top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

‘पोर्न साइट पुँजीवादको चरम नग्नता हो’ (भिडियोसहित)

काठमाडौं । राजनीतिमा झन्डै दुई दशकभन्दा पनि लामो यात्रा गर्दै आएकी नेकपाको केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य अञ्जना बिशंखे भन्छिन्, ‘भर्खरै मात्र दुई पार्टीको एकीकरण...

‘विश्व बैंकका एजेन्ट र कमिसनखोर नेपालमा मन्त्री /अर्थमन्त्री हुन्छन्’ (भिडियोसहित)

काठमाडौं । अन्तर्राष्ट्रिय राजनीतिका विश्लेषक एवं नेपाल–चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेमसागर पौडेलले नेपालको आन्तरिक राजनीतिमा वैदेशिक हस्तक्षेपका विषयमा चर्चा गरेका छन् । नेपाल आजले उनीसँग...

‘प्रचण्ड र बाबुरामजीलाई ‘रअ’ (महाप्रभु) ले सञ्चालन गरेकै रहेछ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका केन्द्रीय नेता हस्तबहादुर केसीले नेपालको वामपंथी आन्दोलनमा गम्भीर प्रकारको विचलन आएको बताएका छन् । नेपाल आजसँग नेपालको वामपंथी...

‘पश्चिमाहरूले हिन्दु धर्मको हत्या गर्ने प्रयास गरेका छन्’

काठमाडौं । नेपाल पंञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष्य प्राडा रामचन्द्र गौतमले नेपालीहरूको महान् चाड बडादसैँमा देवदेवीहरूको शक्तिपीठमा परम्परादेखि चलिआएको बलि प्रथालाई कूल धर्मअनुसार निरन्तरता दिनुपर्नेमा जोड...

पूँजीवादले बलात्कार गर्छ ? भन्ने प्रश्नमा एक समाजशास्त्री हाँसे 

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले पूँजीवादका कारण बलात्कार बढेको अभिव्यक्तिलाई लिएर मानिसहरुले मजाक उडाउन थालेका छन् । गृहमन्त्रीले केही अध्ययन गरेरै बोलेका होलान् भन्ने...

चीन मित्र हो तर उसले आफ्नो एटिच्युड सुधार्नु पर्छ(भिडियोसहित)

काठमाडौं । अरुण सुवेदी नेपालको जल सरोकारमा गहिरो रुची र चासो राख्ने व्यक्ति हुनुहुन्छ । उहाँले जलविद्युतको विकास गरेर नेपालले कसरी लाभ लिने र कसरी...

चीन मित्र हो तर उसले आफ्नो एटिच्युड सुधार्नु पर्छ

काठमाडौं । अरुण सुवेदी नेपालको जल सरोकारमा गहिरो रुची र चासो राख्ने व्यक्ति हुनुहुन्छ । उहाँले जलविद्युतको विकास गरेर नेपालले कसरी लाभ लिने र कसरी...

‘ग्रामीण जनतालाई मिटर ब्याजबाट मुक्ति दिनुपर्छ’ (भिडियाेसहित)

काठमाडौं । आर्थिक विश्लेषक एवं  लघु वित्तविद् डा. भरतराम ढुंगानाले लघु वित्त कार्यक्रम गरिबी निवारणको महत्वपूर्ण औजार भएको बताएका छन् ।   नेपाल आजसँग नेपालको...

वरिष्ठ कानुन व्यवसायी कार्की भन्छन् , ‘भारतले बिम्स्टेक सम्मेलन गराएर नेपाललाई उपयोग ग-यो’ (भिडियाेसहित)

काठमाडौं । वरिष्ठ कानुन व्यवसायी एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष बोर्णबहादुर कार्कीले हालै काठमाडौंमा सम्पन्न बिम्स्टेक सम्मेलन बाहिरी रूपमा सफल भएको देखिए पनि भित्री रूपमा...

१०७ वटा बेवारिसे शवलाई दागबत्ती दिएका विनय भन्छन्, ‘लाश देख्दा माया लाग्छ !’  (भिडियाेसहित)

काठमाडौं । मानिसले महसुुस गरेजस्तो न कोही भाग्यमानी छ, न कोही अभागी नै । समाजसेवी तथा सञ्चारकर्मी विनय बस्नेतले जीवनबारे कहिल्यै  गहिरिएर सोचेनन् । आइपरेका परिस्थितिलाई...

निर्मलाको के कुरा अब, रोशनी र बबिताको चाहिँ शरीर जाँच्नुपर्छ (भिडियाेसहित)

सशस्त्र प्रहरीका अवकाशप्राप्त एआइजी डा. कृष्णकुमार तामाङलाई प्राप्त विभिन्न उपाधि मध्येको एक हो क्रिमिनोलोजीको स्नातकोत्तर । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि यतिबेला...

निर्मलाको के कुरा अब, रोशनी र बबिताको चाहिँ शरिर जाँच्नु पर्छ (भिडियाेसहित)

सशस्त्र प्रहरीका अवकाशप्राप्त एआइजी डा. कृष्णकुमार तामाङलाई प्राप्त विभिन्न उपाधि मध्येको एक हो क्रिमिनोलोजीको स्नातकोत्तर । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि यतिबेला...