top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

नेपालका सरकारी संस्थानहरु र बायु सेवा निगम

-विनोद नेपाल- नेपालका सरकारी संस्थानहरू बोझ बनिरहेको कुरा लामो समयदेखि चल्दै आएको हो । यिनमा गरिएको लगानीले अपेक्षित प्रतिफल दिन नसकेको कारण यस्तो महसुस गरिएको...

बेल्जीयम जनजाती महासंघमा लामाको नेतृत्व निर्वाचित, बधाईको ओइरो

बेल्जीयम, २७ कात्तिक । नेपाल आदिबासी जनजाती महासंघ बेल्जियममा बाबुराजा लामा तामाङले नेतृत्व पाएका छन् । आइतबार सम्पन्न दोश्रो महाधिवेशनले लामाको नेतृत्वमा कार्यसमिति सर्वसम्मत गरेको...

पत्रकार खसोग्गीको हत्यासम्बन्धी रेकर्डिङ अमेरिका पुग्यो

टर्की- टर्कीले गत महिना टर्कीस्थित साउदी अरबको महाबाणिज्यदूताबासमा भएको पत्रकार जमल खसोग्गीको हत्या प्रकरणसँग जोडिएको एउटा श्रब्य सामग्री वासिङ्टन र रियादलाई बुझाएको राष्ट्रपति रेसेप तैयप एर्दोआनले...

थुप्रै अान्दाेलनका नेता थिए तुलाधर

-श्याम श्रेष्ठ – पद्मरत्न तुलाधर नेपाली पद्मरत्न तुलाधर नेपालमा चिनाइराख्नु पर्ने नाम होइन । उहाँको नाम लिनासाथ एकसाथ थुप्रै आन्दोलन अन्योन्याश्रित ढंगले जोडिन आइपुग्छन् ।...

फेरि पनि प्रदेशकाे नाम र राजधानीकै कुरा

– रामनारायण बिडारी – प्रदेशको राजधानी र प्रदेशको नाम प्रदेशसभाबाट तोक्ने गरी सहमति भएर संविधानमा नै प्रदेशसभाको दुई तिहाइ सदस्यको निर्णयले प्रदेशको नाम र राजधानी...

प्रहरी र नागरिकको सम्बन्ध यस्तो हुनुपर्छ

– दिनेश लिम्बु अरस्तुले आफ्नो प्रसिद्व ग्रन्थ राजतन्त्रबारे ( on King Ship) मा मानिसका गुणहरूबारे विवेचना गर्दै भनेका छन्, ‘एशियालीहरूमा कौशलता ( Skill) र बुद्धि...

चर्चमा आक्रमण गर्ने १७ जनालाई अदालतले सुनायो फाँसीको फैसला

काएरो, असोज २६ इजिप्टको एउटा सैनिक अदालतले बिहिबार १७ जनालाई बम आक्रमणमा दोषी ठहर गर्दै मृत्यु दण्डको फैसला गरेको छ । ठूलो संख्यामा मानवीय क्षति हुनेगरी...

राष्ट्रसंघका लागि अमेरिकी दूत हेलीले दिइन् राजीनामा, सबै चकित

काठमाडौं, २४ असोज संयूक्त राष्ट्रसंघका लागि अमेरिकी दूत निक्की हेलीले राजीनामा दिएकी छिन् । सन् २०१७ को जनवरीदेखि राष्ट्रसंघका लागि अमेरिकी प्रतिनिधिका रुपमा कार्यरत हेलीको...

फ्लोरिडा र आसपासका क्षेत्रमा माइकल आँधी आउने सम्भावना

बीबीसी- काठमाडौ, २४ असोज – अमेरिकाको फ्लोरिडा र आसपासका क्षेत्रमा बुधवार माइकल आँधी आउने भयबीच दशौँ हजार मानिसलाई सुरक्षित स्थानतर्फ लाग्न आदेश दिइएको छ। मेक्सिकोको...

देशको नाम फेर्ने पक्षमा ९० प्रतिशत जनमत

म्यासेडोनिया : म्यासेडोनियाको नाम ‘नर्थ म्यासेडोनिया’भनेर परिवर्तन गर्न भनी भएको जनमत संग्रहमा ९० प्रतिशतले म्यासेडोनियाको नाम परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा मत खसालेका छन् । ५०...

इन्डाेनेशियामा भुकम्प : ३८४ काे ज्यान गयाे

जाकार्ता, १४ असोज । मध्य इन्डोनेसियामा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार गएको शक्तिशाली भूकम्पहरु र त्यसपछिको सुनामीमा परी ३८४ व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी अन्य...

साम्राज्यवादी हस्तक्षेप र नागरिक समाजको भुमिका

पर्यवेक्षक र राजनीतिक विश्लेषकहरू भन्छन्–चीनमा नेपालको नाका नखुलोस् भन्ने धारणा भारतको छ । रसुवागढी हुँदै चीनबाट काठमाडौँमा रेल आउने चर्चाले भारतीय सत्ताको मुटु खाएको छ...

पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफलाई रिहा गर्न अदालतको आदेश

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्रीसहित तीन जनालाई जेलमुक्त गर्न अदालतले आदेश दिएको छ । पूर्वप्रधानमन्त्री नवाज सरिफ, उनकी छोरी मार्याम र ज्वाई क्याप्टेन सफ्दरलाई बुधबार इस्लामावाद उच्च...

उत्तर र दक्षिण कोरियाका राष्ट्रप्रमुखले एयरपोर्टमै गरे अंकमाल !

एएफपी/०२ असोज । उत्तर कोरियाका नेता किम जोन उनले दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनलाई मंगलबार प्योङयाङमा स्वागत गरेका छन् । उत्तर कोरिया र दक्षिण कोरियाबीच...

सम्बन्धविच्छेदको कानुनी प्रावधान

काठमाडौं। विवाहलाई सामाजको एक पवित्र सम्बन्धको रूपमा लिइन्छ । सरल भाषामा लोग्ने र स्वास्नीबीचको सम्बन्ध तोड्नुलाई सम्बन्धविच्छेद भनिन्छ । यद्यपि, सम्बन्धविच्छेद हुनुअघि विवाहले सामाजिक स्वीकृति...