top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

औंठा छाप नक्कली हो : निर्मलाका बुबा

औंठा छाप नक्कली हो यज्ञराज पन्त निर्मलाका बुबा गृहमन्त्री रामबहादुर थापाले बुधबार निर्मला पन्त हत्याबारे एउटा रहस्य खोले । मंगलबार छानबिन समितिको प्रतिवेदन बुझेका थापाले...

कृषिबाटै सम्भव छ मुलुकको समृद्धि

दावा लामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, प्रदेश ३ दावा लामा प्रदेश ३ अन्तर्गतको चितवन क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभामा… ...

हाम्रो लक्ष्य : समृद्ध नगर

नगरको विकासमा कार्यरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजाल समृद्ध नगर र सुखी नगरवासी बनाउने इच्छासहित काममा लागिरहेका छन् ।… ...

श्रम आयोग निर्माणका लागि कटिबद्ध भएर लाग्नेछु

मजदूर आन्दोलनको उद्गम स्थल विराटनगरमा जन्मेर नेपालको ट्रेड युनियन आन्दोलनमा मजदूरको हक र अधिकारका लागि लड्दै आएका मजदुर नेता हुन पुष्कर… ...

संविधान संशोधनको सर्तसहित सरकारमा गएका हौं

संविधान संशोधनको सर्तसहित सरकारमा गएका हौं तत्कालीन नेपाल सद्भावना पार्टीबाट राजनीतिमा होमिएका रामसहाय यादव अहिले संघीय समाजवादी फोरम नेपालका महासचिव हुन् । उनी बारा क्षेत्र...

कांग्रेस सुरक्षा गार्ड हो

विमलेन्द्र निधि गत २१ वैशाखमा कांग्रेस उपसभापतिमा चयन भए । पूर्वउपप्रधानमन्त्रीको अनुभव सम्हालिसकेका उनी कुनै बेला शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेस (प्रजातान्त्रिक) हुँदै… ...

ऋणभार बोकाउने बजेट काम लाग्दैन

सरकारले संवैधानिक व्यवस्थाअनुसार १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छ । यसैले बजेट तयारीमा सरकार जोडतोडले लागिरहँदा स्वाभाविक रूपले नागरिकले… ...

एमभी दुगडलाई व्यावसायिक गु्रप बनाउँछु

एमभी दुगड ग्रुप आफ्नो क्षेत्रका ठूला तथा प्रविधिमा लिडर रहेका कम्पनीसँग सहकार्य गर्दै अगाडि बढिरहेको छ । नेपालमा १४५ वर्षभन्दा बढी समयदेखि… ...

कम्युनिस्ट तानाशाही सम्भव नै छैन

२०५१ सालमा गठित तत्कालीन नेकपा एमालेको सरकारका उपप्रधान तथा अर्थमन्त्री थिए, भरतमोहन अधिकारी । ‘आफ्नो गाउँ आफैं बनाऊँ’, वृद्धभत्ताजस्ता हालसम्म पनि लोकप्रिय कार्यक्रम… ...

न्यायाधीशको सम्पत्ति सार्वजनिक हुनुपर्छ

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय धेरैको रोजाइमा पर्दैन । तपाईंले मन्त्रालय सम्हालेपछिको अनुभव कस्तो छ ? हामीले कानुन, विधिको शासनको कुरा ग¥यौं ।आन्दोलन ग¥यौं...

सिन्डिकेट हटे पनि त्यसको अवशेष अझै बाँकी छ

रुपनारायण भट्टराई महानिर्देशक, यातायात व्यवस्था विभाग यातायात क्षेत्रमा लामो समयदेखि जरा गाडेर रहेको सिन्डिकेटलाई जरैदेखि उखेल्ने काम सरकारले गरेको… ...

वन तथा वातावरण क्षेत्रका सिन्डिकेट पनि तोडिन्छ

वन तथा वातावरण क्षेत्रका सिन्डिकेट पनि तोडिन्छ नेपालको हरेक क्षेत्रमा सिन्डिकेटको जालो फैलिरहेको छ । यातायात क्षेत्रमा देखिएको सिन्डिकेटलाई नजिकबाट हामीले नियालिरहेका छौं । वन...

खेलकुद क्षेत्रमा देखिएका सबै विसंगति र विकृतिको अन्त्य हुन्छ

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले नेपाली खेलकुदलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्दै केही समय अघि मात्र १००… ...

पेरुपमा ठूलो संख्यामा बालबालिकाको बलि दिएको आंशका

लिमा / एएफपी– पेरुमा पुरातŒवविद्ले उत्खननका क्रममा भेटिएका प्रमाणअनुसार ठूलो संख्यामा बालबालिका बलि दिएको हुन सक्ने ‘नेसनल जियोग्राफिक’ बिहीबार जानकारी दिएको छ । नेसनल जियोग्राफिकको...

ब्राजिलका फुटबल प्रमुख आजीवन प्रतिबन्धित

रियो दी जेनेरियो / सिन्ह्वा– ब्राजिलको फुटबल संघका प्रमुख मार्को पोलो डेल नेरोलाई फुटबलसम्बन्धी कुनै पनि काममा आजीवन प्रतिबन्ध लगाइएको छ । फुटबलको विश्वव्यापी आधिकारीक...