top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

जीप दुर्घटनामा तीन जनाको मृत्यु, १० घाइते

सिपा । सिन्धुपाल्चोकको बाह«बिसे दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–६ सखुवामा बिहीबार भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु...

घुसखोरी र भ्रष्टाचारीलाई क्रान्तिकारी माओवादीले जनकारवाही गर्ने

बुटवल । नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का नेताहरुले घुसखोरी र भ्रष्टचारीलाई जनकारवाही गर्ने बताउनु भएको छ । पार्टीका पोलिटव्यूरो सदस्यद्वय प्रेम सुवेदी र केबी गुरुङले जिल्लाका...

ड्रोन उडाउँदै गरेको अवस्थामा भारतीय नागरिक पक्राउ

काठमाडौं, ३ माघ । काठमाडौंको बुढालिकण्ठमा ड्रोन उडाउँदै गरेको अवस्थामा एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सिक्किमका २० वर्षीय टोप्तेन...

क्रान्तिकारी ट्रेड युनियन महासंघको जिल्ला समिति गठन

कास्की । हालै सम्पन्न मजदुरहरुको एक भेलाले अखिल नेपाल ट्रेड युनियन महासंघको कास्की जिल्ला समिति गठन गरेको छ ।  भेलाले कर्ण ब. पुनको संयोजकत्वमा ७...

अर्नाको आक्रमणबाट १३ वर्षीया बालिकाको मृत्यु

इनरुवा, २ माघ । अर्नाको आक्रमणबाट सुनसरीको कोशी गाउँपालिका–४ जुद्धगञ्जका मजेबुल मियाँकी १३ वर्षीया छोरी सजनम खातुनको मंगलबार मृत्यु भएको छ । घरबाट कोशी कटानतर्फ...

अखिल क्रान्तिकारीको इकाइ कमिटि गठन

सप्तरी । हालै भएको विद्यार्थीहरुको एक भेलाले नेकपा (क्रान्तिकारी माओवादी) निकट भएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा न. १ मा भएको उक्त भेलाले गायत्री...

अश्लील भिडियो बनाएर ‘ब्ल्याकमेल’ गरेको भन्दै महिलाले गरिन् पुरुषको हत्या

कञ्चनपुर, २ माग । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ कटानकी एक महिलाले पुरुषको हत्या गरेकी छन् । आफूलाई अचेत बनाएर अश्लील भिडियो बनाइ ब्ल्याकमेल गरेको भन्दै...

‘संसदीय व्यवस्थाका मतियार कम्युनिष्ट हुन सक्दैनन्’

बुटबल । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य परि थापाले संसदीय व्यवस्थाका मतियारहरु कम्युनिष्ट हुन नसक्ने बताउनु भएको छ । एमाले–माओवादी केन्द्रतर्फ इंगित...

‘द्वन्द्वात्मक भौतिकवादको सट्टा बहुलवाद मान्नेलाई कसरी कम्युनिष्ट भन्ने ?’

  काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणले द्वन्द्वात्मक भौतिकवाद, सर्वहारावर्गको अधिनायकत्व, वर्गसंघर्ष र निरन्तर क्रान्तिको मान्यतालाई आत्मसाथ नगर्ने पार्टी कम्युनिष्ट पार्टी हुनै नसक्ने दावी...

पत्रकार महासंघका अध्यक्ष र महासचिवलाई प्रहरीले ग¥यो गिरफ्तार

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सील सदस्य खिला भण्डारी, महासचिव रमेश विष्टसहित चार जना पत्रकारलाई प्रहरीले गिरफ्तार गरेको छ । शुक्रबार...

डा. केसीले तोडे अनसन

काठमाडौं । फागुन ८ गतेसम्म प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा नआए पुनः अनशन सुरु गर्ने चेतावनीसहित त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा.डा. गोविन्द केसीले अनशन तोडेका छन्...

लागुऔषधसहित सात पक्राउ

झापा, २८ पुस । एकैदिन लागुऔषध (ब्राउनसुगर र खैरो हिरोइन)सहित सातजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–२ निवासी २९ वर्षीय अर्जुन श्रेष्ठ र...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जलपक्षी गणना सकियो

कञ्चनपुर, २८ पुस । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जलपक्षी गणनाको कार्य सम्पन्न भएको छ । विशेषज्ञको सहयोगमा एक साता लगाएर गरिएको गणनामा ५८ प्रजातिका तीन...

चीनबाट ल्याएको इन्टरनेट सेवाको औपचारिक शुभारम्भ

काठमाडौं, २८ पुस । नेपाल टेलिकमले व्यवसायिक रुपमा चीनबाट ल्याएको इन्टरनेट सेवाको आज औपचारिक शुभारम्भ भएको छ । सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले आज सो...

तराईका बाढीपीडितलाई चीनले ग¥यो ४० लाख अमेरिकी डलर सहयोग

काठमाडौं, २८ पुस । चीनले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा बाढीले क्षति पु¥याएका तराईका सात जिल्लाका बाढीपीडितलाई ४० लाख अमेरिकी डलर सहयोग...