top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

जनसवाल ८ घण्टा अगाडी काठमाडौँ : थाइल्याण्ड टि–२० स्म्यास क्रिकेट प्रतियोगितामा दोस्रो भएको नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्केको छ । समूह चरणमा अपराजित र सेमिफाइनलमा...

मापदण्डको अभावमा खेल सङ्घमा बेथिति

काठमाडौँ : ठोस मापदण्ड नहुँदा खेल सङ्घको दर्ता प्रक्रिया नै भद्रगोल देखिएको छ । विशेषगरी खेलकूदका राष्ट्रिय सङ्घको दर्ताका लागि ठोस मापदण्डको कमीका कारण दर्ता प्रक्रियामै...

आकाशमा प्याराग्लाइडिङ र नदीमा -याफ्टिङ

हिजो ०३:०७ PM फिक्कल : नागबेली आकारमा बगेको सुनकोशी नदी । हरियाली धेरै नभए पनि सुन्दर डाँडाकाँडा । रमणीय हिमालको दृश्यसँगै आकाशमा प्याराग्लाइडिङ । नदीमा -याफ्टिङ...

अनियमितताको आरोप निराधार : एन्फा

जनसवाल हिजो ०५:४४ PM काठमाडौँ: अखिल नेपाल फुटबल सङ्घघ ९एन्फा०ले चार जिल्ला फुटबल सङ्घले लगाएको भ्रष्टाचारको आरोप निराधार रहेको दाबी गरेको छ । आज एन्फाले पत्रकार सम्मेलन...

महिला क्रिकेट–सेमिफाइनलः नेपाल इण्डोनेसियासँग भिँड्दै

जनसवाल १५ घण्टा अगाडी काठमाडौं । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियाका सामना गर्ने भएको छ । बैंककको ट्रेडथाई क्रिकेट मैदनमा...

नयाँ शैक्षिक नीतिको प्रतिवेदन : भविष्यमा निजी विद्यालय नरहने

जनसवाल ८ घण्टा अगाडी सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाई निजी विद्यालयको व्यापारीकरण विस्थापनलगायत नयाँ शैक्षिक नीतिको खाकासहितको प्रतिवेदन मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ...

वाइडबडी खरिद प्रकरण : छानविन उपसमिति नै निगम डुबाउने माफियाहरुको इशारामा

जनसवाल हिजो ०४:३९ PM वाइडबडी खरिद प्रकरणमा छानविन गर्न सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले प्रतिवेदन बुझाएपछि  उक्त प्रतिबेदनको सार्बजनिक रुपमै बिरोध भएको छ ।...

महिला क्रिकेट : उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने

जनसवाल हिजो ०१:४८ PM काठमाडौँ: थाइल्याण्डमा हुने महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली महिला टोलीले चीनको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । भोलि शनिबारदेखि आगामी...

एक दिवसीय र टी ट्वान्टी सिरिजको लागि बन्द प्रशिक्षण शुरु

जनसवाल ३ घण्टा अगाडी काठमाडौँ: संयुक्त अरब इमिरेट्स ९युएई०सँग एक दिवसीय र टी ट्वान्टी सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको...

विलक्षण प्रतिभाका अन्तर्राष्ट्रिय खेलाडी : काली बहादुर घर्तीमगर

जनसवाल ७ घण्टा अगाडी पछिल्लो समय युवा पुस्तामा मेहनत र लगनशीलताको कमी हुँदै गएको छ । त्यस्तै, यूवामा धैर्यता, साहस र निरन्तरता रित्तो नै भएको...

दशरथ रङ्गशाला समयमै नबन्दा १३ औँ ‘साग’ प्रतियोगिता प्रभावित हुने

२०७५ पौष १८, बुधबार ०३:०४ PM काठमाडौँ:  देशकै एकमात्र अन्तर्राष्ट्रिय दशरथ रङ्गशालामा खेलकुद गतिविधि नभएको चार वर्ष हुन लाग्यो । विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’का...

आठौँ राष्ट्रिय खेलकूद सार्ने तयारी

जनसवाल हिजो ०१:३४ PM काठमाडौँ: प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदका लागि गठित आठौँ राष्ट्रिय खेलकूद कार्यकारी समितिको तेस्रो बैठकले जिल्लालाई छनोट तथा...