top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

‘अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन सफल भएका छौँ’

सगरमाथा अञ्चलको प्रमुख व्यापारिक केन्द्रको रुपमा परिचित लहानमा वि.स २०५५ सालमा स्थापना भएको लिट्टिल स्टार उच्च माध्यमिक विद्यालयले प्लस टुमा कम शुल्कमा गुणस्तरीय शिक्षा दिने...

‘मलेसियाबाट नेपाल आएका ८० प्रतिशत माग अन्यत्र गैसकेको छ’

डिक बहादुर खत्री (कुमार) महासचिव प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका महासचिव डिकबहादुर खत्री ‘कुमार’ वैदेशिक रोजगार क्षेत्रका अनुभवी...

कृषि क्षेत्रमा लगानी बढाउनु पर्छ : शाह

देवेन्द्रप्रताप शाह प्रमुख कार्यकारी अधिकृत, नेपाल बैंक लिमिटेड नेपाल बैंक नेपालकै जेठो बैंक हो । हाल मुलुकमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरु मध्ये सबैभन्दा पहिले...

मौद्रिक नीति बहस : के भन्छन् सरोकारवाला ?

नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले व्यवस्था गरे बमोजिम आर्थिक वर्ष २०५९÷६० देखि राष्ट्र बैंकले सर्वसाधारण सबैको जानकारीका लागि वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै आएको...

मौद्रिक नीति बहस : के भन्छन् सरोकारवाला ?

नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले व्यवस्था गरे बमोजिम आर्थिक वर्ष २०५९÷६० देखि राष्ट्र बैंकले सर्वसाधारण सबैको जानकारीका लागि वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै आएको...

मौद्रिक नीति बहस : के भन्छन् सरोकारवाला ?

नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले व्यवस्था गरे बमोजिम आर्थिक वर्ष २०५९÷६० देखि राष्ट्र बैंकले सर्वसाधारण सबैको जानकारीका लागि वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै आएको...

स्वास्थ्य परीक्षण नीजीबाट सरकारी अस्पताललाई दिइयो भने श्रम मन्त्रालयसँग व्यवसायीहरुको अर्को चरणको लडाई शुरु हुनेछ

सिताराम रेग्मी, अध्यक्ष नेपाल मेडिकल व्यवसायी संघ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाको श्रम स्वीकृति स्थगित गरेको करिव एक महिना हुन थालेको छ ।...

‘हरेक नेपालीको बैंक खाता’ अभियानले निक्षेपमा वृद्धि हुनेछ

गोविन्द ढकाल कार्यबाहक अध्यक्ष, डेभलपमेन्ट बैंकसं एशोसिएसन गोविन्द ढकाल गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । हाल ढकालले विकास बैंकहरुको छाता संगठनको रुपमा रहेको...

मौद्रिक नीतिका लागि बैंकरहरुको सुझावः ‘तरलताको समस्या नआओस्’

नेपाल राष्ट्र बैंक यतिबेला आर्थिक वर्ष २०७५÷७६ को मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति असारको...

कानून र संयन्त्र भएपछि बजेट कार्यान्वयन हुन्छ (प्रदेश १ का अर्थमन्त्रीसँगको अन्तरवार्ता)

इन्द्रबहादुर आङ्बो, मन्त्री आर्थिक मामिला तथा योजना, प्रदेश नम्बर १ आर्थिक वर्ष २०७५÷७६ का लागि प्रदेश नम्बर एकले ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाको...

‘वैदेशिक रोजगारीका क्षेत्रमा ऐतिहासिक कदम चालिएका छन्’

हरिबहादुर पाण्डे क्षेत्री अध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति वैदेशिक रोजगार व्यवसायी प्रगतिशील मञ्च नेपालको निवर्तमान अध्यक्ष तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निवर्तमान...

‘सामाजिक कार्यमा समर्पित हुन पाउँदा खुसी छु’

दिपक कार्की अध्यक्ष जनअधिकार सरोकार महासंघ नेपाल रामेछापको मझुवा१ मा २०४१ सालमा जन्मिएका दिपक कार्की विगत १५ बर्षदेखि सामाजिक क्षेत्रमा कार्यरत छन् । सानैदेखि सामाजिक...

बजेट कार्यान्वयनमा शंका गर्ने ठाउँ छैन : प्रवक्ता आचार्य

गत मंगलबार सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यसहित आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट सार्वजनिक ग¥यो ।...

पेट्रोलको मूल्य फेरि बढ्यो

काठमाडौं÷मस– पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३÷३ रुपैयाँ बढाएको हो । शनिबार राती १२ बजे...

वैदेशिक रोजगारीमा जान दक्ष हुन जरुरी छ

आयुषा श्रेष्ठ खड्का सफल महिला व्यवसायी प्रदेश नम्बर एकको झापा जिल्ला दमक–१० स्थायी घर भएकी आयुषा श्रेष्ठ खड्का हाल कतारको राजधानी दोहामा मेकअप अर्थात व्युटिसिएन...