top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

विश्वविजेता जर्मनी मेक्सिकोसँग नराम्रोसँग पराजित

मस्को, ४ असार । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एफ’ को खेलमा मेक्सिकोले जित हात पारेको छ । विश्वविजेता जर्मनी मेक्सिकोसँग १–० गोलअन्तरले पराजित भएको...

ब्राजिललाई ४० वर्षपछि चखाइदियो स्वीट्जरल्याण्डले असफलता

मस्को, ४ असार । विश्वकप फुटबलको उपाधिको प्रमुख दाबेदार ब्राजिल ४० वर्षमा पहिलो पटक विश्वकपको पहिलो खेलमा जित निकाल्न असफल भएको छ । ब्राजिलले सन्...

पेरुलाई हारको नमिठो मज्जा, डेनमार्ड विजयी

मस्को, ३ असार । पेरुलाई हराउँदै डेनमार्कले विश्वकप फुटबलमा आफ्नो विजयी यात्राको सुरुवात गरेको छ । मध्यान्तरअघिको इन्जुरी टाइममा पेरुले भिएआरको मद्दतबाट पेनाल्टी पाएको थियो...

क्रोएसिया र नाइजेरियाबीचको असमान खेल, कसले जित्यो २–० अन्तरले ?

मस्को, ३ असार । क्रोएसियाले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । समूह डी अन्तर्गत शनिबार राति भएको खेलमा क्रोएसियाले नाइजेरियामाथि २–० को जित निकालेको...

यी हुन् अजेन्टिनाको घमण्ड चक्नाचुर बनाइदिने खेलाडी

मस्को, ३ असार । विश्व फुटबलको हस्ती मानिएको अर्जेन्टिनालाई पहिलो पटक विश्वकप खेलेको आइसल्याण्डले झट्का दिएको छ । स्टार खेलाडीले भरिएको अर्जेन्टिनालाई आइसल्याण्डले १–१ को...

नेपाली केटीहरूले रोनाल्डो मन पराउनुको मनोवैज्ञानिक कारण के हो ?

काठमाडौं, २ असार । अभिनेत्री श्वेता खड्का अर्जेन्टिनाको समर्थनमा छिन् तर गएराती पोर्चुगल र स्पेनको खेलमा क्रिश्चियानो रोनाल्डोले ह्याट्रिक गरेपछि खुशी साट्दै फेसबुकमा लेखिन् –...

स्पेन र पोर्चुगल बराबरीमा रोकिए, रोनाल्डो एक्लैले हाने तीन गोल

मस्को, २ असार । फिफा विश्वकप फुटबलको २१ औँ संस्करणको पहिलो ह्याबी वेट खेलमा स्पेन र पोर्चुगल बराबरीमा रोकिएका छन् । रुसको सोचीमा शुक्रबार भएको...

उरुग्वेको विजयी यात्राको शुरुवात, इजिप्ट पराजित

मस्को, २ असार । रुसमाजारी विश्वकप फुटबलअन्तर्गत आफ्नो पहिलो खेलमा दुई पटकको विश्व विजेता उरुग्वेले इजिप्टलाई १–० गोलले हराएको छ । समूह ‘ए’अन्तर्गतको यस खेलको...

के रामोसले रोनाल्डो घाइते बनाउँछन् ?

काठमाडौं, १ असार । स्पेनी क्लव रियल म्याड्रिडका दुई उधुमदार खेलाडी क्रिश्चियानो रोनाल्डो र सर्जियो रामोस् आजराती प्रतिद्वन्द्वी टिमबाट रसियाको सोची स्टेडियममा उत्रिँदैछन् । च्याम्पियन्स...

विश्वकप फुटबलको उद्घाटन खेल आयोजक राष्ट्रले जित्यो

मस्को, १ असार । २१औँ संस्करणको विश्वकपअन्तर्गतको उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरेबियामाथि ५–० को सानदार जित दर्ता गरेको छ । खेलको सुरुआती १०औँ मिनेट...

सेतो बिरालो भन्छ : आजको खेल रसियाले जित्छ (भिडियाेसहित)

काठमाडौँ, ३१ जेठ । विश्व फुटबलको महामेला बिहीबारदेखि शुरु हुँदैछ । विश्व कपको पहिलो खेल नेपाली समय अनुसार बिहीबार राती ८ः४५ बजे शुरु हुँदैछ ।...

यी रंगशालामा हुनेछन् विश्वकपका प्रतियोगिता, बिहीबार राति पहिलो खेल

काठमाडौं, ३१ जेठ । विश्वकप फुटबल नेपाली समयअनुसार बिहीबार राति पौने ९ बजेदेखि रुसमा सुरु हुँदैछ । उद्घाटन खेल आयोजक रुस र एसियाली देश साउदी...

त्रिभुवन मावि र जनज्योती मावि सेमिफाईनलमा प्रवेश

कोहलपुर, ३० जेठ । प्रथम माविस्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिभुन मावि र जनज्योती मावि सेमिफाईनल चरणमा प्रवेश गरेका छन । प्रतियोगिता अन्तर्गत छनोट...

पहिलो अन्तर्राष्ट्रिय ‘स्केट फेस्टिबल जात्रा’ असार पहिलाे साता

काठमाडौँ, २९ जेठ। स्केट खेललाई देशव्यापीकरण गर्दै युवालाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो अन्तर्राष्ट्रियस्तरको ‘स्केट फेस्टिबल जात्रा’ (पाल्पा संस्करण) आयोजना हुने भएको छ ।  आगामी असार...

विश्वकप फुटबल खेल्ने दक्षिण एसियाली टिमलाई झट्का

मस्को, २९ जेठ । विश्वकप फुटबलको तयारीमा रहेको अफ्रिकी देश सेनेगलले एसियाली देश दक्षिण कोरियालाई हराएको छ । विश्वकपअघिको अन्तिम अभ्यास खेलमा सेनेगलले विश्वकपको तयारीमा...