top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्छ : महेन्द्र राय यादव

० राष्ट्रिय जनता पार्टी नेपालले संसदीय दलको नेता चयन गरेर विवादको एक चरण पार गरेको हो ? — पहिलो कुरा, राजपा नेपालमा कुनै विवादै थिएन...

असोजसम्म संशोधन हुन्छ : राजेन्द्र श्रेष्ठ

मधेशभित्र नारायणी वारी र पारी गरी दुई प्रदेशको कुरा गरेका हौं । त्यसको औचित्य भनेको पहिचान हो । पहिचानसहितको संघीयताको मान्यता भएपछि यता मधेशी बाहुल्य क्षेत्रमा मधेश...

नेपालगञ्जलाई नमूना शहर बनाउँछौं : डा. धवलशम्शेर राणा

संविधानले दिएको अधिकार पनि मन्त्रालयले निर्देशिकाअनुसार कटौती गर्ने क्रम बढ्दैछ । जबसम्म भित्री मनले हामी विकेन्द्रीकरणको सिद्धान्त स्वीकार गर्दैनौं तबसम्म यो राष्ट्रमा सिंहदरबार गाउँ–गाउँमा जाने...

समग्र थारूले संविधानलाई स्वीकार गरेका छन् : नारदमुनी राना थारू

— पार्टी एकीकरण यो मुलुकको आवश्यकक्ता थियो र पूरा भएको छ । नेपाली जनताको चाहना र देश विकासको लागि पार्टी एकीकरण भएको हो । पार्टी...

२० वर्षदेखि जनप्रतिनिधिविहीन स्थानीय निकायलाई ट्रयाकमा ल्याउन गाह्रो छ : रिताकुमारी मिश्र

यस्तै, कुनै ठाउँमा काम गुणस्तहीन भएको गुनासो आउने बित्तिकै हाम्रो मेयरसाहेब आफै गएर निरीक्षण गर्दै आउनुभएको छ । त्यसैले गर्दा जनकपुरधाम उपमहानगरलाई नेपालकै नमूना उपमहानगर बनाउने...

मधेशको स्वार्थ पूरा गर्न फोरम सरकारमा गएको हो : विमल प्रसाद श्रीवास्तव

प्रधानमन्त्री केपी ओलीलाई हामीले नराम्रो भने पनि उहाँ अहिले दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरिरहनु भएको छ । उहाँले हामीसँग भएको सम्झौता अनुरूप काम गरिदिनुभयो भने...

प्रदेश र केन्द्र सरकारले ‘वीरगन्ज’को महत्व बुझेको छैन : विजय कुमार सरावगी (अन्तर्वार्ता)

विगतमा जसरी तराई–मधेशसँग केन्द्रीय सत्ताले विभेद गर्दै आएको थियो त्यसकै निरन्तरताको रूपमा हामीले लिएका छौं । केन्द्रले वीरगन्जलाई महत्व दिन सकेन भने वीरगन्जबाट जसरी देशले सेवा...

राइस मिलको जग्गा अब नगरपालिकाको हुन्छ : अजयकुमार गुप्ता मेयर

केही भूमाफियाहरूले विभिन्न किसिमका जाली कागज बनाई त्यो जग्गालाई बेचबिखन गर्न प्रयासरत थिए । मलाई विभिन्न माध्यमबाट लोभ, लालच, धम्की दिने र त्यो जग्गा अधिग्रहण प्रक्रियालाई...

टीकापुर घटना राज्यले गराएको हो : रूक्मिनी चौधरी

थारूमाथि भइरहेको विभेद र दमनका विषयमा कोही पनि अनभिज्ञ छैनन् । थारू समुदायका सांसदहरू चाहे जुनसुकै पार्टीमा होस्, उहाम्हरूले स्वस्फूर्तरूपमा यस विषयमा बोल्नुपर्ने हो तर बोलिरहेको...

‘प्रेस काउन्सिल अब समावेशी बन्छ’ : किशोर श्रेष्ठ

हामीलाई पनि लागेको छ कि यो समावेशी छैन । किनकी १२ जनामा महिला २ जना, मधेशी १ जना र जनजातीको पनि संख्या कम रहेको छ । यो...

“चीन भ्रमण उपलब्धिपूर्ण रहेन” : प्रो.डा. लोकराज बराल

यदि चीनबाट रेलमा सामान आयो भने पनि त्यसले भारतको सामानलाइ विस्थापित गर्न सक्दैन । भूगोलले पनि हामीलाई भारतसँग नजिक बनाएको छ । त्यसलाई त हामीले विस्थापन गर्न...

२४ सै घण्टा इमर्जेन्सी सेवा चलाउने तयारी छ : लोकेन्द्र लाल कर्ण

यस वर्षको शैक्षिक सत्रमा हामीले घरदैलो अभियान सञ्चालन गरेका थियौं । प्राविधिक विषयहरू पनि पढाई हुने भएकाले त्यसको पनि प्रचारप्रसार ग¥यौं । प्राविधिक विषयलाई नै...

मधेशका २० वटै जिल्लाका लागि लडाई जारी छ : रामनरेश राय, वरिष्ठ नेता राष्ट्रिय जनता पार्टी नेपाल

जुन बेला आवश्यक्ता महसुस हुन्छ, राजपाले संसदीय दलको नेता चयन गरिहाल्छ । अहिले हामीलाई आवश्यक्ता महसुस भयो कि महाधिवेशनको मिति तय गर्नुपर्छ त्यो हामीले गरिसक्यौं । राजनीतिक...

राजपा सरकारमा आयो भने नेकपाले सीट खाली गर्छ : रामेश्वर राय यादव

सरकारमा हुनु भनेको मन्त्री हुनु नै होइन । उहाँको समर्थनमा सरकार बनेको छ । संघीय समाजवादी फोरमको दुईजना मात्र मन्त्री छन् तर अन्य त छैनन् नि ?...

दुईबुँदे सहमतिले संशोधनको भावनालाई व्यक्त गर्दैन : डम्बर खतिवडा

चुनाव अगाडि फोरम नेपाल नेकपासँगको सहयोगी दल त थिएन, उसले त विरोधी दलको रूपमा चुनावमा भाग लिएका थिए । मानौं नेकपासँग यदि बहुमत थिएन भने बहुमत...