top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

डोल्पाका यार्सा पाटन जेठ १ देखि खुला हुने

त्रिपुराकोट, डोल्पा, १४ वैशाख । हिमाली जिल्ला डोल्पाका यार्सागुम्बा पाटन जेठ १ गतेदेखि प्रवेशका लागि खुला गरिने भएको छ । आउँदो जेठ १ गतेदेखि यार्सागुम्बा...

सौराहाको ‘केटो’लाई चीन पठाउने तयारी

रत्ननगर, चितवन, १३ वैशाख । चितवन राष्ट्रिय निकुञ्जले रत्ननगरको सौराहामा पालनपोषण गरेर राखिएको गैँडाको बच्चा ९केटो० लाई चीन पठाउने तयारीे गरेको छ । केटोको स्वास्थ्य...

चिनियाँ स्वयम्सेवक टोली सम्मानित

काठमाडौँ, १२ वैशाख : गोरखा केन्द्रविन्दु भएर आजभन्दा ठीक तीन वर्षअघि (२०७२ वैशाख १२ गते) गएको भूकम्पपछिको उद्धार, राहत र उपचारमा संलग्न चिनियाँ स्वयम्सेवक टोलीलाई...

पुनःनिर्माणका लागि सबैको साझा मत आवश्यक : मन्त्री अधिकारी

काठमाडौँ, १२ वैशाख (रासस) : संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले जातीय र पार्टीगत रुपमा नभई सबैलाई विपत आइपर्ने हुनाले पुनः निर्माणका लागि सबैले...

पाँच क्यासिनोले १४ करोड राजश्व तिरेनन्

सिवी अधिकारी: काठमाडौँ, ९ वैशाख : तारे होटलमा सञ्चालित पाँचवटा क्यासिनो (जुवाघर) ले सरकारलाई रु १४ करोड राजश्व तिर्न अटेर गरेका छन् । क्यासिनो अनुमति दस्तुरबापतको...

राति ११ बजेसम्म पर्यटक हिँड्न सक्ने वातावरण बनाउनुपर्ने : मन्त्री अधिकारी

काठमाडौँ, ८ वैशाख : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले राजधानीमा पर्यटकले रातिसम्म हिँडडुल गर्न सक्ने वातावरण बनाइनुपर्नेमा जोड दिनुभएको छ । विश्व...

मालिन्दो एयरको विमान दुर्घटनाबाट जोगियो

काठमाडौँ, ७ वैशाख : काठमाडौँबाट मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दुर्घटनाबाट जोगिएको छ । राति पौने १० बजे...

भोजपुर होटल व्यवसायी संघमा पुन लिलादेवी

सरिता राई, भोजपुर, ७ वैशाख : भोजपुर होटल व्यवसायी संघको दोस्रो अधिवेशनबाट पुन लिलादेवी राई अध्यक्षमा चयन हुनुभएको छ । ‘भोजपुर होटल व्यवसायी संघको एकता भोजपुरमा एकिकृत...

संकटापन्न घडियाल संरक्षणका लागि काब्य उत्सव

नवलपरासी, ५ वैशाख । सन् १९७० देखि नै दुर्लभ मानिएको अति संकटापन्न जीव घडियाल गोहीको संरक्षणका लागि नेपालमै पहिलोपटक पूर्वी नवलपरासीको रजहरमा घडियाल काब्य उत्सव...

बाघ संरक्षणका लागि ‘बाघका लागि दौड

रत्ननगर, चितवन, ५ वैशाख : चितवनको रत्ननगरस्थित सौराहामा बाघ संरक्षणमा सचेतना फैलाउन आज दौड प्रतियोगिता आयोजना गरिएको छ । सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर...

पशुपतिमा विशेष सफाइ

काठमाडौँ, ४ वैशाख : पशुपति क्षेत्र विकास कोषले ३२ औँ स्थापना दिवसको तयारीस्वरुप पशुपति क्षेत्र परिसरमा विशेष सफाइ गरेको छ । विश्वभरका हिन्दूको आस्थाको केन्द्र...

आरोही पत्रकारलाई कामपाबाट रु २५ लाख सहयोग

काठमाडौँ, ४ वैशाख : काठमाडौँ महानगरपालिकाले सगरमाथा आरोहणमा जान लागेका महिला पत्रकारको समूहलाई रु २५ लाख सहयोग गरेको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले आरोहणको...

चिनियाँ विमान निगमलाई हस्तान्तरण (फोटोफिचर)

काठमाडौँ, ४ वैशाख : चीन सरकारको सहुलियत ऋणमा हालै ल्याइएका दुई वाई–१२ विमान आज औपचारिक रुपमा नेपाल वायु सेवा निगमलाई हस्तान्तरण गरिएको छ । त्रिभुवन...

जेठको पहिलो सातादेखि अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन हुने

काठमाडौँ, ४ वैशाख : मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठको पहिलो सातादेखि नियमित २१ घण्टा सञ्चालनमा ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा...

अछाम दरबार पुनःनिर्माणमा लापरवाही

अछाम, ३ वैशाख : माओवादी द्वन्द्वका बेला ध्वस्त भएको देखिएको छ । विसं २०५८ मा माओवादीले आगजनी गरी ध्वस्त हुन पुगेको दरबार पुनःनिर्माणको काम २०६५...