top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

प्रदेश २ : कसरी गरिएकाे छ भीआईपीको सुरक्षा ?

जनकपुर- दुई नम्बर प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री र अन्य भीआईपीहरूको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको तल्लो एकाइबाट सुरक्षाकर्मी कटौती गरिएको छ । नेपाल...

विद्यालय संरक्षणमा जुटे स्थानीयबासिन्दा

पाल्पा- पाल्पा तानसेन नगरपालिकास्थित कुनसेर आधारभूत विद्यालयको संरक्षणमा स्थानीयबासिन्दा जुटेका छन् । लामो समयसम्म मर्मत सम्भार हुन नसकेको यस विद्यालयमा स्थानीयबासिन्दाले पैसा संकलन गरी विद्यालय...

आज सुनको भाउ कति ?

काठमाडौं– साताको पहिलो दिन नेपाली बजारमा छापावाला सुन ५७ हजार ९ सय मा कारोबार भईरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार आज तेजावी...

लगातार बगिरहेको पहिरो रोक्न पुजा–पाठ !

गुल्मी–पहिरो रोक्न गुल्मीमा पुजा–पाठ गरिएको छ । गुल्मीको सदरमुकाम तम्घास देखि अर्घाखाँची जोड्ने सडक खण्डको नेटा र वेदुखर्कको विचमा डोजरले सडक विस्तार गरेपछि खसिरहेको पहिरो...

कार्वाहीको माग गर्दै उखु समितिले अख्तियारमा उजुरी हाल्ने

परासी–उखु उत्पादक कृषक समिति नवलपरासीले तीन निर्णय गरेको छ । समितिले जिल्ला भरिका उखु किसानहरुको भेला बोलाई नापतौल क्षेत्रिय कार्यालय बुटवलका प्रमुख, सहायक प्रजिअ सहित...

मर्मतका लागि मध्यमर्स्याङ्दी करिब दश दिन बन्द हुने

काठमाडौं– ७० मेगावाट जडित क्षमताको मध्यमस्र्याङदी जलविद्युत केन्द्र मर्मतका लागि सात देखि दश दिन बन्द हुने भएको छ । केन्द्रको बाँधको वायाँ तर्फको क्षेत्रमा भूक्षयलाई...

पोखरामा क्यान इन्फोटेक, प्रदेशस्तरीय टाइपिङको उपाधि रविलाई

कास्की–प्रदेशस्तरीय खुल्ला टाइपिङ प्रतियोगिताको उपाधि कास्कीका रवि क्षेत्रीले जितेका छन् । क्यान महासंघ कास्कीले पोखरामा आयोजना भएको नवौं क्यान इन्फोटेकको अवसरमा आयोजित प्रतियोगितामा क्षेत्री प्रथम...