top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

आन्दोलनका अन्य कार्यक्रम यथावत राख्दै, दाङको बन्द खुल्यो

दाङ, ७ माघ । पाँच नम्बर प्रदेशको राजधानी रुपन्देही तोकिएको बिरोधमा दाङमा हुँदै आएको बन्द खुलेको छ । शनिवार बेलुका बसेको विभिन्न राजनीतिक दल सम्मिलित...

खुकुरी प्रहार गरी १५ दिनकी सुत्केरी श्रीमतीको हत्या

झापा ७ माघ । झापामा एक जनाले १५ दिनकी सुत्केरी श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय विर्तामोडकाअनुसार झापा अर्जुनधारा नगरपालिका...

शपथ ग्रहणको तयारी पूरा : प्रदेश प्रमुख सुब्बा

विराटनगर, ६ माघ । प्रदेश नं १ को प्रदेशसभा सदस्यको प्रादेशिक अस्थायी राजधानी विराटनगरमा भोलि हुन गइरहेको शपथ ग्रहण कार्यक्रमको तयारी पूरा भइसकेको छ ।...

तीन वैज्ञानिकको टोलीबाट यार्सागुम्बासम्बन्धी अध्ययन शुरु

ललितपुर, ६ माघ । नेपालमा पहिलो पटक बहुमूल्य जडीबुटी यार्सागुम्बाको विस्तृत अध्ययन शुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि महाशाखा (नास्ट)ले यार्सागुम्बाका प्रकार, अवस्था,...

वाम गठबन्धन मिल्नुको कुनै पनि विकल्प नभएकाले पार्टी एकता निष्कर्षमा पुगिरहेको छ : नेम्वाङ

काठमाडौँ ६ माघ । नेकपा (एमाले) का नेता सुवास नेम्वाङले एमाले र नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता निष्कर्षमा पुगिरहेको बताउनुभएको छ । संघीय मामिला तथा...

प्रदेशसभा सदस्यको शपथ आइतबार बिहान

काठमाडौँ ५ माघ । नवनियुक्त प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथपछि प्रदेशसभा सदस्यको शपथका लागि तयारी शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश...

नारायणगढ–मुग्लिन सडकमा माघ १३ गतेबाट फेरी दिउँसो यातायात रोकिने

चितवन, ५ माघ । रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि माघ १३ गतेबाट दिउँसो सवारी रोकेर काम...

दीपायल तनावग्रस्त,आगजनी गर्न थालेपछि प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

डोटी, ४ माघ । सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन शुरु भएको छ । क्षेत्रीय प्रशासन कार्यालय दीपायललगायत अन्य क्षेत्रीय...

आन्दोलनले राष्ट्रियसभा निर्वाचन प्रभावित हुने आशंका : धनकुटा, वीरगञ्ज, भक्तपुर, दाङ, डोटी तनावग्रस्त

माघ ४ । अदूरदर्शी राजनीतिको परिणाम कस्तो हुन्छ भन्ने कुरा आज देशभरि सल्केको आन्दोलनले प्रष्ट पार्दछ । निर्वाचनका बेला नेताहरुले आफूलाई जहाँबाट मत प्राप्त गर्नुछ...

नयाँ सरकार बनेपछि अस्थायी राजधानी र प्रदेश प्रमुखबारे पुनर्विचार हुनसक्छ : ओली

काठमाडौँ, ४ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेको प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखका सम्बन्धमा नयाँ सरकार बनेपछि पुनर्विचार हुनसक्ने बताउनुभएको...

४ नं. प्रदेशमाथि घाेर अन्याय : प्रदेश प्रमुखमा ५ नं. प्रदेशका कुँवर

माघ ४ । सरकारले हिजो प्रदेश प्रमुख तथा प्रदेशका अस्थायी राजधानीहरु तोकेको छ । सरकारले तोकेको ४ नं. प्रदेशको प्रमुखमा भने ५ नं. प्रदेशका व्यक्तिलाई...

अनिश्चितकालीन बन्द घोषणा

दाङ, ३ माघ  ः प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङ बनाउन माग राख्दै आजदेखि दाङमा अनिश्चितकालीन जिल्ला बन्द गरिएको छ । दाङ प्रादेशिक सरोकार समितिको...

यी हुन् ७ वटै प्रदेशका राजधानी र प्रदेश प्रमुखहरु : प्रदेश नं. ३ को राजधानी हेटौंडा र प्रमुखमा अनुुराधा कोइराला

माघ ३ । सरकारले ७ वटा प्रदेशका राजधानी तथा प्रदेश प्रमुखहरु तोकेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । राजधानीलाई अस्थायी...

ज्यान मुद्दामा दीपक मनाङ्गे दोषी ठहर, गणेश लामालाई सफाई : के हुन्छ मनाङ्गेको सांसद पद ?

माघ ३ । मनाङको प्रदेशसभा (ख) बाट प्रदेशसभा सदस्य स्वतन्त्रबाट निर्वाचित राजीव गुरुङ भन्ने दीपक मनाङ्गेको सांसद पद शपथ नलिँदै धरापमा परेको छ । कर्तव्य...

घुससहित इन्जिनियर पक्राउ

काठमाडौँ २ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकामा कार्यरत इन्जिनियर सुशील चापागाईंलाई रु दश हजार घुससहित कार्यकक्षबाटै पक्राउ गरेको छ । आयोगका प्रवक्ता...