top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

नेविसङ्घको विवाद टुङ्याउँदै काङ्ग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बस्ने केन्द्रीय समिति बैठकले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विवाद समाधान गर्ने भएको छ । पार्टी केन्द्रीय...

नागरिकताका कारण कैयौं राष्ट्रको अखण्डता गुमेको छ :गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले नागरिकताका कारण कैयौं राष्ट्रको अखण्डता गुमेको भन्दै यस विषयमा सरकार संवेदनशील रहेको बताएका छन् । आइतबार राज्य व्यवस्था समितिमा...

कोइरालाको एकता, देउवालार्इ तनाव !

विराटनगर, मंसिर २ । कोइराला वंशका तीन उत्तराधिकारीले एउटै मालाभित्र उभिएर आफूहरू एक भएको सन्देश दिएका छन् । पार्टीको आगामी महाधिवेशनमा सभापतिका पदका लागि महामन्त्री...

कांग्रेस मुख्यालयमा नेवि संघका दुई समूहको नाराबाजी

काठमाडौं । नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशनको मिति तोक्न माग गर्दै विद्यार्थीहरुले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन्। संस्थापन र संस्थापन इतरका विद्यार्थी नेता–कार्यकर्ताले...

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । आज नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन ललितपुरमा दिउँसो २ बजे बस्ने बैठकमा नेपाल विद्यार्थी संघको...

हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो, द्विविधा मान्नै पर्दैन् :प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर संकलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा हार्दिक शुभकामना व्यक्त...

नेवि संघको विवादबारे छलफल गर्न कांग्रेस केन्द्रिय कार्यसमिति बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । शनिबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन। यो...

कामै गर्न नसकेको सरकार ओली सरकार : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली आफैँले संविधानमाथि प्रश्न उठाउने काम गरिरहेको आरोप लगाएका छन्। नेता...

गण्डकी प्रदेश र चीनको हाईनान प्रान्तबीच मितेरी सम्बन्ध हुने

पोखरा । विकासमा अग्रसर रहेको चीनको हाईनान प्रान्त र गण्डकी प्रदेशबीच शुक्रबार मितेरी सम्बन्ध स्थापित हुने भएको छ । हाईनान चीनमा सबैभन्दा तीव्र्र विकास गर्ने...

प्रधानमन्त्री ओलीसँग यूएनका उपमहासचिवको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घ (यूएन)का उपमहासचिव अमिना जे मोहम्मदले शिष्टाचार भेट गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ भएको भेटवार्तामा...

कोलम्बो प्रोसेसको छैटौँ मन्त्रिस्तरीय बैठक आज,प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौँ । आप्रवासी श्रमिकका साझा स्वार्थ र चासो तथा सामूहिक हितका विषयमा छलफल गर्न ‘कोलम्बो प्रोसेस’ मा आबद्ध एसियाका १२ मुलुकको छैटौँ बैठकमा आज मन्त्रिस्तरीय...

अब हुने चुनावको मिति सरकारले अहिले नै घोषणा गर्नुपर्छ: प्रमुख निर्वाचन आयुक्त यादव

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अब हुने चुनावको मिति सरकारले अहिले नै घोषणा गर्नुपर्ने बताएका छन् । निर्वाचनका बारेमा अध्ययन गर्ने नियोक, जियोक...

‘शिक्षामा अन्तर्राष्ट्रिय मान्यताअनुसार लगानी गर्न सरकार प्रतिबद्ध’:परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली समृद्धि र दिगो विकासको लक्ष्य पूरा गर्न अन्तर्राष्ट्रिय मान्यताअनुसार शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्न सरकार प्रयासरत...

पार्टी एकताको सन्देश दिन संसदीय दलका कार्यलय एउटै ठाउँमा ल्याउने नेकपाको तयारी

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकताको सन्देश दिन संसदीय दलका कार्यलय एउटै ठाउँमा ल्याउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । तत्कालीन...

नेकपा संसदीय दलको कार्यालय अब एक्कै ठाउँमा

काठमाडौं । एमाले र माओवादी एकीकरण भएको ६ महिनापछि संसदीय दलको कार्यालय एकै ठाउँमा राखिने भएको छ। गएको जेठ ३ गते पार्टी एकता घोषणा गरे...