top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

तामाङ ल्होसार फागुन ४ गते

काठमाडौं, २ माघ । नेपाल तामाङ घेदुङ संघ लमजुङले तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होसारको मिति गलत भएको जनाएको छ । ज्योतिष पात्रो अनुसार...

५० वर्षअघि खिचिएका फोटो प्रदर्शनी

काठमाडौं, ३० पुस । छैठौं म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेला तथा ४ नम्बर प्रदेशस्तरीय कृषि, औद्योगिक, व्यापारिक एवं पर्यटकीय मेलाको अवसरमा म्याग्दीको- ...

भीरचुङ्मा डाँडाबाट प्याराग्लाइडिङ

काठमाडौं, २८ पुस । खोटाङको दिप्रुङ गाउँपालिकाले बतासेको को सफल परीक्षण गरिएको छ । पर्यटन प्रवद्र्धन गर्दै गाउँमा रोजगार- ... ...

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु

काठमाडौं, २० पुस । आजदेखि भएको छ । तीन दिनसम्म चल्ने सम्मेलनको आयोजना नेपाल राष्ट्रिय दोर्जे शुम्देन समाजले गरेको- ... ...

रानीपोखरीमा प्राकृतिक पानी नसुकेको तथ्य प्राप्त

काठमाडौं, १९ पुस । करिब ३५० वर्ष पुरानो भएको छ । मल्लकालीन शैलीमा रानीपोखरी पुनःनिर्माणका लागि गठित- ... ...

बुद्ध वाणी वाचन गरी गिनीज वल्र्ड रेकर्ड कायम गर्ने !

काठमाडौं, १८ पुस । विश्व कीर्तिमानी परिषद् नेपालले गौतम बुद्ध नेपालमा जन्मेको प्रमाणित गर्न आउँदो शनिवार काठमाडौमा ७५ हजारभन्दा बढी मानिसले एकै दिन बुद्धको- ......

रानीपोखरी मल्लकालीन शैली, स्वरुपमै निर्माण गरिने

काठमाडौं, १३ पुस । विवादकारुपमा रहेको रानीपोखरी पुनःनिर्माण अब प्रताप मल्लकालीन शैली, स्वरुपअनुसार नै निर्माण गरिने भएको छ । महानगर प्रमुख विद्यासुन्दर- ... ...

पुरातात्विक देवलहरु संरक्षणको पर्खईमा

काठमाडौं, १३ पुस । डडेल्धुराका पुरातात्विक देवलहरु संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् । १४औं शताब्दीमा पश्चिमका नायवी मल्लकालिन राजाहरुले- ... ...

हात्ती महोत्सव !

काठमाडौँ , ११ पुस । आजदेखि चितवनको सौराहामा १४ औं संस्करणको ‘चितवन हात्ती महोत्सव’ सुरु हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले मध्यान्ह १२ बजे महोत्सव- ......

बिश्वभरबाट अपाङगता भएका पर्यटक भित्र्याउन सकिने

काठमाडौं, ९ पुस । नेपाल पर्यटकीय दृष्टिले संसारकै उत्कृष्ट गन्तब्य स्थल हुँदाहुँदै पनि बिभिन्न भौतिक अवरोधहरुका कारण अपागंता भएका ब्यक्तिहरुले पहुचँयुक्त- ... ...

तातोपानी कुण्डमा भीड

काठमाडौं , ६ पुस । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा रहेको प्राकृतिक तातोपानी कुण्डमा डुबेर उपचार गर्न पुग्नेको भीड बढेको छ । जाडोयाममा बाथ,- ...

विश्वकै अग्लो बुद्धको मुर्ति स्थापना गर्ने तयारी

काठमाडौं, २ पुस । दमकमा अघि बढेको छ । यसका लागि कागजी काम भइरहेको दमक नगरपालिकाले जनाएको छ । दमक–३ मा पाँच- ... ...

निर्वाचनले आन्तरिक उडान प्रभावित

काठमाडौँ, २१ मंसिर । निर्वाचनका कारण मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फका धैरै उडान कटौती भएका छन् । सरकारले निर्वाचनको समयमा- ... ...

सगरमाथाको उचाइ नाप्न सुरु

काठमाडौं, १६ मंसिर । नेपाल सरकारले पहिलोपटक सगरमाथाको उचाइ मापन सुरु गरेको छ । १० जना अन्तर्राष्ट्रिय विज्ञको समेत सहयोग लिइएको सगरमाथा उचाइ मापनमा आधुनिक-...

‘स्मार्ट सिटीका रुपमा विकास गर्न सिसी क्यामेरा पहिलो आवश्यकता ‘

काठमाडौं, ११ मंसिर । पोखरालेखनाथ महानगरको शान्ति सुरक्षाका लागि विभिन्न स्थानमा सिसी क्यामेरा जडान गर्ने सम्बन्धमा पोखरा उद्योग वाणिज्य संघद्वारा आइतबार- ... ...