top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ६ अर्ब नाफा कमायो

कारोबार नेपालका ५६ विमानस्थल मध्ये आर्थिक वर्ष २०७४/७५ मा ७ वटाले मात्र नाफा कमाएका छन्। बबिता तामाङ ...

भाडामा चिनियाँ पाण्डा, सित्तैंमा नेपाली एकसिंगे गैंडा

राजनीति चीनले विश्वभर ५२ वटा पाण्डा भाडामा लगाएको छ। अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया, सिंगापुर, स्पेनका चिडियाघरमा देखिने ती पाण्डाबाट चीनले दशौं लाख डलर आर्जन गरिरहेको...

जब बंगालका केटाहरुले भने, ‘बहादुर भी क्या क्रिकेट खेलेगा, जा!’

खेल उनका बुबा पहिलेदेखि नै कोलकत्तामा काम गर्नुहुन्थ्यो। पर्वत हुँदै बर्दिया झरेका लेखबहादुर(एलबी) क्षेत्री पनि बुबासँगै सानै उमेरमा कोलकत्ता पुगे। यज्ञराज जोशी ...

नेपाललाई आवश्यक रासायनिक मलका लागि छुट्टै रेलको डिब्बा व्यवस्था गर्न भारत तयार

नेपालको कृषि तथा पशुपन्छी सम्बन्धी शिक्षाको विकासका लागि नेपाल-भारतबीच सहकार्य हुने भएको छ। ‘नेपाल भारत संयुक्त कृषि कार्य समूह’ को बैठकले कृषि शिक्षाले कृषि क्षेत्रको...

प्रदेश ३ मा सबैभन्दा बढी उद्योग

कारोबार प्रदेश ३ सबैभन्दा बढी उद्योगधन्दा भएको प्रदेश भएको छ। यो प्रदेशमा आर्थिक हिसाबले सबैभन्दा सक्रिय जनसंख्या रहेको राष्ट्र बैंकको एउटा अध्ययनले देखाएको छ। किरण...

पार्टीहरू जुट्दैछन्, निजी क्षेत्र फुट्दैछौंः पशुपति मुरारका (अन्तर्वार्ता)

कञ्चनपुर । लामो समयदेखि छाडा चौपायाको समस्या झेल्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले नगरपालिका कार्यालय बाहिर पर्खालको ढोकाको ताला तोडेर बुधबार साँझ ती चौपायालाई थुने...

बेइजिङमा नेपाली खाना चाखेपछि जापानका पूर्व प्रधानमन्त्रीले भनेः यति मिठो चिकेन करी खाएकै थिइनँ

समाज ‘नेपाल पुगेर पनि यति मिठो ‘चिकेन करी’ खान बिर्सिएँछु। जापानमा भएका भारतीय र नेपाली रेस्टुरेन्टहरूमा पनि यस्ताे स्वादिलो चिकेन करी चाखेको थिइनँ’, लक्ष्मी लम्साल...

संसदमा मोन्ट्रियल महासन्धिः हवाई दुर्घटनामा परे डेढ करोड बढी क्षतिपूर्ति

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले मोन्ट्रियल महासन्धि जारी गरेको १८ वर्षपछि नेपालले सो महासन्धि अनुमोदनको प्रक्रिया अघि बढाएको छ। संसदले यो महासन्धि अनुमोदन गरे...

वित्तीय साक्षरता किन?

ब्लग जब एक नेपाली जन्मन्छ उसको थाप्लोमा २९ हजार बराबरको ऋण थोपरिन्छ भन्ने जानकारी तीनै तहका जनप्रतिनिधिलाई हुनु आवश्यक छ। यसका लागि वित्तीय साक्षरता आवश्यक...

जापानको अध्यागमनबाटै किन फर्काइए यी पाँच नेता?

राजनीति काठमाडौंबाट भिषा लिएर गएकाहरू जापान पुगेर अध्यागमनबाटै यसरी पटक पटक किन फर्काइन्छन्? नेपालखबरले यो प्रश्न काठमाडौंस्थित जापानी दूतावासलाई सोधेको छ। मणि दाहाल ...

भारतीय र पाकिस्तानी चिनीकाे मारमा नेपाली उद्योग

कारोबार नेपाल चिनी उत्पादन संघकाअनुसार यो वर्ष नेपालमा गत सिजनमा १ लाख ७४ हजार मेट्रिक टन चिनी उत्पादन भएकोमा उद्योगीसँग हालसम्म १ लाख २४ हजार...

मन्त्रिपरिषद् निर्णयबिनै परराष्ट्र मन्त्रीद्वारा राजदूत सिफारिसको घोषणा!

राजदूतमा सिफारिस गरेको मन्त्रिपरिषदको निर्णय परराष्ट्रमन्त्रीबाटै सार्वजनिक भएपनि यस सम्बन्धमा औपचारिक निर्णय नगरेको भन्दै भारतका लागि प्रस्तावित राजदूत नीलकण्ठ उप्रेती र मलेसियाका लागि प्रस्तावित... मणि...

नेकपा नेतालार्इ जापान अध्यागमनले किन फर्कायाे?

राजनीति अगस्ट ३ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभामा प्रमुख सचेतक खिमलाल भट्टराईले आफ्नो फेसबुकमा स्ट्याटस लेखे, 'आज जापानतिर एक हप्ताको लागि। साथमा किशोर जी...

निसान खड्काको अन्त्येष्टि: अार्यघाटमा राेकिएनन् अाँसु (फाेटाे फिचर)

फोटो फिचर अाइतबार राति अपहरणमा परी हत्या गरिएका बालक निसान खड्काकाे पशुपति अार्यघाटमा अन्त्येष्टि गरिएकाे छ। प्रविन काेइराला ...

भारतसँग बाणिज्य सन्धि: थप दुई बन्दरगाह माग्दै नेपाल

नेपाल-भारतबीचको बाणिज्य सन्धि पुनरावलोकनबारे छलफल गर्न नेपाली टोली बुधबार (२३ साउन) भारत जाने भएको छ। २ दिने छलफलको लागि उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव...