top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

भुइँमा सुत्दाका छन् यस्ता फाइदा, गद्दामा सुत्दा स्वास्थ्यलाई हानी !

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न...

पुरानो जमानाका राजाहरू दिनदिनै पिउँथे यो एनर्जी ड्रिंक, गर्छ धेरै फाइदा

काठमाडौं- आयुर्वेदमा केसर हालेको दूध पुरुषहरूका लागि लाभदायक मानिएको छ । यसले गर्ने फाइदाका बारेमा थाहा पाएरै पुरानो जमानाका राजाहरू दिनदिनै केसर हालेको दूध पिउँथे...

पिउने पानी किन तामाको भाँडोमा नै राख्ने ?

काठमाडौं — आजकल तामाको भाँडोको प्रयोग कम हुन थालेको छ । वृद्धहरूले तामाको भाँडोमा हालेर पानी पिएको देख्नुभएको होला । तामाको भाँडामा पानी पिउनु स्वास्थ्यका...

पहाडी जिल्लामा ओल्के पर्वको रौनक

धनगढी – ७ नम्बर प्रदेशका पहाडी जिल्लामा शुक्रवार हर्षोल्लासपूर्वक ओल्के पर्व मनाइएको छ ।  तराईमा बसोबास रहेका पहाडी मूलका नागरिकले पनि धुमधामका साथ ओल्के पर्व...

विश्व जैमिनी समाजको अध्यक्षमा घोडासैनी

काठमाडौं – जैमिनी ऋषिका सन्तान अर्थात् जैमिनी गोत्र भइ विश्वभरि बसोबास गर्दै आएका विभिन्न जातजाति तथा थरका व्यक्तिलाई एकै पारिवारिक सुत्रमा जोड्ने उद्देश्यले विश्व जैमिनी...

घरमा अपनाउनुहोस् यस्तो विधि, सधैं सुख शान्ति हुनेछ

सुख शान्तिका लागि तपार्इंको व्यवहार राम्रो हुनुका साथै घरको वास्तु मिलेकाे हुनु जरुरी हुन्छ । घरमा वास्तुका कारण पनि अनेक समस्या उत्पन्न हुने गर्छन् । घर...

गुरहीमा छचल्कियो भाइबहिनीको प्रेम (फोटो फिचरसहित)

धनगढी – पश्चिम नेपालका थारु समुदायमा बिहीवार नाग पञ्चमीसँगै गुरही (गुरिया) पर्व हर्षोल्लासपूर्वक मनाइएको छ । गाउँघरबाट रोगव्याधी हट्ने र गाउँघरमा शान्ति तथा सद्भाव बढ्ने...

घस्रिँदै हरिद्वार ‘टू’ पशुपति : तपस्वीको ‘कठिन’ यात्रा

काठमाडौं – आध्यात्मिक आस्थामा लिप्त भएका व्यक्ति कस्तो–कस्तो तपस्या गर्न सक्छन् ? त्यो पनि अहिलेको एक्काइसौं शताब्दीमा । आस्था र विश्वास घट्दै गइरहेको पछिल्लो समयमा...

किन गरिन्छ नागपूजा ?

काठमाडौँ-प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व  बिहबार परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ ।  यसरी नागको तस्वीर टाँस्दा वर्षभर...

यस्तो छ नागपञ्चमीको प्रतीक र अर्थ

काठमाडौं – हिन्दू धर्मका विभिन्न पर्वहरूका आध्यात्मिक र दार्शनिक महत्त्व छन् । श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी पनि आध्यात्मिक महत्त्व बोकेको पर्व हो । यसपालि...

आज रानाथारुको तीज, पहिलो पटक स्थानीय बिदा

धनगढी – पश्चिम नेपालको कैलाली कञ्चनपुरमा बसोबास रहेको आदिवासी रानाथारुले आज धुमधामका साथ तीज पर्व मनाइरहेका छन् । तीज पर्व रानाथारु समुदायको दोस्रो ठूलो पर्व...

कसरी शुरु भयो नागपञ्चमी ? यी हुन् प्रचलित दुई कथा

काठमाडौं — यसबर्ष साउन ३१ गते बिहीवार नागपञ्चमी परेको छ । नागपञ्चमीका बारेमा प्रचलनमा रहेका दुईवटा कथाहरू हामी यहाँ बताउँदैछौं । कथा १ एक राजाका सात पुत्र थिए । उनीहरू...

मांसाहारी हुन्छन् रोगको शिकार, शाकाहारी स्वस्थ र दीर्घायु !

काठमाडौं — आजकल धेरै मानिसहरू स्वास्थ्यका लागि मांसाहार छोडिरहेका छन् । शाकाहारीको संख्या बढिरहेको छ । हुन त मासुको नाम सुन्नेबित्तिकै धेरैको –याल चुहिन्छ तर स्वादिष्ट...

क्यान्सरबाट बच्न चाहनुहुन्छ ? साइकल चलाउनुहोस्

तपाईं लामो जिन्दगी चाहनुहुन्छ ? क्यान्सको खतरा कम गर्न चाहनुहुन्छ ? चाहनुहुन्छ भने साइकल चलाउन सुरु गरिहाल्नुहोस्, यो वैज्ञानिकहरुको भनाइ हो । अध्ययनका अनुसारई साइलकको...

सेतो दुबीले हीनताबोध महसूस हुन्छ ? चिन्ता नलिनुस्, यसरी सकिन्छ हटाउन

काठमाडौं – काठमाडौंकी एक किशोरीको शरीरमा १३ वर्षको उमेरमा सेतो दाग देखियो । शुरुमा उनले ढाडमा देखिएको त्यो दागलाई वास्ता गरिनन् । विस्तारै शरीरका अन्य...