top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

प्रदेश ५ मा समानुपातिक परिणाम: पहाडमा एमाले र तराईमा कांग्रेस पहिलो

बुटवल २९ मंसिर - प्रदेश नम्बर ५ अन्तर्गत तराई क्षेत्रमा ६ वटा जिल्ला रहेका छन्। प्रतिनिधिसभा अन्तर्गत समानुपातिक तर्फको नतिजामा ६ वटै जिल्लामा नेपाली कांग्रेस...

प्रकाशमानले मागे देउवाको राजीनामा

काठमाडौँ २९ मंसिर - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने बताएका छन्। नेपाली कांग्रेस, काठमाडौँ क्षेत्र नं १ ले शुक्रबार आनन्द...

‘निद्रामै हिँडेर उत्तर कोरियासँग युद्धमा नपुग्न’ राष्ट्रसंघ महासचिवको चेतावनी

टोकियो २८ मंसिर - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार उत्तर कोरियासँग ‘निद्रामै युद्धमा पुग्न सकिने’ चेतावनी दिएका छन्। ...

वाम गठबन्धन संविधानको व्यवस्थाभन्दा बाहिर जाँदैनः प्रचण्ड

चितवन २८ मंसिर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धन संविधानमा भएको व्यवस्था भन्दा बाहिर नजाने बताएका छन्। बिहीबार चितवनमा आयोजित जिल्लाबाट...

फेसबुकमार्फत ५२ लाख ठगी गर्ने पक्राउ

काठमाडौं २७ मंसिर - महानगरीय अपराध महाशाखाले पटक–पटक फेसबुकमार्फत रु ५२ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ। ...

ट्रम्प र किमका ‘साथी’ रोडम्यान भन्छन्ः दुवै नेता उस्तै हुन्

२७ मंसिर - यतिबेला विश्वशान्तिका लागि सबैभन्दा ठूलो खतरा उत्तर कोरिया र अमेरिकाको द्वन्द्वले निम्त्याउन सक्नेमा लगभग सबै सहमत छन्। दुवै देशका सर्वोच्च नेताहरुले एकअर्काका...

६ वटा प्रदेशमा वाम गठबन्धनको मत दुईतिहाइ

काठमाडौं २६ मंसिर - पहिलो हुने निर्वाचित हुने निर्वाचित प्रणालीअन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धन छ वटा प्रदेशमा दुईतिहाइ बढी स्थानमा विजयी भएको...

एमाले ‘डन’ को जीत, कांग्रेस ‘डन’ को हार

काठमाडौं २६ मंसिर - संयोगपनि कस्तो! देशव्यापी रुपमा वामगठबन्धनले विजय हासिल गरिरहँदा र लोकतान्त्रिक गठबन्धनले पराजय भोगिरहँदा त्यसको असर उम्मेदवार राजनीतिमा लागेका डनहरुको निर्वाचन परिणाममा...

गोरखा–२: नारायणकाजीको दर्बिलो संगठन भर्सेस बाबुराम ब्राण्ड

गोरखा २६ मंसिर - पालुङटारमा ओलीले ‘शेरबहादुर देउवा कांग्रेसबाट अन्तिम प्रधानमन्त्री हुन् कांग्रेसका शुभचिन्तकलाई समवेदना’ भनेपछि गोरखा–२ को चुनावलाई प्रतिष्ठाको विषय बनाउँदै गोरखा बाहिर बसोबास...

सिरहा २ मा माओवादी विजयी

काठमाडाै‌ २६ मंसिर - सिरहा क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका सुरेशचन्द्र दास प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। ...

डाक्टर नारायण खड्का उदयपुरबाट तेश्रो पटक विजयी

काठमाडाै‌ २५ मंसिर - उदयपुर १ मा कांग्रेस उम्मेदवार डा. नारायण खड्का तेश्रो पटक विजयी भएका छन्। डा. खड्का ३३ हजार १४२ मत प्राप्त गरी...

धनुषा ४ बाट एमालेका रघुवीर महासेठ निर्वाचित

काठमाडाै‌ २५ मंसिर - धनुषा ४ बाट वाम गठबन्धनका उम्मेदवार एमाले नेता रघुवीर महासेठ विजयी भएका छन्। ...

राजपा त्यागेर सूर्य चिन्हमा लडेका हृदयेश पाँचौ पटक निर्वाचित

२४ मंसिर - नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को क्षेत्र नम्बर १ मा हृदयेश त्रिपाठी विजयी भएका छन्। राजपा परित्याग गरी स्वतन्त्र राजनीतिक समूह गठन गरेका उनले...

डोटी–१ प्रदेश ‘क’ मा कांग्रेसका खड्का विजयी

डोटी २४ मंसिर - डोटीमा क्षेत्र नं १ प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसका भरतबहादुर खड्का विजयी भएका छन्। ...