top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

नीति, कार्यक्रम र बजेटमा केन्द्रित भएर योजनाका साथ अघि बढ्छौँ —ईश्वर पोखरेल ,उप–प्रधान तथा रक्षामन्त्री

उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल दुई ठूला कम्युनिष्ट पार्टी एक भएपछि अब प्रगतिशील ढंगले अघि बढ्ने बताउनुहुन्छ । दुई पार्टीबीच एकीकरण भैरहँदा अब माओवादी केन्द्र...

अहिलेको बजेट ठ्याक्कै ५१ सालको बजेटसँग मेल खाने खालको छ —रामेश्वर खनाल,पूर्वअर्थसचिव

पूर्वअर्थसचिव रामेश्वर खनालले समग्रमा अहिलेको बजेटलाई सन्तुलित भन्नुभएको छ । उहाँले बजेट चलाखीपूर्ण ढंगले ल्याइएको पनि दाबी गर्नुभयो । अहिलेको बजेटमा पनि अलिअलि बजेट घाटा...

प्रक्रिया खोज्ने होइन अब हामी परिणाम खोज्ने डेमोक्रेसी चाहिरहेका छौँ—सुरेन्द्र पाण्डे ,पूर्वअर्थमन्त्री

सुरेन्द्र पाण्डे पाण्डे नेपाल कम्युनिष्ट पार्टी भित्र अर्थतन्त्र बुझेको नेताका रुपमा परिचित हुनुहुन्छ । पूर्व अर्थमन्त्री समेत रहनु भएका पाण्डे परिणाम खोज्ने डेमोक्रेसी चाहिरहेको भन्दै...

हाम्रो भित्रको समस्या विदेशीका सामू ‘फिराद’ गर्ने विषय होइन —डा. जयराज आचार्य ,संयुक्त राष्ट्रसंघका पूर्वराजदूत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिनको नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्किसक्नुभएको छ । तर, उहाँको नेपाल भ्रमणको विषयलाई लिएर अहिले पनि निकै चर्चा परिचर्चा...

हामी उत्ताउलो होइन रचनात्मक प्रतिपक्षी बन्छौँ —बद्री पाण्डे,केन्द्रीय सदस्य, नेपाली कांग्रेस

नेपाली काँग्रेसका युवा नेता वद्री पाण्डेले सरकारलाई रचनात्मक सहयोग गर्न आफुहरु तयार रहेको बताउनु भएको छ । उहाँले सरकारलाई हौसिएर भन्दा पनि सक्ने कुरा मात्र...

खटाएको ठाउँमा नजाने कर्मचारीले जागिर छाड्नुको अर्को विकल्प छैन—पद्मा अर्याल, राज्यमन्त्री, स्वास्थ्य तथा...

स्याङ्जा क्षेत्र नम्बर–२ बाट संघीय संसद्को निर्वाचनमा नेपाली काँग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई भारी मतले पराजित गर्दै सांसद् बन्नुभएकी पद्मा अर्याल अहिले स्वास्थ्य राज्यमन्त्री हुनुहुन्छ...

सरकारको राम्रा कामको हामी खुलेर समर्थन गर्छौ —मीन विश्वकर्मा,कन्द्रीय सदस्य, तथा सांसद नेपाली कांग्रेस

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद् मीन विश्वकर्मा सरकारका राम्रा कामका लागि सँधै रचनात्मक सहयोगका साथ अघि बढ्न तयार रहेको बताउनुहुन्छ । तर, विकास र...

दुई कम्युनिष्ट पार्टीको एतकता जोगाई राख्न चुनौती छ —झलनाथ खनाल, वरिष्ठ नेता नेकपा (एमाले)

  नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र माओवादीबीचको एकतालाई जोगाए राख्न चुनौति रहेको बताउनुभएको छ...

यो स्थायी सरकार हो, जनताले महशुस गर्ने गरी काम गर्नुपर्छ —गगन थापा, नेता, नेपाली कांग्रेस

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा विभिन्न नेताहरुले विभिन्न कोणबाट समीक्षा गरिरहेका छन् । चुनावमा नराम्रो परिणाम भोगेपछि नयाँ रणनीतिसहित अघि बढ्ने तयारीमा रहेको कांग्रेसका युवा...

म राष्ट्रियसभाको अध्यक्ष हुँ, साझा व्यक्तिका रुपमा काम गर्छुृ—गणेश तिमिल्सिना ,अध्यक्ष,राष्ट्रियसभा

राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेश तिमिल्सिना कुनै दल वा जाति भनेर होइन प्रतिपक्षलाई समेत साथमा लिएर, सबैलाई समावेश गर्दै समावेशी भूमिका संसद्मा पनि निर्वाह गर्नुपर्ने जिम्मेवारी...

राष्ट्रपतिले लिएको सपथ कानुनी र संवैधानिक दुवै कारणले वैधानिक छ— हरि फुँयाल ,पूर्वमहान्यायधिवक्ता

पूर्वमहान्यायधीवक्ता हरि फूँयाल प्रधानन्यायधीशको विषय न्यायलय भित्रको विषय भएको भन्दै यसमा प्रधानमन्त्रीलाई नमुछिन आग्रह गर्नुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले लिएको सपथ विवादित भयो भन्ने आरोप...

संघीय प्रतिनिधि सभाको भूमिकालाई अझ उच्च, मर्यादित र विश्वसनीय बनाउन लाग्छु —कृष्णबहादुर महरा, सभामुख, संघीय संसद्

वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको माओवादी नेता कृष्णबहादुर महरा संघीय संसद्को सभामुख बन्नुभएको छ । उहाँका विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतले समेत उम्मेदवार...

नेपालमण्डल प्रदेश सवैभन्दा उपयुक्त र उत्कृष्ट नाम हो —डा. अजयक्रान्ति शाक्य,सांसद्, प्रदेश नम्बर ३

प्रदेश नम्बर ३ का सांसद् डा. अजयक्रान्ति शाक्यले प्रदेश नम्बर ३ को नाम नेपालमण्डल प्रदेश सवैभन्दा उपयुक्त र उत्कृष्ट नाम भएको दाबी गर्नुभएको छ ।...

देउवाजीले पनि ओली नेतृत्वको सरकारमा मन्त्री पठाउनु हुन्छ भने आशा छ —लालबाबु पण्डित,मन्त्री, जनसङ्ख्या तथा वातावरण

पहिलो पटक सामान्य प्रशासन मन्त्री हुँदा डीभी पीआरको विरोध गरेर चर्चामा आउनु भएका लालबाबु पण्डितले जनसंख्या तथा वातावरण मन्त्री बनेपछि पनि त्यस्ते खाले चर्चा कमाउन...

कार्यनीति, रणनीतिमा ध्यान नदिए डरलाग्दो धक्का खान सक्छौँ —राम कार्की ,सांसद् एवं पूर्वमन्त्री

  दुई दिन अघि मात्र प्रधामन्त्री निवास बालुवाटारमा नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीचको निकै लामो रस्साकस्सीपछि वाम एकताले आकार लिएको छ । बालुवाटारमा...