top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

सरकारको मुख नताकी नमुना स्कुल बनाए हरिशकिरणले

गोकर्ण दयाल, बैतडी । तपाई विश्वास गर्नुहुन्छ, एउटा युवाले बिद्यालयका लागि होली, चन्दा र यज्ञ लगाएर २९ लाख रुपियाँ जम्मा गरेर बिद्याललयलाई जिल्लाकै नमुना बिद्यालय...

एक महिना देखि लुकाइएको ब्लक वितरणको निर्णय बल्ल सार्वजनिक

बैतडी ।  एक महिना अघि देखि विद्यालयहरुलाई ब्लक वितरण गरेको निर्णय लुकाउँदै आएको जिल्ला शिक्षा कार्यालय बैतडीले बल्ल सार्बजनिक गरेको छ । सूचनाको हक सम्बन्धि ऐन २०६३...

शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो

काठमाडौं । शिक्षक सेवा आयोगले आयोगले शुक्रबार माध्यमिक तहको अस्थायी अध्यापन अनुमतिपत्रका लागि लिइने लिखित परीक्षाको दरखास्त आह्वान गरेको छ। परीक्षाका लागि आगामी २० गतेभित्र...

चैत ८ को एसइई परीक्षाका लागि २ हजार परीक्षा केन्द्र तोकिने

भक्तपुर । चैत ८ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि आवश्यक उत्तरपुिस्तका जिल्ला जिल्लामा पठाउन सुरु गरेको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले...

शहरका विद्यार्थी गाउँमा बसेर प्राविधिक शिक्षा पढ्दै

कञ्चनपुर । कृषि क्षेत्रमा दक्ष प्राविधिकको अभाव पूर्ति गर्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयले सञ्चालन गरेको बाली विज्ञान(पिजेटिए) विषय शहरका विद्यार्थी गाउँमा...

प्रश्नपत्रमा हदै लापरबाही

दसैंमा के-के गरिन्छ’ भन्ने वाक्यलाई अंग्रेजीमा कसरी उच्चारण गरिन्छ ? अंग्रेजी भाषामा सामान्य ज्ञान भएका व्यक्तिका लागि कुनै कठिन प्रश्न होइन यो। धेरथोर अध्ययन गरेका...

अर्बौँको छात्रवृत्ति छरपस्ट वितरण

काठमाडौं । सरकारले एकद्वार प्रणालीबाट व्यवस्थित गर्न नसक्दा अर्बौँ रुपैयाँको छात्रवृत्ति भद्रगोल रूपमा वितरण भइरहेको छ । विद्यालयदेखि विश्वविद्यालयसम्म छात्रवृत्तिमा अर्बौँ खर्च भए पनि एकीकृत रूपमा...

एसईई परीक्षा चैत ८ देखि २० गतेसम्म

काठमाडौं । यस वर्षको एसईई परीक्षा आगामी चैत ८ गतेदेखि सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार ८ गते सुरु भएको परीक्षा चैत...

कक्षा ११ र १२ को नतिजा पनि अब ग्रेडिङ सिस्टममा

काठमाडौं । कक्षा ११ को नियमिततर्फको नतिजा पुस २० गतेभित्रै सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कर्मचारी चुनावमा खटेकाले नियमिततर्फको नतिजा ल्याउन अलिकति...

बैतडी जिल्लाका स्थानीय तहमा शिक्षाका कर्मचारी गएनन्

बैतडी । जिल्लाका स्थानीय तहमा शिक्षाका कर्मचारी नहुँदा शिक्षा कार्यक्रम प्रभावित भएको छ । जिल्लाका पाँचवटा स्थानीय तहमा शिक्षाका कर्मचारी खटाइए पनि ती ठाउँमा अझै कर्मचारी...

नेपाली सेनाद्वारा विद्यालय भवन जीर्णोद्धार

बैतडी । नेपाली सेनाले बैतडीको तल्लोस्वराडमा रहेको एक विद्यालय भवनको जीर्णोद्धार कार्य सम्पन्न गरेको छ । बैतडीस्थित शत्रुमर्दन गुल्मले जिल्लाको मेलौली नगरपालिका–७ काँडामा रहेको नेत्रज्योति आधारभूत...

संशोधनविरुद्ध शिक्षक सेवा आयोगमा तालाबन्दी

भक्तपुर । शिक्षा ऐनको नवौं संशोधनप्रति विरोध जनाउँदै विद्यार्थी संघर्ष समितिले शिक्षक सेवा आयोग, सानोठिमीको कार्यालयमा आइतबार तालाबन्दी गरेको छ । संशोधनमा व्यवस्था गरिएको ७५...

विदेशमा अध्ययनरत विद्यार्थीद्वारा कम्प्युटर सहयोग

बैतडी । कास्की जिल्ला घर भई हाल फ्लोरिडा एट्लान्टिक युनिभर्सीटी, फ्लोरिडा (FAU, USA) मा बिद्याबारिधि अध्ययनरत विद्यार्थी रिपु कुवँरले बैतडीका दुई विद्यालयहरु पाटन नगरपालिका वडा नं. ९,...

किर्ते गरेकोको आरोप लागेका प्रधानाध्यापक निर्दोष ठहर

मिलनप्रकाश ढुङ्गाल, बैतडी । किर्ते कागजात गरेर शिक्षक भर्ना गरेको आरोप लागेका पिपलकोट मावि, लोजनीका तत्कालिन प्रअ रमेश ओझालाई जिल्ला अदालत बैतडीले निर्दोष ठहर गरेको...

नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि आयोगले काम थाल्यो

काठमाडौैं, नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि लोकसेवा आयोगले आइतबारदेखि काम सुरु गरेको छ । व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिले शुक्रबार नयाँ कर्मचारी भर्ना नरोक्न निर्देशन भर्ना...