top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको परीक्षाफल प्रकाशीत-हेराै

काठमाडौँ, २ माघ ०७४/ त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल कात्तिक÷मंसिरमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर दोस्रो वर्ष २०७३ आंशिकको संस्कृति, पत्रकारिता...

इटहरी उद्योग वाणिज्यद्वारा बालबालिकालाई शैक्षिक सामग्री प्रदान

इटहरी, १ माघ ०७४/उद्योग वाणिज्य संघ इटहरीको सक्रियतामा आइतबार इटहरी उपमहानगरपालिका–४ मा सञ्चालनमा रहेको कविर माध्यमिक विद्यालयमा अध्ययनरत गरिब परिवारका बालबालिकालाई विद्यालयको झोलासँगै आवश्यक शैक्षिक...

कक्षा ११ को नतिजा सार्वजनिक(हेराै )

काठमाडौं २९ पुुस०७४/  राष्ट्रिय परीक्षा बोर्डले शनिबार कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले ग्रेडिङ प्रणालीअनुसार सबै समूहको नतिजा सार्वजनिक गरेको हो ।...

वार्षिकोत्सब काे अवसरमा गुणस्तरीय शिक्षामा जाेड

 बासुदेब सेढाई, बेसिशहर पुस -२८/ बेसिशहर नगरपालिका - ११ रामचाेक बेशिस्थित श्री बालबिकास अाधारभुत बिद्यालयकाे ३० अाैं वार्षिकोत्सब तथा अविभावक दिवस भब्य रुपमा सम्पन्न भएको...

यसपालिकाे एसइई परीक्षा कठिन बन्दै

जिल्ला शिक्षा कार्यालय नै नरहने भएपछि समन्वयमै समस्या – भक्तपुर२७पुस०७४/ आगामी २८ चैतबाट जिल्ला शिक्षा कार्यालय नरहने भएपछि माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा निकाल्न कठिन हुने...

नेपालमा लिइने IELTS को प्रश्नपत्र आउट: १० हजारदेखि दुई लाख सम्ममा बिक्री

काठमाडौं२४पुस०७४/  काठमाडौंस्थित ब्रिटिश काउन्सिलले लिने अंग्रेजी भाषा परीक्षा IELTSको प्रश्नपत्र आउट गराएर लाखौं असुल्ने गरेको तथ्य खुलेको छ । शुक्रबार महानगरीय प्रहरी परिसरले प्रश्नपत्र लिक...

विद्यालयको भौतिक संरचना निर्माणमा सहयोग

पथरी, मोरङ, २३ पुस०७४/उर्लाबारी–९ भोटेपुलका समाजसेवी सुन्दर श्रेष्ठले निजी लगानीमा स्थानीय एक विद्यालयमा भौतिक संरचना निर्माण गर्नुभएको छ । उहाँले उर्लाबारी–९ स्थित खोपीडाँडामा रहेको प्रभात...

शिक्षकले नै लगाए विद्यालयमा ताला : पठनपाठन ठप्प

बैतडी२२पुस०७४/ जिल्लाको सुर्नया गाउँपालिका ४ वसन्तपुर डबरालीस्थित पञ्चदेव आधारभूत विद्यालयमा शिक्षकले नै तालाबन्दी गरेका छन् ।१० महिनासम्म तलब नपाएको भन्दै निजी स्रोतमा कार्यरत शिक्षक भानबहादुर...

अर्थले रोक्यो त्रिविका आंशिक प्राध्यापकको करार नियुक्ति

काठमाडौ २२ पुस०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले जबर्जस्ती अगाडि बढाउन निर्देशन दिएको आंशिक प्राध्यापकको करार नियुक्ति प्रक्रिया अर्थ मन्त्रालयले रोकिदिएको छ । कूलपति तथा प्रधानमन्त्री देउवाले...

कक्षा आठको परीक्षाका लागि सफ्टवेयर शुभारम्भ

काठमाडौँ, २० पुस ०७४/ काठमाडौँ महानगरपालिकाले आजदेखि कक्षा ८ को परीक्षालाई लक्षित गरी अनलाइन आधारित सफ्टवेयरको शुभारम्भ गरेको छ । आज यहाँ आयोजित सफ्टवेयर सार्वजनिक...

परीक्षाफल प्रकाशित-हेराै

काठमाडौँ, १८ पुस ०७४/ त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०७४ जेठमा सञ्चालित कानुन संकायतर्फ बिएलएलबी पाँचौ वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको छ । परीक्षाफल...

युरोपबाट विद्यालयलाई नौ लाख बढी सहयोग

 काठमाण्डाै१७पुस०७४/ बेनी नगरपालिका–३ भकिम्लीको जयन्ती माविको निर्माणाधीन अवस्थामा रहेको ३० कोठे भवन निर्माणमा युरोपमा रहेका भकिम्लीवासीले रु नौ लाखभन्दा बढी आर्थिक संकलन गरेर पठाएका छन्...

कक्षा ११ मा जिपिए नराख्ने

काठमाडौँ, १२ पुष०७४/ राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ सिस्टममा कक्षा ११ को नतिजा सार्वजनिक गर्ने भए पनि विद्यार्थीलाई ग्रेडपोइन्ट एभरेज (जिपिए) नदिने भएको छ ।...

परीक्षाफल प्रकाशन(हेराै)

काठमाडौँ, ११ पुस०७४/ त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले गत जेठ महिनामा सञ्चालित कानून संकायतर्फ एलएलबी तृतीय वर्ष र व्यवस्थापन संकायतर्फको स्नातक तह तीनवर्षे बिबिएस तेस्रो...

विवादमा अड्कियो दरबार हाइस्कुल : विद्यार्थी टहरोमा, किन भयो विवाद ?

काठमाडौँ११ पुस०७४/भूकम्पबाट क्षतिग्रस्त नेपालको पहिलो विद्यालय दरबार हाइस्कुल (भानु मावि) को पुनर्निर्माणका लागि चीन तयार भए पनि नेपाल सरकारकै विभिन्न निकायबीच विवाद देखिएको छ ।...