top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

कैलालीमा सबै महिला उम्मेदवार पराजित

२८ मंसिर, धनगढी । देशभरीमा सम्भवतः सबैभन्दा बढी महिला निर्वाचनमा प्रतिष्पर्धी रहेको कैलालीमा कुनैपनि महिला उम्मेदवार विजयी हुन सकेनन् । प्रतितिधिसभामा छ र प्रदेशसभामा छ...

भक्तपुरलाई ३ नं प्रदेशको राजधानी बनाउन माग, के के छन त पूर्वाधार ?

२८ मंसिर, भक्तपुर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिएर प्रत्यक्षतर्फको मतगणना पनि सकिएपछि अहिले प्रदेशको राजधानी कहाँ बनाउने भन्ने चर्चा चुलिएको छ । प्रदेश राजधानी...

 विहे गर्छु र अमेरिका लैजान्छु भन्दै फेसबुकमार्फत ठगी गर्ने व्यक्ति पक्राउ

२९ मंसिर, काठमाडौँ ।  महानगरीय अपराध महाशाखाले पटक–पटक फेसबुकमार्फत रु ५२ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले फेसबुकमार्फत सम्पर्क...

बीना बनिन् प्रदेश नं ७ की एक्ली महिला सांसद

२७ मंसिर, राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र० की विजयी उम्मेदवार बीना...

इँटाभट्टामा इँटाको चाङ्ग भत्किँदा एकको मृत्यु, आठ घाइते

२७ मंसिर, चितवन । चितवनको कालिका नगरपालिका–६ मिलिजुली चोकमा मंगलबार इँटाभट्टामा इँटा बनाउने क्रममा चाङ्ग भत्किएर किच्दा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका...

कपिलवस्तुमा २७ हजार ६१७ मत बदर

२७ मंसिर, कपिलवस्तु । मतदाता शिक्षा प्रभावकारी नहुँदा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लामा खसेको मतमध्ये २७ हजार ६१७ मत बदर भएको छ । मतपत्रमा ल्याप्चे...

गाजा क्षेत्रमा दुई जना प्यालेस्टिनी नागरिकको मृत्यु

२७ मंसिर, गाजा सिटी, प्यालेस्टिनी अधिनस्थ क्षेत्र । गाजा क्षेत्रमा मङ्गलबार भएको आक्रमणबाट दुई जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । आक्रमणमा इजरायलको हात रहेको...

बङ्गलादेशको शरणार्थी शिविरमा ‘भ्यागुते रोग’ बाट नौ को मृत्यु, ७०० सय सङ्क्रमण

२७ मंसिर, ढाका, बङ्गलादेश । बङ्गलादेशस्थित रोहिङ्ग्या शरणार्थी शिविरमा शङ्कास्पद भ्यागुते रोगबाट नौ जनाको मृत्यु भएको र ७०० भन्दा बढी व्यक्तिमा सङ्क्रमण भेटिएपछि बङ्गलादेश सरकारले...

इरानमा ६.२ म्याग्निच्युडको भूकम्प

२७ मंसिर, तेहरान, इरान । इरानको केरमान प्रान्तको होजाक शहर नजिकै केन्द्रविन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प गएको इरानको भूगर्व विज्ञान विभागले जनाएको छ । स्थानीय...

मोटरसाइकलको ठक्करबाट  एक पैदलयात्रीको मृत्यु

२७ मंसिर,उर्लाबारी, मोरङ  ।  मोरङको उर्लाबारी–६ स्थित उर्लाबारी—मधुमल्ला सडकखण्डमा गएराति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे ४ प ३९१७...

पाल्पामा बसले किच्दा नाबालकको मृत्यु

२७ मंसिर, पाल्पा ।   पाल्पाको पूर्वखोला गाउँपालिका–६ हेक्लाङ्गमा बसले किच्दा बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेक्लाङ्गका १६ महिनाका बालक अमृत सारु रहेका छन्...

प्रतिनिधिसभाका १६४ र प्रदेशसभाका ३२९ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न

२७ मंसिर, काठमाडौँ । मंसिर १० र २१ गते पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य अन्तिम...

स्याङ्जा—२ बाट एमालेकी पदमा अर्याल विजयी

२७ मंसिर, स्याङ्जा, वालिङ  । स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएकी पदमा अर्याल विजयी हुनुभएको छ । नेकपा (एमाले) केन्द्रीय सदस्य...

निर्वाचित भएपछि दाहाल घरदैलो अभियानमा

२६ मंसिर, चितवन । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आजदेखि मतदातालाई धन्यवाद ज्ञापनका लागि घरदैलो अभियान शुरु गर्नुभएको...

वारेसनामा मार्फत उम्मेदवारी दिएको भरमा चुनाव जितेका चौधरीको के होला आगामी भविष्य, के भन्छ प्रहरी ?

२६ मंसिर, कैलाली । टिकापुर हत्याकाण्डका ‘फरार अभियुक्त’ रेशम चौधरीले चुनाव जितेपछि यति बेला चर्चाको शिखरमा छन् । प्रहरीले मस्ट वान्टेड सुचीमा राखेका चौधरीले चुनाव...