top
Countries
News Category
Regions
Languages
Content for Second tab
Content for Third tab
close Select media

सम्मानजनक पद पाए फोरम लोकतान्त्रिक सरकारका जाने

काठमाडौ, १० भदौ । मधेशी जनाधिकार फोरम नेपाल लोकतान्त्रिकले सम्मानजनक उपस्थितिको परिस्थिति निर्माण भए सरकारमा सहभागीता हुने निर्णय गरेको छ । भदौ ७ देखि १०...

पत्रकार महासंघले न्यूनतम पारिश्रमिकको अनुगमन गर्ने

१० भदौ, काठमाडौं । सरकारले हालै लागू गरेको पत्रकारको न्युनतम पारिश्रमिक सम्बन्धी व्यवस्था पूर्ण कार्यन्वयन गर्न नेपाल पत्रकार महासंघले अनुगमन गर्ने भएको छ । केन्द्रीय...

भारतको सिमलामा एकै परिवारका पाँच नेपालीको मृत्यु

१० भदौ, काठमाडौं । भारतको सिमलामा एकै परिवारका पाँच नेपालीको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । भारतको हिमाञ्चलमा प्रदेशमा आएको बाढी ।...

स्काभेटरमा आगो लगाउने विप्लव माओवादी नेता पक्राउ

नुवाकोट, १० भदौ । नुवाकोटको रातमाटे गाविस वडा नं. १ महादेवफाँटमा दुई साता अगाडि वालुवा झिक्न प्रयोग गरिएको स्काभेटरमा आगजनी गरि चालकमाथि कुटपिटमा संलग्न भएको...

दलित महिलामाथि बलात्कार प्रयासपछि मरणासन्न हुने गरी कुटपिट

धादिङ, १० भदौ । धादिङको पीडा गाँउ विकास समिति वडा नं ६ भदौरेमा दलित महिलामाथि बलात्कार प्रयासपछि मरणसन्न हुने गरी कुटपिट गरिएको छ । भदौरेकी...

जलविद्युतमा लगानी जुटाउन ऊर्जामन्त्रीको प्रयास

काठमाडौं । जलविद्युत आयोजना निर्माणका लागि संस्थागत लगानीकर्ताबाटै तत्काल ८८ अर्ब ६० करोड रुपैयाँ लगानी हुने देखिएको छ । ऊर्जामन्त्री जनार्दन शर्माले नेपाली सेना, प्रहरी,...

निर्माण भएको वर्षदिनमै पुल किनारमा भ्वाङ

बर्दिया, १० भदौ । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत बर्दिया र कैलाली जोड्ने राजापुरस्थित सतिघाट पुल निर्माण भएको वर्षदिनमै पुलको किनारमा भ्वाङ परेको छ । विसं २०७१...

फाष्ट ट्रयाकमा कडा निर्देशन आएपछि प्रचण्ड यसरी परे तनावमा

काठमाडौं, १० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण नजिकिँदै गर्दा उनको पार्टी माओवादी केन्द्रले निजगढ–काठमाडौं फास्ट ट्रयाक, नौमुरे जलविद्युत परियोजना र पुलिस एकेडेमीमा भारतीय...

राष्ट्रपतिद्धारा दुःख व्यक्त

काठमाडौँ, भदौ १०। राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणघाट– मुग्लिन सडकखण्डमा बस दुर्घटना भई त्रिशूली नदीमा खस्दा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकि छिन् । आज...

भारतद्वारा पाकिस्तानको वार्ता प्रस्ताव अस्वीकार

नयाँ दिल्ली, १० भदौ । भारतले पुनः दोस्रो पटक पाकिस्तानको वार्ताको प्रस्ताव अस्वीकार गरेको छ । विवादास्पद क्षेत्र काश्मिरको विषयलाई लिएर विदेश सचिवस्तरको वार्ताका लागि...

परिणाम देखिने गरी काम गर्नुस् – परराष्ट्रमन्त्री डा. महत

काठमाडौँ, भदौ १० । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले मन्त्रालय मातहतका सबै कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन् । मन्त्रीको शपथ लिइसकेपछि आज...

त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुग्यो, रौतहट शोकमा

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चण्डीभञ्ज्याङ गाविसको कालीखोला नजिकैबाट शुक्रबार बिहान त्रिशूली नदीमा बस खस्दा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुगेको छ । घटनास्थलमा...

भारतमा एकै परिवारका नेपाली पाँचकोे मृत्यू

१० भदौ, काठमाडौं । भारतको सिमलामा आएको बाढीले एकै परिवारका पाँच नेपालीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । घटना गत आइतबार रातिको...

बाँकी रहेका मन्त्रालयका लागि सरकारमा जान्नौः फोरम लोकतान्त्रिक

मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले मन्त्री नियुक्त हुन बाँकि मन्त्रालय सम्हाल्ने गरी आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएको छ। फोरम लोकतान्त्रिकले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर...

शिक्षालाई सर्वसुलभ र सहज बनाउन प्रतिबद्ध छु:शिक्षामन्त्री

काठमाडौँ, १० भदौ । नवनियुक्त शिक्षामन्त्री धनीराम पौडेलले संविधानअनुरुप शिक्षालाई सर्वसुलभ र सहज बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सिंहदरबारमा आज पद बहालीपछि मन्त्री पौडेलले...