top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

विद्यार्थीले चाहेर पनि पढ्न पाउँदैनन् कृषि शिक्षा

–नारायण अधिकारी चितवन, १३ जेठ (रासस) : कृषि प्रधान देश नेपालमा चाहेर पनि विद्यार्थीले कृषि शिक्षा पढ्न पाएका छैनन् । नेपालका तीन विश्वविद्यालयले वर्षमा एक हजार पाँच...

सामुदायिक विद्यालयमा कानून संकायको पढाइ

फलेवास, पर्वत, १३ जेठ (रासस) : यहाँको एक सामुदायिक विद्यालयले प्रदेश नं ४ मै पहिलो पटक कानून सङ्कायमा पढाइ शुरु गर्ने भएको छ । फलेवास...

विद्यालय छाड्दै घरेलु कामदार

– सञ्चिता घिमिरे ललितपुर, १२ जेठ (रासस) : सानेपास्थित टीका विद्याश्रम माविमा एक शैक्षिक सत्रमा केही वर्षयता झण्डै ६० जनासम्म विद्यार्थीले एक शैक्षिक सत्रमा विद्यालय छाड्ने...

शिक्षामा लगानीअनुसार प्रतिफल आएन : प्रधानमन्त्री

काठमाडौँ, १० जेठ (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रबाट लगानीअनुसार राम्रो प्रतिफल आउन नसकेको बताउनुभएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल...

विश्वविद्यालयका सम्पर्क कार्यालय खारेज

काठमाडौँ, १० जेठ (रासस) : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यका बााहिर केन्द्रीय कार्यालय रहेका ११ विश्वविद्यालयका काठमाडौँ उपत्यकाभित्र रहेका सम्पर्क कार्यालय खारेज गरेको...

मनाङका विद्यालय धमाधम आवासीयमा रुपान्तरण हुँदै

मनाङ, १० जेठ (रासस) : गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको महसुस गर्दै मनाङका विद्यालय आवासीय बन्दै छन् । यस जिल्लामा रहेका चारवटा माविले यस कार्यको...

जोशी अमेरिकी विश्वविद्यालयका पहिलो नेपाली डीन

काठमाडौँ, ९ जेठ (रासस) : तनहुँमा जन्मेर अमेरिकामा बसोबास गर्दै आउनुभएका डा जीत जोशी एक अमेरिकी विश्वविद्यालयको पहिलो नेपाली डीन बन्नुभएको छ । आजभन्दा झण्डै तीन...

शिक्षामा २० प्रतिशत बजेट माग

काठमाडौँ, ९ जेठ (रासस) : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा बजेट बढाउन आफूले पहल गर्ने बताउनुभएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय...

पौडेललाई विद्यावारिधि

काठमाडौँ, ८ जेठ । त्रिवि मानविकी तथा सामाजिकशास्त्र सङ्कायले सहप्राध्यापक हेमनाथ पौडेललाई आज विद्यावारिधि उपाधि दिएको छ । नेपाली प्रगतिवादी कविताका प्रवृत्तिहरु(समकालीन २०४६–६३)शीर्षकमा उहाँलाई सो उपाधि...

स्वदेशी शिक्षाबारे मेला

काठमाडौँ, ८ जेठ (रासस) : स्वदेशमा नै गुणस्तरीय शिक्षाबारे जानकारी गराउने उद्देश्यले यही जेठ १० गतेदेखि ‘पाँचौँ कान्तिपुर हिसान शैक्षिक मेला’ हुने भएको छ । स्वदेशमा...

पढाइ छोड्न बाध्य छन् बालबालिका

–रामबहादुर थापा बागलुङ, ७ जेठ (रासस) : “पढने इच्छा छ, स्कूल टाढा छ”, तमानखोला गाउँपालिका–६ पात्लेका १४ वर्षीय प्रेम सिरपालीले भन्नुभयो । कक्षा ४ सम्म गाउँकै...

जापानी नागरिकद्वारा झापाका १२ विद्यालयमा करोडौँका भवन निर्माण

– सुरेन्द्र भण्डारी सुरुङ्गा, झापा, ७ जेठ (रासस) : झापा भद्रपुरका डा राजीव खनाल २०४९ साल तत्कालीन युगोस्लाभिया जानुभयो । उहाँ जापान टिम अफ यङ ह्युमन...

कानून पढ्नेको लहर

– शरद शर्मा काठमाडौँ, ७ जेठ (रासस) : पछिल्लो पटक कानून विषय पढ्न विद्यार्थी आकर्षित भएका छन् । संघीय संरचनामा मुलुकलाई कानून विषय पढेको जनशक्ति चाहिने र...

अबको दुई वर्षमा सबै विद्यालय निर्माण गरिसक्ने : मन्त्री पोखरेल

काठमाडौँ, ७ जेठ (रासस) : शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अबको दुई वर्षमा भूकम्पका कारण क्षति पुगेको सबै विद्यालय निर्माण गरिसक्ने बताउनुभएको छ । आज यहाँ दरबार हाई...

विद्यार्थीको चाप बढेपछि सरकारी विद्यालयमा विद्यार्थी भर्ना बन्द

गाईघाट, उदयपुर, ६ जेठ (रासस) : केही वर्षअघिसम्म अभिभावकले आफ्ना छोराछोरी पठनपाठन गराउन सरकारी विद्यालयमा भन्दा निजी विद्यालयमा बढी आकर्षित हुने गरेका थिए । तर...