top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

९ दिनदेखि स्थगित ए डिभिजन लिग बुधबारदेखि पुनः सुरु हुने

काठमाडौँ, २३ असोज । नेपाली राष्ट्रिय टोली बंगबन्धु गोल्डकप खेल्न गएका कारण बीचमा स्थगित सहिद स्मारक ‘ए’ डिभिजन लिग बुधबारबाट पुनः सुचारु हुँदैछ । ललितपुरको...

कक्षा ११ को नतिजा सार्वजनिक

काठमाडौँ, २० असोज । राष्ट्रिय परीक्षा बोर्डले गरेको छ । अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि बोर्डले गरेको हो । नियमिततर्फ तीन लाख ३२ हजार...

यस्ता पो विद्यार्थी, पैसा नभएपनि समाजसेवा रोकिन्छ र ?

काठमाडौँ । काठमाडौँको मीनभवनस्थित एन के सिंह मेमोरियल ईपिएस स्कुलका विद्यार्थीहरुले ११ असोजमा कालीमाटी तरकारी तथा फलफूल बजार पुगे । स्याऊ, केरा, मेवा, नास्पाती र...

बंगबन्धु गोल्डकप खेल्ने टोलीको बिदाई

काठमाडौँ, १४ असोज । बंगलादेशमा हुने बंगबन्धु गोल्डकप फुटबल खेल्ने राष्ट्रिय फुटबल टिमको आज बिदाई गरिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा एक कार्यक्रमको आयोजना गरि नेपाली...

सहिद स्मारक ए डिभिजन लिग : आइतबारको खेलमा संकटा विजयी

काठमाडौँ, १४ असोज । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा संकटाले सरस्वती युथ क्लबलाई पराजित गरेको छ । आईतबार भएको लिगको पहिलो चरणको दोस्रो...

सहिद स्मारक ए डिभिजन लिग सुरु, उद्घाटन खेलमा उपाधि दाबेदार आर्मी बराबरीमा रोकियो

काठमाडौँ, १३ असोज । विभागीय टोली त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेलमा एनआरटीसँग बराबरीमा रोकिएको छ । उपाधिको दावेदार मानिएको...

ए डिभिजन लिगको सम्पूर्ण तयारी पूरा

काठमाडौँ, ११ असोज । यही असोज १३ गतेदेखि सुरु हुने शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सम्पूर्ण तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल...

उपत्यकाव्यापी डोरी तान प्रतियोगितामा नेक्सस् प्रथम

काठमाडौँ, ११ असोज । फेयर एडुकेशनल कम्पिटिटर्स एशोसिएशन फेकाले आयोजना गरेको उपत्यकाव्यापी टग अफ वार अर्थात् डोरी तान्ने प्रतियोगिताको उपाधि पेप्सीकोलास्थित नेक्सस् इन्टरनेशनल एकेडेमीले जितेको...

 नयाँ विद्यालय भवन हस्तान्तरण

काठमाडौँ, ९ असाेज । भूकम्प प्रभावित विद्यालयहरु मध्ये जिल्लामै पहिलोपटक चन्द्रागिरी नगरपालिका–१३, नैकाप स्थित विद्यामन्दिर माविलाई नयाँ विद्यालय भवन हस्तान्तरण गरिएको छ । भूकम्पले भवनमा...

लुका मोड्रिच फिफा वर्ष खेलाडी

काठमाडौँ, ९ असोज । क्रोएसियालाई विश्वकपको फाइनलमा पु-याउन महत्वपूर्ण भूमिका खेलेका भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज घोषणा गरेको अवार्डमा मोड्रिचले क्रिष्टियानो...

एएफसी यू–१६ मा नेपालको खराब सुरुवात, फिलिपिन्ससँग ४–० ले पराजित

काठमाडाैँ, ३ असोज । एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । काठमाडौंको हल्चोकस्थित सशस्त्र प्रहरी बल...

मिस्टर एण्ड मिस लोयल्टी : को को भए उपाधि विजेता ?

काठमाडौँ । मण्डिखाटारस्थित लोयल्टी एकेडेमीले सातौँ मिस लोयल्टी तथा मिस्टर लोयल्टी प्रतियोगिता सम्पन्न गरेको छ । एकेडेमीमा हालै भएको प्रतियोगितामा मिस लोयल्टीको उपाधि प्रित्युश्मा रेग्मी...

अनिवार्य तथा निःशुल्क शिक्षा विधेयक संशोधन गर्न प्याब्सनको अल्टिमेटम

काठमाडौँ, १ असोज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले ‘अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ संशोधन गर्न सरकारलाई एक...

अन्तरविद्यालय गजल वाचनमा नेक्सस पुरस्कृत

काठमाडौँ । अनाम मण्डलीको सहयोगमा मोक्षदा स्कुलमा हालै भएको अन्तरविद्यालय स्तरीय गजल वाचनमा विभिन्न विद्यालय पुरस्कृत भएका छन् । गजल वाचन प्रतियोगितामा उपत्यकाका २१ स्कुलका...

क्याम्ब्रिज पब्लिक हाई स्कुलबाट तीज विशेष कार्यक्रम आयोजना

काठमाडौँ । हिन्दु महिलाहरुको महान चाड तीज विहिबार मनाईँदैछ । तीजको अवसरमा विभिन्न संघसंस्थाले महिला दिदीवहिनीहरुका लागि विविध कार्यक्रम हुन थालेका छन् । पुरानो बानेश्वरस्थित...