top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

विश्वकप फुटवल : फ्रान्स ‘विश्वविजेता’

एजेन्सी । क्रोएसियालाई फाइनलमा ४-२ गोल अन्तरमा पराजित गर्दै फ्रान्सले दोस्रो पटक विश्वकप फुटवलको उपाधि जितेको छ । रुसको मस्कोस्थित लुज्निकी रंगशालामा गएराती भएको फाइनलमा...

बेल्जियमको विश्वकपमा उत्कृष्ट प्रदर्शन

सेन्ट पिटर्सबर्ग — बेल्जियमले शनिबार इंग्ल्यान्डलाई २–० ले पराजित गरी विश्वकपमा तेस्रो स्थान हात पारेको छ । विश्व फुटबलमा बेल्जियमको यो अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो...

कसले उचाल्ला २१ औं विश्वकपको ट्रफी ?

मस्को । विश्वकपको फाइनलमा पुग्नु आफैंमा ठूलो उपलब्धि हो । उत्कृष्ट क्षमता प्रस्तुत गर्दै सबै खाले अप्ठ्यारा चिरेर उपाधि होडमा उभिएका फ्रान्स र क्रोएसियाबीच को...

इङ्ल्यान्डलाई हराउँदै क्रोएसिया पहिलोपटक विश्वकप फाइनलमा

काठमाडौं। क्रोएसिया रुसमा जारी फिफा विश्वकप २०१८ को फाइलनमा प्रवेश गरेको छ। बुधबार भएको सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई २(१ ले पराजित गर्दै क्रोएसिया पहिलो पटक विश्वकप...

आजको पत्रपत्रीका बाट : चीनले धानेको रुस विश्वकप

मस्को : विश्व फुटबल महासंघ ९फिफा० मा चरम भ्रष्टाचार र अनियमितता मौलाएपछि विश्वकप फुटबलको आयोजना र लगानीका विषयमा समेत ठूला अन्तर्राष्ट्रिय कम्पनीहरू झस्किने वातावरण सिर्जना...

फाइनल पुग्ने दोस्रो टिम कुन ? इङल्यान्ड कि क्रोएसिया

मस्को । विश्वकप सेमिफाइनलको तीतो अनुभव भुलाउन वर्षौदेखि प्रतीक्षा गरिरहेका इङ्ल्यान्ड र क्रोएसिया बुधबार मस्कोमा आमने–सामने हुँदा उपाधिसँगको दूरी एक खेलमा छोट्याउने लक्ष्यमा मैदान प्रवेश...

पेनाल्टीमा क्रोएसियाको भाग्य चम्कियो, आयोजक रुस बाहिरियो

मस्को । रुसमा जारी फिफा विश्वकप अन्तरगत शनिबार राति भएको क्वाटरफाइनलको खेलमा पेनाल्टी सुटआउटमा रुसलाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समय...

तीन विश्वविजेता आज भिड्दै, को कति बलियो ?

मस्को । रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा शुक्रबार क्वार्टरफाइनलका खेल सुरु हुँदै छन् । शुक्रबार हुने क्वार्टरफाइनलले फाइनलकै झल्को दिने पक्का छ । शुक्रबार हुने...

विश्वकप विश्लेषण : फरक शैली, नचिताएको नतिजा

मस्को : प्रारम्भिक चरणमा रक्षात्मक खेल नीतिका कारण बलिया टोलीले भोग्नुपरेको दबाब, तुलनात्मक रूपमा कमजोर मानिएका टोलीहरूको लोभलाग्दो प्रदर्शन, साविक विजेतासँगै उपाधि दाबेदार मानिएका टोलीहरूको...

विश्वकप : अब ८ टोली बाँकी, सेमिफाइनलका लागि को–को भिड्दै ?

मस्को । रुसमा जारी फिफा विश्वकपको २१ औं संस्मरण अन्तरगत मंगलबार रातिको खेलपछि प्रिक्वाटरफाइलनका खेल सकिएका छन् । विश्वकपमा सहभागी ३२ राष्ट्र मध्ये समूह चरणबाटै...

विश्वकप फुुटबल : ब्राजिल २०१८ को क्वार्टरफाइनलमा

काठमाडौं । रसियामा जारी २१ अाैँ संस्करणकाे विश्वकप फुुटबल प्रतियोगिता २०१८ को क्वार्टरफाइनलमा ब्राजिल सफलतापूर्वक प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा मेक्सिकोलाई २–० गोल...

आजको पत्रपत्रीका बाट : पूर्वविजेतालाई आयोजकको चुनौती

मस्को : रुस विश्वकपअन्तर्गत प्रिक्वार्टरफाइनल चरणको अर्को रोमाञ्चक खेलमा आइतबार पूर्वविजेता स्पेनले आयोजक रुससँग प्रतिस्पर्धा गर्दै छ । स्पेन र रुसबीचको यो प्रतिस्पर्धा केही फरक...

विश्वकप : आज अाइतबार दुई खेल हुँदै

काठमाडाै । रुसीमा जारी २१ अाैँ संस्करणकाे विश्वकप फुटबलअन्तर्गत आइतबार दुई खेल हुँदैछन् ।  नकआउट चरणअन्तर्गत आजराति आयोजक रुससँग स्पेन भिड्दै छ भने अर्को खेलमा...

विश्वकप फुटबलमा ट्युनिसियाको सान्तवना जित, पानामा अंकविहीन

रूस – विश्वकप फुटबल २०१८ अन्तर्गत समूह चरणको अन्तिम खेलमा समूह ‘जी’ को ट्युनिसियाले पानामालाई २–१ ले पराजित गर्दै सान्तवना जित दर्ता गरेको छ। मोर्डोभिया...

अर्जेन्टिनाको जितमा ‘सेलिब्रेसन’ गर्दागर्दै म्याराडोना अस्वस्थ

एजेन्सी : अर्जेन्टिनाले नाइजेरियाविरुद्ध दोस्रो गोल गरेपछि, अर्जेन्टिनाका चर्तित फुटबलर म्याराडोना अस्वस्थ भए । दर्शकका रुपमा रहेका म्याराडोना मैदानमा खेलका हरेक मुभमेन्टमा प्रतिक्रिया जनाइरहेका थिए...