top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

स्पष्ट योजनासहित आएको छु, पुनर्निर्माणले साँच्चै गति लिन्छ : सीईओ ज्ञवाली [अन्तर्वार्ता]

भूकम्पपछिको पुनर्निर्माणले गति लिन नसकिरहेका बेला सुशील ज्ञवाली पुनः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् । पुनर्निर्माणको कामले गति लिन थालेको...

राजस्व छल्ने र तस्करी गर्ने मसँग तर्सेकै ठीक, राम्रो गर्नेहरू उत्साहित हुनुहोस् : अर्थमन्त्री खतिवडा [अन्तर्वार्ता भाग–१]

केपी ओली नेतृत्वको सरकारका एक चर्चित मन्त्री हुन् युवराज खतिवडा । उनी अर्थमन्त्री भएपछि मुलुकको आर्थिक क्षेत्रमा पर्न सक्ने प्रभाव र परिवर्तनका बारेमा व्यापक विश्लेषण...

यस्तो त पञ्चायतकालमा पनि हुन्थेन – उपकुलपति कोइराला [अन्तर्वार्ता]

क्यानडामा हुन लागेको विश्व संस्कृत सम्मेलनमा जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई शनिवार विमानस्थलबाट फर्काइएको घटनालाई लिएर नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।...

बर्मामा नेपालीलाई विश्वास गरिन्छ, 'गल्ती गरे आँखा चिम्लिनु' भन्छन्- भीम उदास [अन्तर्वार्ता]

नेपाली भाषीको उल्लेख्य बसोवास रहेको मुलुक हो, म्यानमार (बर्मा) । त्यहाँका नेपालीको भाषामात्र होइन, संस्कृति पनि दुरुस्तै छ । उनीहरू आफ्नो पुर्खा नेपालमै रहेको बताउँछन्...

शक्तिशाली विकास प्राधिकरणको नेतृत्व प्रधानमन्त्रीले नै गर्नुपर्छ, म सघाउन तयार छु : वामदेव गौतम [अन्तर्वार्ता]

नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता एवं पूर्वउपप्रधामन्त्री वामदेव गौतम पार्टीभित्र स्पष्टवक्ताका रूपमा चिनिन्छन् । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएयता उनी विकास निर्माण प्राधिकरणको...

ट्रम्प-किम वार्ताबारे उत्तर कोरियाका नेपाली हितैषीको विश्लेषण- अमेरिका 'लाइन'मा आयो !

उत्तर कोरियाले निशस्त्रीकरणको विषयमा कोरियन प्रायदीपलाई आणविक निशस्त्रीकरण गर्ने कुरा पहिलेदेखि नै भन्दै आएको हो । पहिले त अमेरिकाले मात्र राखेको थियो, उत्तर कोरियाले आणविक...

वनबाटै एक लाखलाई रोजगारी दिन्छौं, यो सम्भव छ : मन्त्री बस्नेत [भिडियो अन्तर्वार्ता]

काठमाडौं, २७ जेठ – वन तथा वातावरण मन्त्री शक्ति बस्नेत वन क्षेत्रबाट एक वर्षमा एक लाख रोजगारी सृजना गर्ने महत्त्वांकाक्षी घोषणाका कारण चर्चामा छन् । 'समृद्ध...

काम गर्न खोजेका ओलीलाई केही समय शंकाको सुविधा दिनुपर्छ : उपाध्याय [भिडियो अन्तर्वार्ता]

काठमाडौं, २४ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका काम कारवाहीलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चर्को...

बीमालाई पहिलो प्राथमिकतामा राखिनुपर्छ : विवेक झा [अन्तर्वार्ता]

पछिल्ला वर्षहरुमा बीमा गर्नेहरुको संख्या बढ्दो छ । जीवन बीमाको बजार अझै बढ्दो छ । बीमाको कारोबार बजार बढ्दै गए पनि ग्रामिण भेगमा अझै पनि...

ओली र प्रचण्ड मिल्दा विश्वभरका कम्युनिस्टमा तरंग पैदा भएको छ : पल्लव सेन [अन्तर्वार्ता]

रक्षात्मक अवस्थामा पुगेको विश्व कम्युनिस्ट आन्दोलनलाई उर्जा दिनको लागि संसारभरका कम्युनिस्ट नेताहरूबीच बेलाबेलामा सेमिनार, गोष्ठी र भेलाहरू हुने गरेका छन् । संसार बदल्ने दर्शनशास्त्र मानिएको...

सुन्निएको ज्यानलाई मोटाएको ठान्ने भ्रम ओली-प्रचण्डले नपाले हुन्छ - कृष्ण पहाडी [भिडियो अन्तर्वार्ता]

काठमाडौं, १५ जेठ - गणतन्त्र स्थापनाका लागि २०६२/०६३ सालमा भएको जनआन्दोलनको पृष्ठभूमि बनाउन नागरिक आन्दोलनको अगुवाइ गरेका थिए, मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष...

राजाको निरंकुशता अन्त्य भएपनि व्यक्ति निरंकुश बन्ने खतरा कायम छ : शेखर कोइराला [अन्तर्वार्ता]

नेपालमा गणतन्त्र स्थापनाका लागि भएको जनआन्दोलनका नेतृत्वकर्ता नेपाली कांग्रेसका तत्कालीन सभापति स्व. गिरिजाप्रसाद कोइरालाका निकटवर्ती थिए, कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला । २०६५ साल...

तपाईंको पैतलामा यस्तो चिह्न छ ?

ज्योतिष शास्त्र अनुसार हात हेरेर भविश्य बताउने विषय त हामी सबैलाई थाहा भएकै कुरा हो ।  तर समुन्द्र शास्त्रले शरीरका विभिन्न भागका बनौट र त्यहाँ...

तस्करहरूले अब देश खान मात्रै बाँकी छ !

नेपालको वर्तमान अर्थतन्त्र वास्तवमा बिरामी छ । गम्भीर छ, संंकटग्रस्ट छ । सरकारले जारी गरेको श्वेतपत्रले भनेको अवस्थामा छ । श्वेतपत्रबारे पक्ष बिपक्षमा भएको बहस...

प्रचण्डलाई बुझ्न नसकेका मानिसले त्यस्तो टिप्पणी गरे : विष्णु पौडेल [भिडियो अन्तर्वार्ता]

विष्णु पौडेल नवगठित नेपाल कम्युनिस्ट पार्टीका महासचिव हुन् । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि महत्त्वपूर्ण भूमिका खेलेका पौडेलले नेपालको शक्तिशाली कम्युनिस्ट...