top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

सहयोग मागेरै मनकामना मन्दिर जीर्णोद्धार, सुन पनि मागियो

गोरखा । प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको जीर्णोद्धारका लागि भक्तजनबाट रु छ करोडभन्दा बढी आर्थिक सहयोग संकलन गरेको मनकामना मन्दिर जीर्णोद्धार समितिले मन्दिरको छानामा राख्ने...

पर्वतको महभिर खोलामा क्यानोनिङ शुरु

पर्वत । साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवं विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ ९छाँगावरोहण० खेल पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङस्थित महभिर खोलामा शुरु भएको छ...

जयरामघाटमा पुल बनेपछि हलेसी आउने पर्यटकको संख्या बढ्यो

खोटाङ । राजधानी काठमाडौँलगायत तराईका जिल्ला जाने प्रमुख मार्ग जयरामघाटमा पक्की पुल बनेपछि धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या ह्वात्तै बढेको...

तिलौराकोटमा आउने पर्यटक वृद्धि

कपिलवस्तु ।प्राचीन कपिलवस्तुस्थित तिलौराकोटमा आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । तीन वर्षदेखि बुद्ध क्रिडास्थल तिलौराकोटमा जारी उत्खननले यहाँ पर्यटकको संख्यामा वृद्धि भएको लुम्बिनी विकास...

हिमताललाई चिनाउन नयाँ पदयात्रा मार्ग खोलिँदै

पोखरा। होचो स्थानमा रहेको दाबी गरिएको कास्कीको कफुचे हिमताललाई देश विदेशमा चिनाउन नयाँ पदयात्रा मार्ग सञ्चालनको तयारी अगाडि बढाइएको छ । पछिल्ला एक दुई वर्षयता...

माघेसंक्रान्तिमा गोरु जुधाइने

काठमाडौँ । आउँदो माघेसंक्रान्ति एवम् मकर पर्वको अवसरमा विगतमा झैँ यस वर्ष पनि नुवाकोटको तारुकामा धार्मिक तथा सांस्कृतिक पर्व गोरुजात्रा माघ १ गते आयोजना गरिने...

राजनीतिक संक्रमणकालको अन्त्यसँगै मुलुकको पर्यटन क्षेत्रमा उत्साहको सञ्चार

काठमाडौँ । भएको छ । सन् २०१८ को शुरुवातमै पर्यटन क्षेत्रले उत्साहको अनुभूत गरेको छ । अघिल्लो वर्ष पनि पर्यटक आगमन झण्डै दुई दशक यताकै...

ऐतिहासिक राइनासकोटमा पर्यटक आकर्षित गर्न घरबास कार्यक्रम

लमजुङ । प्रकृतिको बरदानयुक्त लमजुङको राइनासकोट नगरपालिका वडा नं ९ स्थित ऐतिहासिक राइनासकोट यतिखेर घरबास (होमस्टे) कार्यक्रमसँगै पर्यटकीय गन्तव्यका लागि परिचित हुँदै गएको छ ।...

काँकडभिट्टाबाट आउने पर्यटकको संख्यामा वृद्धि

काँकडभिट्टा। पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रिने पर्यटकको संख्यामा उल्लेख्य मात्रामा वृद्धि भएकोे काँकडभिट्टा अध्यागमन कार्यालयले जनाएको छ । सरकारले नाकामा पर्यटन प्रहरीको व्यवस्था गरेका कारण...

बौद्धनाथ सरसफाइ अभियान सुरु

काठमाडौ । बौद्धनाथ क्षेत्रलाई नेपालकै सरसफाइको मोडल सिटीको रुपमा स्थापना गर्नको लागि सरसफाइ अभियान प्रारम्भ गरिएको छ । शनिबार बौद्धनाथ परिसरमा आयोजित कार्यक्रममा बौद्धनाथ क्षेत्र...

जाडो छल्न हिमाल छिचोलेर नेपाल भित्रिए चरा

चितवन । जाडो छल्न हिमाल छिचोलेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिएका छन् । नेपालका चराविज्ञ तथा पक्षीविद् संघका अध्यक्ष डा हेमसागर बरालका अनुसार धेरै चरा...

धुलिखेलमा पर्यटकका लागि प्याकेज

बनेपा ।पर्यटकीय आकर्षणको गन्तव्य रहेको धुलिखेलका होटलले आजदेखि लागू हुनेगरी पर्यटकका लागि विशेष ‘प्याकेज कार्यक्रम’घोषणा गरेका छन् । क्षेत्रीय होटल संघ, (हान) धुलिखेलले ‘क्रिसमस डे’...

पशुपतिनाथ मन्दिर परिसरमा सवारी निषेध गरियो

काठमाडौ । विश्व सम्पदा सूचिमा सूचिकृत पशुपतिनाथ मन्दिर परिसरमा मंगलबारदेखि सवारी साधन निषेध गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्व सम्पदा सूचिमा सूचिकृत पशुपतिनाथ...

ज्यान हत्केलामा राखेर हिमालपारिको यात्रा

मनाङ । माथि हेर्दा आकाशै छोएझैँ लाग्ने अग्लो चट्टाने पहरा, तल हेर्दा आङै सिरिँङ्ग हुने छङ्गाछुर भिर अनि मसिनो धागोजस्तै देखिने नालबेली बगेको निलो मस्र्याङ्दी...

विचित्र गुफाभित्रै उद्योग वाणिज्य संघको बैठक बस्ने

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका बस्तुमा रहेको विचित्र गुफामा पहिलोपटक गुल्मी उद्योग बाणिज्य संघको बैठक बस्ने भएको छ । तेस्रो गुल्मी महोत्सव प्रचार प्रसार समितिको...