top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

पुरुष,महिला भलिबलमा मंगला र बास्केटबलमा बेनपा बिजयी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ माघ । म्याग्दीको सदरमुकाम बेनीमा आईतबार स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । छैठौ म्याग्दी महोत्सवको अवसरमा म्याग्दी...

म्याग्दीमा पशु विकासको करिब साढे दुई करोड बजेट अन्यत्र बिनियोजन

सन्तोष गौतम/विकल्प न्यूज बेनी ७ माघ । म्याग्दीमा पशु विकासका लागि पशुपंक्षि विकास मन्त्रालयले पठाएको करिब साढे दुई करोड रुपैया बजेट स्थानीय तहहरुले अन्यत्र बिनियोजन...

जलजलाका जनप्रतिनिधिलाई भुकम्प पुनर्निर्माण सम्बन्धि अभिमुखीकरण

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी ७ माघ । पर्वतको जलजला गाउँपालिकाका जनप्रतिनिधिहरुका लागि आईतबार मिलनचोकमा भुकम्पबाट क्षति पुगेका निजी आवास पुननिर्माण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न...

आठ करोडको कारोबार गर्दै छैठौं म्याग्दी महोत्सव समापन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ माघ। आठ करोड रुपैयाँको कारोबार गर्दै आईतबार बेनीमा छैठौं म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवं ४ नम्बर प्रदेश स्तरीय कृषि,...

मंगला गाउँपालिकाद्धारा खेलाडी र कलाकारलाई सम्मान

सन्तोष गौतम/विकल्प न्यूज बेनी ७ माघ । बेनीमा आईतबार सम्पन्न छैठौ म्याग्दी महोत्सवको अवसरमा आयोजित स्थानीय तह स्तरीय पुरुष महिला भलिबल र खुल्ला लोक दोहोरी...

महिला भलिबलमा मंगला र रघुगंगा भिड्ने

सन्तोष गौतम /विकल्प न्यूज बेनी ६ माघ । छैठौ म्याग्दी महोत्सवको अवसरमा बेनीमा आयोजित स्थानीय तह स्तरीय बास्केटबल प्रतियोगितामा बेनी नगरपालीका बिजयी भएको छ ।...

बजेट लुकाएर खान पल्केको सिफ्फो टु परियोजना

विकल्प न्यूज/बेनी म्याग्दी ४ माघ ।  म्याग्दीमा तिन वर्षदेखि लागू भएको परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम (सि.आई.एफ.ओ.टु) नामक परियोजनाले बजेट र खर्च लुकाएको छ ।...

हेलीकप्टरबाट म्याग्दीका पर्यटकीय स्थलहरुको अवलोकन

सन्तोष गौतम/विकल्प न्यूज बेनी ४ माघ । बेनीमा सञ्चालित छैठौ म्याग्दी महोत्सव माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि औद्योगिक ब्यापारीक मेलाको सातौ दिन...

आगोलागीबाट साढे दुई लाखको क्षति

विकल्प न्यूज/बेनी माघ ४ गते ।म्याग्दीको धौलागिरी गाउँपालीका ४ बगरमा आगोलागीबाट एक गोठ चलेर नष्ट हुँदा साढे दुई लाख रुपैया बराबरको धनमालको क्षति भएको छ...

धौलागिरिवासीको कोरला सपना ः कहिले खुल्छ कोरला नाका ?

सन्तोष गौतम/विकल्प न्यूज मघ ३ गते । मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थित नेपाल चीन सिमा क्षेत्रको कोरला नाका । तस्विर निरज थकाली, मुस्ताङ मुस्ताङ स्थित कोरला...

ताकममा कोटखोला खानेपानी आयोजना निर्माण तिब्र

विकल्प न्यूज/बेनी माघ ३ गते ।म्याग्दीको धौलागिरी गाउँपालिका ७ ताकममा कोटखोला तेस्रो खानेपानी तथा सरसफाई आयोजना निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ । पँधेरा...

मानवअधिकार कार्ययोजना कार्यान्वयनमा जोड

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३ माघ ।  बेनीमा बुधबार चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजनाको कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार...

लोक नृत्य प्रतियोगितामा मगर संघ पोखरा बिजयी

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ माघ । बेनीमा मंगलबार खुल्ला लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा बेनीमा सञ्चालीत...

को हुन म्याग्दी महोत्सवको सञ्चालिका शोभा !

विकल्प न्यूज/बेनी माघ २ गते ।  कालि र म्याग्दीको संगमस्थलमा आयोजना भएको म्याग्दी महोत्सवको सञ्चालिका शोभा त्रिपाठीले हजारौं दर्शकहरुको मन जितेकी छिन । कला र...

बेनीमा स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता सुरु

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २ माघ । म्याग्दीको सदरमुकाम बेनीमा मंगलबारदेखि स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । छैठौ म्याग्दी महोत्सवको अवसरमा...