top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

राजपा अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)  नेपालले अध्यक्ष मण्डलको नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालन गर्ने निर्णय बहुमतबाट गरेको छ ।     मंगलबार बसेको बैठकले पार्टी...

महाधिवेशनलाई लिएर  राजपाको बैठक बस्दै 

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)ले अध्यक्ष मण्डलको बैठक बोलाएको छ । राजधानीको बबरमहलस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा आगमी महाधिवेशनको तयारीका विषयमा छलफल...

कर्मचारीले पहिला राष्ट्रलाई चिन्नुपर्छः मन्त्री पण्डित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारी कर्मचारीले देशको परिस्थितिअनुसार आफूलाई परिवर्तन गर्दै लानुपर्ने बताएका छन् ।     सोमबार ललितपुरस्थित नेपाल...

सभापति देउवा भन्छन्, ‘पार्टीभित्र मोर्चाबन्दी गर्न पाइन्छ’

विराटनगर ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कोइरालाहरुबीचको एकताबाट पार्टीलाई फाइदा हुने बताएका छन् ।     विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै...

देखिने विकास गर्न सरकार लागिपरेको छः मन्त्री अधिकारी

दोलखा । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले नयाँ सरकार बनेपछि बाह्य पर्यटक विगतको वर्षमाभन्दा २४ प्रतिशतले वृद्धि भएको बताएका छन् । उनले...

पूर्व उपसभामुखले छोरीसरह बुहारीलाई अन्माइन्

बाँके । संघीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदीले जेठी बुहारी मालती शर्मालाई...

छोरा सम्झेर प्रचण्ड भक्कानिए 

दोलखा । बर्ष दिनअघि सिंगो देश संघीय तथा प्रदेशसभा निर्वाचनमा केन्द्रित थियो । सबैतिर चुनावको वातावरणले छपक्कै छापेको थियो ।      तत्कालीन एमालेसँग पार्टी...

सुदूरपश्चिम समृद्ध प्रदेश बन्छः मन्त्री भट्ट

बैतडी । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले सुदूरपश्चिममा थुप्रै सम्भावना रहेकाले यो प्रदेश समृद्ध बन्ने बताएकी छन् ।    ...

मन्त्री अधिकारी भन्छन्, ‘चुनावमा गरेका प्रतिबद्धता पूरा गरेरै छोड्छौं’

बलेवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्ने चरणमा रहेको बताएका छन् ।...

चुनावमा रुसी हस्तक्षेपुबारे ट्रम्पले दिए जवाफ

एजेन्सी । राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसको आरोपित हस्तक्षेपबारेको अनुसन्धानका क्रममा आफूले सबै प्रश्नका जवाफ दिने काम पूरा गरेको बताएका छन्।...

हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि होः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सातौं राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर सङ्कलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा हार्दिक शुभकामना व्यक्त...

प्रधानमन्त्रीलाई अझैं १५ दिन बालुवाटार बाहिर निस्कन बन्देज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दसैँ-तिहारपछि शुक्रबार पहिलो सार्वजनिक कार्यक्रममा सहभागी हुने अन्तिम तयारीमा थिए।   प्रधानमन्त्रीको सचिवालयको दैनिक कार्यतालिकामा उल्लेख भएको र आयोजकलाई...

राष्ट्रिय गौरवका आयोजना स्थानीय तहले नै अनुगमन गर्नुपर्छः नेता शर्मा

बागलुङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् ।   ...

मन्त्रिपरिषद् बैठकः पूर्वराजा विरेन्द्रको जग्गा नेपाल ट्रस्टले लिने

काठमाडौं । सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकाससम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ ।    सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यही कात्तिक...

 नेता पौडेल भन्छन्, ‘पार्टीभित्रका गुटलाई व्यवस्थापन गर्नुपर्छ’ 

पर्सा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र रहेका गुटलाई व्यवस्थापन गरी अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।     प्रजातान्त्रिक आन्दोलनका योद्धा...