top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

बिरामीको मृत्यु भएमा डाक्टरलाई जेल हाल्ने जस्ता भ्रम नफैलाउन प्रधानमन्त्रीको अपिल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ १ गतेदेखि लागू गरिने मुलुकी देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह गर्नुभएको छ ।  नेपाल...

राष्ट्रियसभाका समितिको निर्वाचन सर्‍यो, भदौ १३ मा मतादन !

काठमाडौं – राष्ट्रियसभाअन्तर्गत गठित चार विषयगत समितिको सभापति चयनका लागि भदौ ३ गते निर्वाचन हुने गरी निर्धारण गरिएकोमा अब भदौ १३ गते बिहान ११ बजे हुने...

प्रहरी तथ्यङ्कले भन्छ– दुर्घटनाका कारण ज्यान गुमाउनेमा दुई पाङ्ग्रे सवारी चालक बढी

काठमाडौं – काठमाडौं उपत्यकामा सवारी साधनको दुर्घटनामध्ये मोटरसाइकल र स्कुटर चालकको धेरै ज्यान जाने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०७४/७५ मा...

जनकपुर–जयनगर रेल : पूर्ण भारतीय व्यवस्थापन कि आंशिक नेपाली हिस्सेदारी ?

जनकपुरधाम – केही दिनअघि भारतको जयनगरदेखि २ नम्बर प्रदेशको खजुरीसम्म रेल परीक्षण गरियो । परीक्षण सफल भएपछि भनियो – आगामी पुस–माघदेखि विधिवत् रूपमा नै यात्रुवाहक...

अपराध पीडित संरक्षण विधेयक राष्ट्रियसभामा पेश

साउन ३१, २०७५ काठमाडौं – राष्ट्रियसभाको आजको बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘अपराध पीडित संरक्षण विधेयक, २०७५’ पेश गरेका छन् । बैठकसमक्ष...

कांग्रेस कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले भने– अब नेकपाबाहेक अन्त पहिरो जान्छ

साउन ३१, २०७५ काठमाडौं –प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेकपा नेतृत्वको सरकारले अब नयाँ उडान भर्ने बताएका छन् । पार्टी केन्द्रीय...

सांसद हृदयश त्रिपाठी लगायतका नेताहरु नेकपा प्रवेश गर्दै

साउन ३१, २०७५ काठमाडौं—गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा चुनावमा सूर्य चिन्हबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका नेता हृदयश त्रिपाठी लगायतका नेताहरु आज नेपाल कम्युनिष्ट पार्टी...

कांग्रेसका जिल्लास्तरीय कार्यकर्ताको समूह नेकपा प्रवेश गर्दै, को-को जाँदैछन् ?

साउन ३१, २०७५ काठमाडौं—ओखलढुंगाका नेपाली कांग्रेसका केही नेता–कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने भएका छन् । बिहीवार नेकपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा उनीहरुलाई नेकपाका अध्यक्षद्वय...

वन तथा वातावरणलाई प्रतिकूल असर नपर्ने गरी चौपायको व्यवस्थापन हुने

कञ्चनपुर- लामो समयदेखि छाडा चौपायाको समस्या झेल्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले नगरपालिका कार्यालय बाहिर पर्खालको ढोकाको ताला तोडेर बुधबार साँझ ती चौपायालाई थुने । ...

कर्णालीको विकासमा समन्वयका लागि केन्द्र सरकारसँग प्रस्ताव

सुर्खेत-  कर्णाली प्रदेशको पूर्वाधार निर्माण र सामाजिक क्षेत्रको विकासमा वैदेशिक लगानी जुटाउनका लागि समन्वय गर्न प्रदेश सरकारले केन्द्र सरकारसँग प्रस्ताव गरेको छ ।  प्रदेश सरकारले...

राजनीतिक दल र रत्ननगर नगरपालिकाबीच कर समायोजन गर्ने सहमति

चितवन-  रत्ननगर नगरपालिका र आन्दोलनरत सात दलबीच कर समायोजन गर्ने सहमति भएको छ । गए राति सम्पन्न वार्तामा नगर उपप्रमुख विमला दवाडीको नेतृत्वमा विज्ञसहितको समिति गठन...

विद्यालय पुनःनिर्माण सुस्त, आधा काम मात्रै सकियाे

बनेपा-  काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पले क्षति पुर्याएको विद्यालयको पुनःनिर्माण सुस्त भएको छ । भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि पुनःनिर्माणका काम आधा जति मात्रै सकिएको छ...

सामूहिक बलात्कार गर्नेमध्ये एक युवक पक्राउ, अन्यको खोजी जारी

गाईघाट- जिल्लाको त्रियुगा नगरपालिका–२ मोथ्याईकी १७ वर्षीया एक किशोरीलाई सोमबार राति सामूहिक बलात्कार गर्नेमध्ये एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । अन्यको खोजी कार्य भइरहेकोे...

पिउने पानीमा विष मिसाइएको प्रकरणः छानबिन समिति गठन

मोरङ– खानेपानी ट्याङ्कीमा हालिएको विषादीका सम्बन्धमा अनुसन्धान तथा छानबिन गर्न जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी नायब उपरीक्षक निशान थापाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको...

अवरुद्ध महाकाली राजमार्ग सञ्चालनमा

बैतडी– विगत तीन दिनदेखि अवरुद्ध महाकाली राजमार्ग आजबाट सञ्चालनमा आएको छ ।  लगातारको वर्षाले बैतडीको गोकुलेश्वर–दार्चुलासडकखण्डअन्तर्गत मालिकार्जुन गाउँपालिका–३ तेर्छेलेकमा सडकमाथि बाट सोमबार बिहान ठूलो पहिरो...