार-युद्ध’ उन्मुख विश्व अर्थतन्त्र अमेरिकी संरक्षणवादको चपेटामा

 सोमनाथ लामिछाने काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनावताका अघि सारेको “अमेरिका प्रथम” को नीतिको कार्यान्वयनले अहिले विश्व अर्थतन्त्रमै त्रासको वातावरण सिर्जना भएको छ ।...

धितोपत्र बजारमा शेयर बजार नेप्से र कारोवार दुवै बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार बराबरको कारोवार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कूल...

बाग्मती आयलकाे खानेतेल गुणस्तरहीन, सरकारले लगायाे उत्पादनमा रोक

विराटनगर । बाग्मती आयल इण्डष्ट्रिज मोरङ कटहरीद्वारा उत्पादित सूर्यमुखी तथा भटमासको खानेतेल गुणस्तरहीन भएको आरोपमा आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट खटिएको एक उच्चस्तरीय टोलीले...

साहुलार्इ अंकुश : अब ऋणीबाट वार्षिक १० प्रतिशतभन्दा बढी ब्याज र चक्रीय ब्याज लिन नपाउने

काठमाडौं । चर्काे ब्याज असुल्ने साहु-महाजनलार्इ नयाँ मुलुकी संहिताले अंकुश लगाइदिएकाे छ । शुक्रबारदेखि लागू भएकाे नया संहिताअनुसार अब साहुले ऋणीसँग बढीमा वार्षिक १० प्रतिशत मात्रै...

चिया बगानका मजदुरको पारिश्रमिक १० हजार ७८१, उद्याेगकका श्रमिककाे कति ?

काठमाडाै‌ँ । सरकारले नयाँ अार्थिक वर्षबाट लागू हुने गरी चिया-श्रमिकहरुकाे पारिश्रमिक निर्धारण गरेकाे छ । यस वर्षकाे साउनबाट नै लागू हुनेगरी चिया उद्योगमा काम गर्ने...

बाढीले बाँध क्षति पुगेपछि दुर्इ जलविद्युत् आयोजना बन्द

म्याग्दी । बाढीले बाँधमा क्षति पुर्याएपछि म्याग्दी र मुस्ताङका दुई जलविद्युत् आयोजना बन्द भएका छन् । बाढीले असर पुर्याउँदा मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेस्थित १३.६ मेगावाट...

डलरको भाउले बनायो रेकर्ड, एक डलरका लागि ११२ रुपैयाँ तिर्नु पर्ने

नयाँ दिल्ली (भारत) । भारतीय रुपयाको भाउ घट्ने क्रम बिहीवार पनि रोकिएन । टर्की सङ्कटका कारण डलर सूचक बलियो बनेपछि यसको प्रभाव भारुमा देखिएको हो...