top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

पर्यटक बढेसँगै राजश्व वृद्धि

चितवन ३०, जेठ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएसँगै राजश्व पनि बढेको छ । निकुञ्जका सूचना अधिकारका अनुसार चालू आर्थिक वर्षको...

पर्यटन, ऊर्जा, कृषि समृद्धिका आधारः मुख्यमन्त्री गुरुङ

पोखरा, २८ जेठ। प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन, ऊर्जा, कृषि र उद्योग प्रदेशको समृद्धिका आधार भएको बताएका छन । प्रदेश नं ४...

बिसहजारी तालबाट झार हटाउन पहिलो पटक मेशिनको प्रयोग

विश्व रामसार सूचीमा सूचीकृत चितवनको टिकौली जंगलस्थित जैविकमार्ग ९कोरिडोर०मा रहेको बिसहजारी तालबाट मिचाहा प्रजातिका झार हटाउन पहिलो पटक मेशिनको प्रयोग भएको छ । विश्व वन्यजन्तु...

एकै दिन ६८ आरोही सगरमाथाको टुप्पोमा

काठमाडौं, ५ जेठ / अनुकूल मौसमको फाइदा उठाउँदै शुक्रबार एकै दिन स्वदेश तथा विदेशका ६८ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आधार शिविरदेखि चौथो...

हुम्लामा पर्यटकको चहलपहल

हुम्ला- सुरु भएको छ । विमानहरूले नेपालगन्ज र सुर्खेतबाट बन्दोबस्तीका सामान, हेलिकप्टरको इन्धन ल्याउने काम पनि सुरु भएको छ । विमानस्थलमा भने व्यस्तता बढी छाएको...

बन्द भयो युएस बंगलाको ढाका काठमाडौं उडान उडान

काठमाडौं, १ चैत । ५० जनाको ज्यान जानेगरी गत सोमबार विमान दुर्घटना भएपछि युएस बंगला एयरलाइन्सले ढाका काठमाडौं उडान बन्द गरेको छ । ७१ जना...

यूएस बंगला विमानको दुर्घट्नामा परी मर्नेको संख्या ५१, नेपाली २२ जना

काठमाडौं ३० फागुन । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  भएको यूएस बंगला विमानको दुर्घट्नामा परी मर्नेको संख्या ५१ पुगेको छ । गृह मन्त्रालयका अनुसार विमानमा सवार...

मन्त्रालयले हिमाल आरोहीसँग उठाएको करोडौं रकम एनजीओको खातामा

काठमाडौं, १६ फागुन- सगरमाथा, ल्होत्से र नुप्से हिमालका आरोहीसँग मन्त्रालयले संकलन गर्ने करोडौं शुल्क २० वर्षदेखि गैरसरकारी संस्थाको खातामा जम्मा हुने गरेको फेला परेको छ। संस्कृति,...

एकैसाथ १७ महिला सगरमाथा आरोहण गर्दै, विश्व रेकर्ड बनाउने

काठमाडौं, १० माघ । यस वर्ष नेपाली १७ महिलाले सगरमाथा आरोहण गर्ने भएका छन्। एकैसाथ यति धेरै संख्यामा एकैपटक सगरमाथा चढर उनीहरुले विश्व रेकर्ड बनाउने...

प्रचण्डले गर्ने भए प्रादेशीक महोत्सवको उद्घाटन, महोत्सवमा २६० वटा स्टल

बाँके, ९ माघ । प्रदेशसभाको निर्वाचन सम्पन्न भएपछि प्रदेश सभाको गठन हुँदैछ । भर्खरै प्रदेश सभाको सदस्यहरुले सपथ ग्रहण गरेका छन् । प्रदेश सभाको आयोजना...

फोटो पत्रकार पूर्णिमा श्रेष्ठले चढिन् मनास्लु

गोरखा, गोरखाकी एक चेलीले मनास्लु हिमालको सफल आरोहण गरेकी छिन् । विश्वको आठौं अग्लो ९८ हजार १ सय ६३ मिटर० हिमाल मनास्लुलाई किलर माउन्टेनसमेत भनिने...

लाङटाङ र गोसाइँकुण्डमा पर्यटकको आगमन बढे

रसुवा, ९ असोज   । लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा पर्यटक आउन क्रम शुरु भएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जका पर्यटक अभिलेखकर्ता केशवराज भेटवालका अनुसार गत...

चितवनका पर्यटन व्यवसायी उत्साहित

हवाई यातायातले जोडिएसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् । प्रमुख पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई यातायातले जोडेको छ । काठमाडौँबाट तीन वटा...

मनाङमा पर्यटकको लर्को, दैनिक ८० देखि १०० जना पर्यटक

नविन लामिछाने मनाङ, २८ भदौ । नेपालको महत्वपूर्ण पदमार्गमा पर्ने अन्नपूर्ण पदमार्गमा रहेको मनाङमा यस मौसममा पर्यटकको लर्को लाग्न थालेको छ । वर्षा सकिएर हिउँदको...

बाढिले बगाएर भारत पुगेको एकसिंगे गैंडा चितवन ल्याइयो

चितवन,३ भदौ । भारतबाट उद्धार गरेर ल्याइएको दुर्लभ एकसिंगे गैँंडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छाडिएको छ । केही दिनअघि आएको बाढीले बगाएर भारतको ग्रामीण बस्तीमा...