top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौँ, ६ माघ । संयुक्त अरब इमिरेट्स (युएई)मा हुने एक दिवसीय तथा टी–ट्वान्टी सिरिजका लागि आज १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ...

दक्षिण एशियाली खेलकूदमा पदक जित्ने खेल सङ्घ सम्मानित

काठमाडाँै, ५ माघ । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले दक्षिण एशियाली खेलकूद (साग) र एशियाली खेलकूदमा पदक जित्ने खेल सङ्घलाई सम्मान गरेको छ । आज आयोजित...

नेपाल उपविजेतामै सीमितः आयोजक थाइल्याण्डसँग ७० रनले पराजित

काठमाडौँ, ५ माघ । नेपाललाई ७० रनले पराजित गर्दै आयोजक थाइल्याण्डले थाइल्याण्ड टि–२० स्म्यास क्रिकेटको उपाधि जित्न सफल भएको छ । टेर्ड थाई मैदानमा आज भएको...

लिग विजेता मनाङलाई फिफा अध्यक्षको बधाई

काठमाडौँ, ५ माघ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोले शहीद स्मारक ‘ए’ डिभिजन लिगको विजेता मनाङ–मस्र्याङ्दी क्लबलाई बधाई दिएका छन् । अखिल...

भद्रपुर टी ट्वान्टी क्रिकेट फाइनलमा वडा नम्बर ६ र ५ भिड्ने

भद्रपुर, ५ माघ । भद्रपुरमा जारी प्रथम वडास्तरीय टी ट्वान्टी नकआउट क्रिकेट प्रतियोगितामा सोमबार हुने फाइनल खेलमा आयोजक वडा नम्बर ६ र ५ भिड्ने पक्का...

महिला क्रिकेटः इण्डोनेसियालाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौँ, ४ माघ । इण्डोनेसियालाई सेमिफाइनलमा ९२ रनले पराजित गर्दै नेपाल थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टि–२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कूल...

महिला भलिबलको फाइनलमा पुलिस र एपीएफ भिड्ने

पोखरा, ४ माघ । दोस्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगितामा दुई विभागीय टोली नेपाल पुलिस र एपीएफ भिड्ने भएका छन् । पोखरा रङ्गशालास्थित भलिबल...

पुलिस खप्तड गोल्ड कपको फाइनलमा नेपाल पुलिस

धनगढी, ४ माघ । सिएमजी क्लब सङ्कटालाई पराजित गर्दै नेपाल पुलिस क्लब ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कप’को फाइनलमा प्रवेश गरेको छ ।...

महिला क्रिकेट:सेमिफाइनलमा नेपालले इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ, ३ माघ । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियाका सामना गर्ने भएको छ । बैंककको ट्रेडथाई क्रिकेट मैदनमा...

भद्रपुर टी ट्वान्टी क्रिकेटः वडा नम्बर ८ सेमीफाइलनमा

झापा, २ माघ ।  वडा नम्बर ८ भद्रपुरमा जारी प्रथम वडास्तरीय टी ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । भद्रपुर माविको मैदानमा आयोजित बुधवार...

खप्तड गोल्ड कपः काँकडभिट्टालाई हराउँदै थ्री स्टार फाइनलमा

धनगढी, २ माघ । मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई दुईका विरुद्ध शुन्य गोलले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम...

महिला क्रिकेटः समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

काठमाडौँ, २ माघ । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगितामा नेपाल लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।...

खप्तड गोल्ड कपमा सङ्कटा क्लब सेमिफाइनलमा प्रवेश

धनगढी, १ माघ । क्यामरुनको दाउफिन्स एफसी फुटबल क्लबलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै सिएमजी क्लब सङ्कटा सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा...

अस्ट्रेलियाको भारतलाई २९० रनको चुनौती

एडिलेड, १ माघ (एजेन्सी) । भारत र अस्ट्रेलियाबीचको दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलमा अस्ट्रेलियाले टस जिती पहिले ब्याटिङ गरेको छ । अस्ट्रेलियाले निर्धारित ५० ओभरमा...

एन्फा अनियमितताबारे अख्तियारद्वारा छानबिन शुरु

काठमाडौँ, १ माघ । काठमाडौँ, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल सङ्घका अध्यक्षहरूले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा अनियमितता भएको भन्दै उजुरी दिएकामा अख्तियार दुरुपयोग...