top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

तपाईको घरभित्र नरिवल तेल र कपूरको महत्त्व र फाइदा बारेमा जानैं

काठमाडौँ १ माघ । तपाई हाम्रो घरको पूजाकोठामा प्रयोग गरिने गरिन्छ नरिवलको तेल, नरिवलको तेलले छाला र कपालको चमक बढाउँछ । यसमा भएको गुणले चाउरी...

सँगै भुलेर पनि यी खानेकुराहरु कहिल्यै नखानुहोस्, ज्यान जान सक्छ

काठमाडौं ३० पुस । केही खानेकुराहरु यस्ता हुन्छन् जसलाई सँगै खाँदा कहिलेकाही मानिसको मृत्यु पनि हन् सक्छ । त्यस्ता खानेकुराहरु सँगै खानु हुँदैन । अहिले...

हातको छाला तथा खुट्टाको कुर्कुच्चा फुटेको छ भने अब यो विधि अपनाएर निको पार्नुहोस्

हाम्रो शरीरको कुनै अंग छाला बाहिरी नियमित रुपमा घर्षण भईरहन्छ तब उक्त छालाले त्यस वस्तुबाट जोगिनका लागि कडा छालाको आवरण बनाउँदै जान्छ ।चिसोको कारणले पनि...

सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्न आगामी शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट सञ्चालन हुने

भक्तपुर, २९ पुस । सूर्यविनायक नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयको पठनपाठन अनिवार्य रुपमा अंग्रेजी माध्यमबाट सञ्चालन गर्ने भएको छ । शुक्रबार साँझ नगरप्रमुख वासुदेव...

ओठको कालोपन दुईदेखि चार दिनमै हटाउने केही घरेलु उपाय बारे जानौं

मानिसलाई सुन्दर देखाउने महत्वपूर्ण अंग ओठ पनि एक हो । मान्छेको अनुहारमा भएका अन्य भाग राम्रो भए पनि ओठ कुरुप छ भने त्यसलाई सुन्दर भन्न...

सूर्तीजन्य पदार्थ सेवनका कारण वर्षेनी १५ हजारको अकालमै मृत्यु,नियन्त्रण महासन्धि, २०३० रणनीति सार्वजनिक

काठमाडौँ, २८ पुस । स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन ‘सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति’ सार्वजनिक गरेको छ । रणनीतिले नीति निर्माता, सेवा...

जनप्रतिनिधिबाट न्यानो लुगा वितरण

डडेल्धुरा, २८ पुस । स्थानीय सरकार निर्माण भए सँगै डडेल्धुरामा न्यानो लुगा वितरण कार्यक्रम शुरु भएको छ । गाउँपालिका र वडामा निर्वाचित जनप्रतिनिधि आएपछि पहिलो...

जानी राखौँ काजूूको केही रोचक तथ्य

पुस २५ । के तपाईंलाई थाहा छ त काजूू कसरी फल्छ ? नमकीन, हजुुवा, मिठाई तथा विभिन्न परिकारको स्वाद बढाउने ड्राइफुुडको प्रयोग सबैको घर, होटल तथा...

धानका वैज्ञानिक कुशवाहालाई अन्तराष्ट्रिय सम्मान

काठमाडौँ २४ पुस । नेपाल कृषि अनुसन्धान परिषदमा कार्यरत धानका वैज्ञानिक उज्जवल के आर एस कुशवाहालाई सन् २०१८ को लागि इलाइफ एम्बेसडर घोषणा गरिएको छ।...

राजधानीमा नामचलेका अस्पतालहरु आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको कारवाहीमा

काठमाडौँ, २१ पुस । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले म्याद नाघेको औषधि बिक्रीवितरणमा विभिन्न अस्पतालहरुलाई कारवाही गरेको छ । म्याद नाघेको औषधि बिक्रीवितरण गरेको...

जाडोमा यसरी गरौँ कपालको देखभाल ।

पुस २१ । जाडो मौसम शुुरु हुनासाथ कपाल खराब हुनु एक आम समस्या हो । चिसोको असरले कपालको चमक हराउँदै जान्छ । यो मौसममा टाउकोको...

आधुनिक उपकरण जडान गरी क्षयरोगका बिरामीको उपचार शुरु

नवलपरासी, २० पुस । नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम जिल्लाकै सबैभन्दा पुरानो जिल्ला पृथ्वीचन्द्र अस्पतालमा गरिएको छ । बिरामीमा देखिने क्षय... Read more ...

राजधानीकै छेउमारहेको विद्यालयमा एउटै कोठामा कक्षा ४ देखि ७ सम्म सञ्चालन

काठमाडौँ, २० पुस । बूढानीलकण्ठस्थित वेद विद्याश्रममा कक्षा कोठा अभावका कारण पढाइमा समस्या भएको छ । भूकम्पपछि पुनःनिर्माण हुन नसक्दा उक्त आश्रममा कक्षा कोठाको अभाव...

महानगरलाई गुट्खामुक्त पार्न दबाब, नगरपालिका अगाडि प्लेकार्डसहित प्रदर्शन

पुस २० । खैनी, सूर्ती, गुड्खाका कारण मानव स्वास्थ्यमा समेत असर हुने र यत्रतत्र फोहर देखिने गरेको भन्दै स्थानीयवासीले गुड्खामुक्त गर्न माग गर्दै आज दबाबमूलक...

विद्युतीय पुस्तकालयको प्रयोग बढ्दैै

काठमाडौँ १९ पुस । सूचना प्रविधिले व्यापकता पाएसँगै विद्युतीय पुस्तकालयको विकास र प्रयोग क्रमशः बढ्न थालेको छ । विद्युतीय पुस्तकालयले प्रयोगकर्तालाई सकारात्मक सिकाइ र आत्मविश्वास...