top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

बाबुराम भट्टराई आज रुस जाँदै

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई आज रुस जाँदैछन् । नयाँ शक्तिले यो भ्रमणलाई प्राज्ञिक भ्रमण भनेको छ । उनी रुस हुँदै युरोपका...

मेयरलाई कारवाहीको माग गर्दै चक्काजाम

कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासवानलाई कारबाहीको माग गर्दै चक्काजाम गरिएको छ । आफ्नै कार्यालयका कर्मचारीलाई कुटपिट गरेको विरोधस्वरुप स्थानीयवासीले आज बिहान पूर्वपश्चिम राजमार्गस्थित सिरहा बस्तीपुरमा...

बिपीले कम्युनिष्टलाई चिन्नुभएको रहेछ, हामीले चिन्न सकेनौं: देउवा

नेपाली कांग्रेसका नेताहरुले वर्तमान सरकार प्रजातन्त्र विरोधी भएको आरोप लगाएका छन् । ३६औं बिपी स्मृति दिवसका अवसरमा केन्द्रीय कार्यालय सानेपामा भएको कार्यक्रममा बोल्दै पार्टी सभापति...

वर्तमान सरकार संविधान विपरित: जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबराले वर्तमान सरकार संविधान विपरित चलेको बताएका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जबराले भने,...

आज पनि तरुण दलको विरोध प्रर्दशन

शनिबार भएको आफ्नो प्रदर्शनमा 'सरकारी दमनको’ विरोध गर्दै नेपाली कांग्रेस निकट तरुण दलले आज विरोध प्रर्दशन गरेको छ । तरुण दलले ७७ वटै जिल्लामा विरोध...

प्रदेश-१: मन्त्रालयको संख्या ११ बनाउने तयारी

सात वटा मात्र मन्त्रालयले प्रदेश सञ्चालन गर्न कठिन भएको भन्दै प्रदेश १ मा ११ मन्त्रालय बनाउने गृहकार्य सुरु गरिएको छ । संघीय सरकारले भने प्रदेश १...

यातायात समिति नवीकरण नगर्ने सरकारको निर्णय

सरकारले यातायात समिति नवीकरण नगर्ने भएको छ । सरकारले सार्वजनिक यातायातमा सुधार ल्याउन एकाधिकार खारेज गर्ने यसअघिको निर्णयानुसार साउनदेखि विभिन्न नामका समितिमा दर्ता भएका यातायात...

रुवान्डासँग नेपालको कुटनीतिक सम्बन्ध स्थापना

नेपालले अफ्रिकी मुलुक रुवान्डासँग कुटनीतिक सम्बन्ध स्थापना गरेको छ । शुक्रबार न्यूयोर्कमा त्यससम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । संयुक्त राष्ट्र संघका नेपालका लागि स्थायी प्रतिनिधि...

जुम्लामा प्रहरीले गोली चलाएको छैन: मन्त्री पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा प्रहरीले गोली नचलाएको दाबी गरेका छन् । विराटनगरमा...

सरकार र डा. केसीबीचको वार्ता अनिश्चित

चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित भएको छ । जुम्लाको कर्णाली स्वास्थ्य...

हामीमा इच्छा शक्ति हुनुपर्दछ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सद्धभाव कायम नभए राष्ट्रिय एकता कायम हुन नसक्ने बताए । बिहीबार गण्डकी प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्ताे बताएका हुन्...

उपचारका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य: मन्त्री यादव

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताएका छन् । आज बिएण्डबी अस्पतालमा आयोजित कार्यक्रममा उनले...

सरकारको अधिनायकवादी चरित्र: नेता सिंह

कांग्रेस नेता प्रकाशमान सिंहले वर्तमान सरकारले अधिनायकवादी चरित्र देखाएको आरोप लगाएका छन् । जुम्लामा स्वास्थ्य संस्थामाथि गरिएको प्रहरी धरपकडको आलोचना गर्दै नेता सिंहले सरकारले गर्नै...

डा. केसीलाई जबरजस्ती काठमाडौं ल्याइँदै

जुम्लामा २० दिनदेखि आमरण अनसन बसिरहेका प्राडा. गोविन्द केसीलाई सरकारले अन्तत: बल प्रयोग गरी काठमाडौं लगेकाे छ । उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट जुम्लास्थित नेपाली...

प्रदेश-३: प्रदेशसभा बैठक नेपाली कांग्रेसद्वारा अवरुद्ध

तीन नं प्रदेशसभाको आजकोे बैठकमा प्रमुख प्रतिपक्षी दलका सदस्यहरूले उठेर बिरोध जनाइरहेका कारण नियमित कार्यसूचिमा प्रवेश नगरी स्थगित भएको छ । यसअघि विशेष समय माग...